बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज(सोमबार) र भोलि ९मंगलबार० भेरोसेल खोप लगाउने भएको छ । २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज...


लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौं । प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा काउन्सिलले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय भर्चुअल कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौं । हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
काठमाडौँ । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
नवौँ महाधिवेशनदेखि नैएमालेमा केन्द्रदेखि गाउँ तहसम्म दुई धारमा विभाजन भएको अवस्थामा थियो । नवौँ महाधिवेशनमा एमालेका नेता माधव नेपालले अघि सारेको विचार पारित भयो भने नेतृत्वमा केपी शर्मा ओली निर्वाचित हुन पुगे। महाधिवेशन भएको तीन वर्षसम्म पार्टीभित्र अन्तरसंघर्ष चलिरहियो। त्यसमा...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
डडेल्धुरा । जिल्लामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ । पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । दोस्रो चरणको कूल सङ्क्रमित एक हजार १८३ मध्ये एक हजार पाँचजना निको...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
काठमाडौँ । कोरोन सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने सङ्घले जनाएको छ । सङ्घले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार त्यस्तो निर्णय गरेको हो । पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय भोली सोमबार सकिँदै छ । काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि लगातार...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
गण्डकी । गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यविधि बनाएर सुविधा...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
वाग्मती । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३: ०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने तय भएको छ । मन्त्री ढुङ्गेलले आज रासससँग सङ्क्षिप्त...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो । यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८/७९ को नीति...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै उहाँले कोभिड १९ महामारीको दोस्रो लहर शुरु भएपछि...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
गण्डकी । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू नेतृत्वको सरकारले प्रदेशमा समृद्धिका कार्यक्रम शुरु गरेको बताउनुभएको छ । मुख्यमन्त्रीको सरकारी निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेशका जनताका भावना, आकाङ्क्षा र विश्वासको कदर गरेर नै यो प्रदेशलाई देशभरका प्रदेशमध्ये...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका२ घर भई हाल राजधानी काठमाडौँ बसोबास गर्दै आएका युवाहरुले सहयोग सङ्कलन गरी गाउँमा राहत तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् । सामाजिक कार्यमा संलग्न युवाहरुले सामाजिक सञ्जालमार्फत सहयोग रकम सङ्कलन गरी तीन लाख बराबरको...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ । ३१ जेठसम्मका लागि तोकिएको निषेधाज्ञाको समय भोलि सकिँदै छ । पछिल्लो समय कोरोना संक्रमणको दर घटे पनि जोखिम घटी नसकेको प्रजिअहरूको...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
काठमाडौ । हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
काठमाडौँ । २०७४ सालको निर्वाचनमा देशैभर ठूलो जनमत पाएको एमाले र माओवादीको गठबन्धनमा आएको विभाजनसँगै अब सत्ता परिवर्तन हसन थालेकोछ । २०७८ जेठ २९ गते शनिबार गण्डकी प्रदेशमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका उनी कांग्रेसबाट पहिलो मुख्यमन्त्रीमात्रै बनेनन्,...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
उदयपुर । जिल्लाको ताप्ली गाउँपालिका४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको...