बैशाख १८, २०८१, मंगलबार

५ समाचारहरू
नेपाली विषयमा विद्यावारिधि (पीएचडी) गरिरहनुभएका अधिकारी प्राध्यापन र नेपाली साहित्यका कविता, गजल, आख्यान र समालोचनामा सकृय हुनुहुन्छ ।

शैलेन्द्र अधिकारी,   कार्तिक २, २०७६
निबन्ध विचारको कलात्मक अभिव्यक्ति हो भन्ने कुरामा सायदै दुई मत होला । साहित्यका चार विधामध्ये सबैभन्दा बौद्धिक विधा पनि मानिन्छ निबन्धलाई । त्यसैले पनि होला वर्तमान समयसम्म आइपुग्दा पनि त्यति धेरै सर्जकहरूले यस विधामा कलम चलाएका छैनन्, जति अरू विधामा...
शैलेन्द्र अधिकारी,   आश्विन २५, २०७६
शैलेन्द्र अधिकारी,   आश्विन ११, २०७६


शैलेन्द्र अधिकारी,   आश्विन ३, २०७६
शिवरात्रिलगत्तैको अर्को हप्ता । यस्तो लाग्छ, पशुपति नै थकाइ मारिरहेछ । कलुषित मन तर निर्मल शरीर भएकाहरूले हरदिन आफूलाई स्वच्छ बनाइदिन नुहाइदिँदा उसलाई कस्तो लाग्दो हो ? पानीभन्दा ढल धेरै बगिरहने वागमतीको दुर्गन्ध नाकमै ठोक्किन आइपुग्दा, कस्तो ठाउँमा आएर बसेछु...

शैलेन्द्र अधिकारी,   भदौ २८, २०७६
वर्तमान समयमा उत्तरआधुनिकताको दुश्चक्रबाट पृथक कम कुराहरू मात्रै छन् । कविता पनि उत्तरआधुनिक साम्राज्यको दलदलमा फस्दै गइरहेको छ । वर्तमानमा सबैभन्दा धेरै लेखिने र कम पढिने विधामा कविता सीमित भएको छ । अझ कविता कृति किनेर पढ्ने प्रचलन खस्कँदो छ,...