बैशाख २५, २०८१, मंगलबार

१ समाचारहरू
नेपाली विषय प्राध्यापन गर्दै आउनुभएका पाण्डेय नेपाली साहित्यका कविता, गजलका क्षेत्रमा कलम चलाउनुहुन्छ । उहाँ समालोचनामा पनि सक्रिय हुनुहुन्छ ।

वासुदेव पाण्डेय,   कार्तिक २४, २०७६
युवाकवि, कुशल समीक्षक एवम् अनुवादक महेश पौड्यालद्वारा रचित 'शून्य प्रहरको साक्षी' वि.सं. २०७५ सालमा शिखा बुक्सबाट प्रकाशित सुन्दर कवितासङ्ग्रह हो । स्मार्ट साइजमा १२४ पेजमा लेखिएको प्रस्तुत कविताकृतिभित्र छोटो आयाममा संरचित १०८ वटा शक्तिशाली कविताहरू रहेका छन् । 'कसरी आइपुगेँ...