जेठ ६, २०८१, आइतबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २, २०७८
काठमाडौँ । नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । उहाँका...
लोकसंवाद संवाददाता,   असार २, २०७८
लोकसंवाद संवाददाता,   असार २, २०७८


लोकसंवाद संवाददाता,   असार २, २०७८
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र...

लोकसंवाद संवाददाता,   असार २, २०७८
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका१ बेलभञ्ज्याङ घर भई हाल बेलायतमा रहनुभएका अर्जुनबहादुर थापाले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख आर्थिक सहयोग गर्नुभएको छ । बेलायतमा नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट सञ्चालन गर्दै आउनुभएका थापाले आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको हो । आविष्कार...

लोकसंवाद संवाददाता,   असार २, २०७८
कास्की । अविरल वर्षापछि बढेको खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका१ मा एक महिलाको मृत्यु भएको छ । हिजो राति करिब ८:३० बजेको समयमा टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरेखोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिनुभयो । महिलाको शव घटनास्थलदेखि...

लोकसंवाद संवाददाता,   असार २, २०७८
पर्वत । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनीमालढुङ्गा सडक दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन । सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मङ्गलबार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो । जिल्लाको कुश्मा...

लोकसंवाद संवाददाता,   असार २, २०७८
कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको...

लोकसंवाद संवाददाता,   असार २, २०७८
झापा । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर...

लोकसंवाद संवाददाता,   असार २, २०७८
ललितपुर । चक्रपथ क्षेत्रमा पर्ने बालकुमारीबल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिने भएको छ । सो क्षेत्रमा बत्ती जडान गर्न ललितपुर महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच त्रिपक्षीय सम्झौता भएको छ । मङ्गलबार ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, प्राधिकरणका कार्यकारी...

लोकसंवाद संवाददाता,   असार २, २०७८
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उहाँका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ...

लोकसंवाद संवाददाता,   असार १, २०७८
एजेन्सी । मुलुकमा कोभिड१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरोसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गर्नुभएको छ । अमेरिकी समय अनुसार सोमबार अपरान्ह् उहाँले ट्वीटरमार्फत् सन्देश जारी गर्दै भन्नुभयो, यदि तपाई (अमेरिकी)...

लोकसंवाद संवाददाता,   असार १, २०७८
एजेन्सी । नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ ।उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि...

लोकसंवाद संवाददाता,   असार १, २०७८
एजेन्सी । भारतमा आइतबार ६० हजार ४७१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । हिजो सोमबार भारतमा ७५ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो । गत २४...

लोकसंवाद संवाददाता,   असार १, २०७८
एजेन्सी । मध्य भियतनामको घेएन प्रान्तमा घरको आगोले छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन् । स्थानीय समय अनुसार मङ्गलबार १२ बजे पछि विन्ह शहरकोे तीन तले घरमा आगो लागेको थियो । आगोे तुरुन्तै घरभरि फैलिएको र...

लोकसंवाद संवाददाता,   असार १, २०७८
एजेन्सी । संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ । युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा...

लोकसंवाद संवाददाता,   असार १, २०७८
धनुषा । मुख्यमन्त्री लालबाबु राउतले सातौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिवसीय योग शिविरको शुभारम्भ गर्नु भएको छ । पतंञ्जली योग समिति प्रदेश नं।२ ले आयोजना गरेको योग शिवरको मुख्यमन्त्री राउतले भर्चुअल प्रविधिमार्फत शुभारम्भ गर्नु भएको हो । सो अवसरमा...

लोकसंवाद संवाददाता,   असार १, २०७८
काठमाडौँ । सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माग गरिएको अदालतको सहयोगी ९एमीकस क्युरी० पठाउने निर्णय गरेको छ । सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताद्धय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमीकस...

लोकसंवाद संवाददाता,   असार १, २०७८
एजेन्सी । चीनले सोमबार नेटोद्वारा जारी विज्ञप्तिमा बेइजिङले प्रणालीगत चुनौतीहरू प्रस्तुत गर्दै आएको भन्ने दावीलाई खण्डन गरेको छ । नेटोको भनाइप्रति असहमति जनाउँदै चीनले नेटामा शीतयुद्धकालीन मानसिकता र समूह राजनीतिको निरन्तरता रहेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । यूरोपेली यूनियन...

लोकसंवाद संवाददाता,   असार १, २०७८
धितोपत्र बोर्डले दोस्रो बजारमा कारोबार भइरहेका ५१ वटा सूचीकृत कम्पनी दोस्रो बजारमा कारोबार गर्नकालागि जोखिमयुक्त भनेको छ । बोर्डले एक विज्ञप्ति जारीगरी जोखिमयुक्त कम्पनीको विवरण सार्वजनिक गरेको हो । लगानीकर्ताको पक्षमा काम गर्नकालागि गरिएको अध्ययनका क्रममा ५१ वटा कम्पनी जोखिमयुक्त...