जेठ १, २०८१, मंगलबार

६ समाचारहरू
गफानन्द समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

गफानन्द,   फाल्गुन ९, २०७८
संसद् भनेको जनप्रतिनिधिहरू रहने ठाउँ । जनताले आवधिक निर्वाचनमार्फत उपयुक्त ठानेका व्यक्तिलाई विजयी बनाएर पठाएपछि संसद् नामको स्थानमा पुग्छन् । उनीहरूप्रति आमजनको आशा र विश्वास हुन्छ कि अब आफ्ना जनप्रतिनिधिले आफ्नो ठाउँको विकास गर्छन्, आफ्ना जनताको दुःख र समस्या सुल्झाउन...


गफानन्द,   माघ २४, २०७८
मान्छेको इज्जत सुरुवालमा हुन्छ भन्छन् । यो लिंगविरोधी छैन, कारण, अहिले पुरुष, महिला दुवैले सुरुवाल, पाइन्ट लगाउन थालेका छन् । यद्यपि, यस लेखमा २ जना पुरुषको सुरुवालको चर्चा गरिनेछ । यो भनाइको माने पक्कै पनि अर्थपूर्ण छ । सुरुवाल नै...

गफानन्द,   माघ १७, २०७८
साँच्चैको लोकतन्त्र भएका देशमा होस् वा निरंकुश र तानाशाही प्रजातन्त्र भएका देशमा, आवधिक निर्वाचन गर्ने परंपरा कायम छ । यस्ता निर्वाचनले जस्तासुकै तानाशाहका मसिहाहरूलाई पनि सुन-पानी छर्किदिएर लोकतान्त्रिक देखाइदिन्छन् । विगतमा नेपालकै सन्दर्भमा पनि निर्दलीय, निरंकुश पंचायती शासनमा राजा महेन्द्र...

गफानन्द,   माघ १४, २०७८
मान्छेको क्षमता आँकलन गर्न सकिने कुरा होइनरहेछ । हेर्दा नपत्याउँदो मान्छेभित्र कति भव्य क्षमता हुनेरहेछ ! उसो त, क्षमता र बाध्यता वा विवशताबीचको साइनो पनि नसोचेकै हुन्छ । केही मान्छे छन् यो बजारमा, जोसँग अद्भुत क्षमता छ । यस्तो क्षमता...