बैशाख २३, २०८१, आइतबार

५२ समाचारहरू
स्वतन्त्र पत्रकार एवम्  प्रेस स्वतन्त्रता सेनानी, २०७४

ऋतु आशिक,   श्रावण १४, २०७९
प्रिय ! तिमीले जानी राख इतिहासको आरोह अवरोह थाहा पाइ राख है । कमरेड मनमोहन बाबैकोआदेशमा बुर्जुवा पढाइ छोडेर वर्ग सङ्घर्षको युद्धमा होमिएका थियौ । हामीले ठानेका थियौ जीवन नै युद्ध हो । उनी भन्ने गर्थे आराम त श्मशान घाटमा...
ऋतु आशिक,   श्रावण ७, २०७९
ऋतु आशिक,   असार २५, २०७९


ऋतु आशिक,   असार २०, २०७९
कोशी, गण्डकीमा ठगिँदैठगिँदै भोगेको नियति महाकाली सन्धिमा नियोजित राष्ट्रघात भएको थियो । राष्ट्रघात माथि नून चुक दलिँदा नाकाबन्दीको ज्यादतीको विरोधमा देशै उचालिएको थियो । यसबेला तिनै नाकाबन्दीका नाइकेलाई देश जिम्मा लगाएका छौँ । ती लुटेरामा परिवर्तित भएको पत्तै नभएको होइन...

ऋतु आशिक,   असार ११, २०७९
देश बाँचिरहेको छ । यो अनिश्चितताको भूमरीमा, हो ! देश भूमरीमा बाँचिरहँदा देश हारेर बाँचिरहँदा, म कसरी निदाउन सक्छु ? सिमानामा छिमेकीले दिनका दिन पिलर लडाउँदै छ । सैनिक र प्रहरीहरु यसबेला व्यारेकमा थुनिएका छन् । ती ब्यारेकबाट किन निस्कने...

ऋतु आशिक,   असार ४, २०७९
प्रधानमन्त्री महोदय ! राष्ट्रलाई भ्रष्टाचारको अखडा बनाएर भ्रष्टाचार माथि ओथारा बसिरहेका छौ । हिजोको तिम्रो विरासत हामीले छर्लङ्ग देखेका थियौँ । तिम्रो प्रिय साथीले तिम्रो मलद्वार सफा गरेको कथा काठमाडौँ झापा हुँदै देशदेशाटन चहार्दै छ । ती झझल्को अझै हामीसँग...

ऋतु आशिक,   जेठ ७, २०७९
हाम्रो सौन्दर्यता, हाम्रो वैभवता हाम्रो सादगी हाम्रो संस्कारिता तिम्रो सही नसक्नुको आरिसता झन्झन् बढ्दै गयो तिम्रो कोखा मुनीको क्रुरता झन्झन् बढ्दै गयो । तिम्रो आक्रमण झन्झन् बढिरह्यो । तर तिम्रो घृणित मनसाय माथि हामीले फूल बर्साइ रह्यौ तिम्रा हरकत प्रति...

ऋतु आशिक,   बैशाख २०, २०७९
भारतले तयार गरेको नयाँ नक्सालाई सीमा नभई राजनीतिक नक्सा भनेका छन्, प्रकाश जोशी, महानिर्देशक, नापी विभाग प्रकाश जोशीजी ! संसारमा तपाईंभन्दा धूर्त मान्छे सायदै होलान् । कसलाई बेबकुफ बनाउनुभएको ? आफू नांगैमा परिणत भएको थाहा छ कि छैन ? तपाईंलाई...

ऋतु आशिक,   बैशाख १३, २०७९
'ऐतिहासिक योद्धा मनमोहन अधिकारी' नामक ग्रन्थ तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालद्वारा विमोचन भएको भोलिपल्ट आदरणीय कमरेड तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको निवासमा म, प्रिय मित्र विष्णु प्रभात, स्नेही भाइ काजीलाल फुयाँल प्रकाशित ग्रन्थ उपहार प्रदान गर्नका लागि गएका थियौँ ।...

ऋतु आशिक,   बैशाख ३, २०७९
तिमीले भनेका थियौँ 'तानाशाही महेन्द्र हुन्' मैले पनि त्यसै भने जबजब मेरो चेत फर्कियो यसबेला म उनको पक्षधर भएको छु । हो ! म अति राष्ट्रवादको कवच स्नेह साथ स्वीकार्छु । लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रा पुर्वजहरुको वैभवता अति राष्ट्रवादसँग म...

ऋतु आशिक,   चैत्र २७, २०७८
नौ वर्षीया ! मेरी छोरी कल्पना विश्वको मानचित्रमा औंल्याउँदै भन्छिन् 'बुबा ! नेपाल कहाँ पर्छ ?' 'छोरी नेपाल यहाँ पर्छ' छोरी भन्छिन् 'कति सानो देश' छोरीलाई भन्छु हाम्रो देशभन्दा सानो जो सिक्किम देश थियो 'अहिले भारत भएको छ छोरी' ,...