जेठ ५, २०८१, शनिबार

५४ समाचारहरू
स्वतन्त्र पत्रकार एवम्  प्रेस स्वतन्त्रता सेनानी, २०७४

ऋतु आशिक,   जेठ ५, २०८१
एमाले कम्युनिष्ट नेता कमाउनिष्टको कलेवरमा नेपाली काँग्रेस भारतीय प्रजातन्त्रको लवेदा लाएर माओवादी भारतीय जुठोपिरोका खोलमा कतै सद्भावना कतै राष्ट्रिय प्रजातन्त्र पार्टी कतै रास्वपा छदम्क्रियाकलापमा यसबेला छताछुल्ल भएको छ । प्रचण्ड ओली देश घातक पर्यायमा फेरिएका छन् । देशद्रोही हरकत सँगै...


ऋतु आशिक,   बैशाख १६, २०८१
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नामञ्जुर गरेको नागरिक विधेयकलाई प्रचण्डले भारतीय प्रभुहरूलाई रिझाउनका लागि संसदमा त्यसलाई पेश नगरिकन जसरी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हस्ताक्षर गर्न लगाए। अर्थात् ती नामञ्जुर गरेको विधेयकलाई सांसदमा समेत पेश गरिएन । चोर बाटोबाट विधेयकको गमन भएको दृश्य...

ऋतु आशिक,   बैशाख १०, २०८१
'असलग्नताको नीतिलाई हामीले अँगालेको कारण नै विश्व शान्तिको सम्भावना यसैमा देखेर हो । हामी आफ्नो सुरक्षाको लागि शान्ति चाहन्छौ भने आफ्नो स्वतन्त्रता र विकासको लागि शान्ति नै चाहन्छौ । वास्तवमा भन्ने हो भने नेपालले आफ्नो दुवै छिमेकी मित्र राष्ट्रहरूबाट शान्ति...

ऋतु आशिक,   बैशाख ३, २०८१
प्रगतिवादी साहित्यिक आन्दोलनका अग्रणीको भूमिका निर्वाह गर्दै आएका मोदनाथ प्रश्रित जसलाई कुनैबेला सम्मा नपूर्ण व्यवहार गरिन्थ्यो । उनको नाम आदरका साथ लिइन्थ्यो । मोदनाथ प्रश्रितद्वारा भरखरै एउटा पत्रिकामा राष्ट्रघाती महारोग भ्रष्टाचार लेखेका छन् । त्यस लेखमा यसरी भनेका छन्, अख्तियारले...

ऋतु आशिक,   बैशाख १, २०८१
पञ्चायती व्यवस्था थियो यो देशमा राजा थियो यो देशमा सयकडौं कलकारखाना थियो यो देशमा काम र मामको दुःख थिएन । देश खुशहाल थियो मान्छेमान्छेमा भेद थिएन । बाँच्दाको जन्ती । मर्दाको मलामी देशप्रति गौरव गर्थे । राजतन्त्रप्रति गौरव गर्थे ।...

ऋतु आशिक,   चैत्र २४, २०८०
महान चिनियाँ जनताका ती श्रमहरू एकीकृत गर्दै राजा वीरेन्द्रले संसद भवन बनाउँदै थिए नेपाल भाषा नेपाली राष्ट्रियता विभिन्न भेष भूषामा समेटिएका नेपालीहरुलाई एकीकृत गर्दै थिए छिमेकीको होस्टे हैसेमा सांसद भवन चिनियाँ जनताको उपहार मेरो देशको राजधानीमा ठिङ्ग उभिएको छ ।...

ऋतु आशिक,   चैत्र १५, २०८०
छिमेकीले हामी माथि दमन माथि दमन थोपरेर कहिले लिम्पियाधुरा कहिले कालापानी कहिले लिपुलेक हस्तक्षेप डकैती शैलीमा युद्धस्तरमा बाटो निर्माण गरिरहेका छौ । त्यसताका चिनियाँ भारतीय युद्धको पटाक्षेपमा हामीसँग हार गुहार माग्यौ राष्ट्र निर्माणका वंशहरूबाट आश्रय दिएका थिए युद्धमा मार खाएर...

ऋतु आशिक,   चैत्र १०, २०८०
भ्रष्टाचारीले भ्रष्टाचारीलाई चिन्छ देशद्रोहीले देशद्रोहीलाई चिन्छ शेरबहादुरले ओलीलाई चिने जस्तै त हो । काङ्ग्रेसले भाइ काङ्ग्रेस एमालेलाई चिने जस्तै त हो । काङ्ग्रेसले भाई पार्टी माओवादीलाई चिने जस्तै त हो । पार्टी त एउटै हो साइनबोर्ड न हो । सहोदर...

ऋतु आशिक,   फाल्गुन २६, २०८०
तिम्रो ऐश्वर्य तिम्रो शान सौकत तिम्रो पाउमा जीउ हजुरीको ताती मार्क्सवादको झिल्केदारी शब्दको प्रक्षेपण गरेर देशप्रति घात प्रतिघातका नीलडाम माथि नील डाम थपेर आफू सर्वाङ्ग भएका छौ । मार्क्सवादको झिल्के रङ्गीचङ्गी फुर्का ओढेर तिम्रो चाटुकारिता माक्र्सवाद माओवादी माथि ऐठन हो...

ऋतु आशिक,   फाल्गुन २३, २०८०
देउवा प्रचण्डको गठबन्धन भए पनि ओली र प्रचण्डको गठबन्धन भए पनि एकल एजेन्डा देश र जनता लुट्ने त हो नि ? कृष्ण अधिकारी २०८० फाल्गुण २१ को फेसबुकबाट पत्रकार मित्रका यी माथि दिइएको अभिव्यक्तिको जवाफ दिँदै मैले यसरी लेखे आफूलाई...

ऋतु आशिक,   फाल्गुन १२, २०८०
गाउँगाउँबाट उठ ! पहाडपहाडबाट उठ ! मधेशमधेसबाट उठ ! हिमालको फेदीबाट उठ ! भारतीय सरकारका तलुवा चाट्ने विरुद्ध उठ ! भारतीय दलालहरूको झुण्ड विरुद्ध उठ ! भारतीय सरकारको विस्तारवादी नीति विरुद्ध उठ ! एमाले, नेपाली काँग्रेस, माओवादी, राप्रपा विरुद्ध उठ...

ऋतु आशिक,   फाल्गुन ५, २०८०
चुनाव त एउटा नाट्य प्रदर्शन हो नेपाली काँग्रेस पहिलो पार्टी नेकपा एमाले दोस्रो पार्टी नेकपा माओवादी तेस्रो पार्टी संसारमा कतै नभएको प्रजातन्त्र छिमेकीको स्वार्थीयतामा गठवन्धनको वाली लगाईएको छ । माओवादी कलेवरमा छिमेकीले रिमोट चलाउँदो छ । एमाले काँग्रेसलाई कट्टु मै...

ऋतु आशिक,   माघ २३, २०८०
राजा वीरेन्द्र ! शान्ति क्षेत्रका प्रवर्तक देशभक्तको प्रशान्त महासागर तिम्रो वैभवता चुलिदै थियो । तिम्रो शान्ति क्षेत्रको वैभवता झन् झन आकाशिदै थियो । चारैतिर देश स्वतन्त्रताले पल्लवित हुँदै थियो । शत्रुहरु तिम्रै अलग बगलमा थिए । सेनापतिको वर्को ओढेर तिम्रो...

ऋतु आशिक,   माघ ९, २०८०
हिजो १९ पौषका दिन नेपालका परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्री बिच भएको नेपाल सरकारको अनुमति बिना भारतीय दूताबासले नेपालका कुनै पनि प्रोजेक्टमा प्रति पोजेक्ट २० करोड लगानी गर्ने, सहयोग गर्ने निर्णय नेपालको इतिहासमा थप अर्को कलंकित घटनाको रुपमा देखिएको छ ।...

ऋतु आशिक,   माघ ६, २०८०
नौ वर्षिया मेरी छोरी कल्पना विश्वको मान चित्रमा औँल्याउँदै भन्छिन् बुबा १ नेपाल कहाँ पर्छ ? छोरी नेपाल यहाँ पर्छ छोरी भन्छिन्, 'कति सानो देश' ? छोरीलाई भन्छु 'हाम्रो देश भन्दा सानो जो सिक्किम देश थियो अहिले भारत भएको छ...

ऋतु आशिक,   पुष ६, २०८०
आजभन्दा ८६ वर्ष अघि ७ सेप्टेम्बर १९३७ मा कम्युनिष्ट सम्बन्धी आलेख लेख्दै कमरेड माओत्सेतुङले भन्नुभएको थियो ।'कम्युनिष्टहरुको हृदय विशाल हुनुपर्छ, उ इमान्दार र सक्रिय हुनुपर्छ । क्रन्तिकोहितलाई उसले आफ्नो ज्यान भन्दा प्यारो सम्झनुपर्छ र आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधीनमा...

ऋतु आशिक,   कार्तिक १४, २०८०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ! तिम्रो देशको स्वतन्त्रता संग्राममा हामीले आफन्तहरु गुमाएका छौं तिम्रो देशको स्वतन्त्रताका लागि काँधमा काँध मिलाएर तिम्रो देशको स्वतन्त्रता फर्काएका थियौं । हामीले आफन्तहरु गुमाउँदा हामीले आँसु भक्कानिँदै पनि रोएका थिएनौं । भित्रभित्र हामी तड्पिएका थियौ...

ऋतु आशिक,   आश्विन २३, २०८०
देशभक्त नेपालीहरू हो ! देशभक्तिकै गाथा गाउँछु आज मन पोलेको छ । तीतो सत्य ओकल्छु । तिमीलाई थाहा हुन सक्छ । तिमीलाई थाहा नहुन सक्छ । मन भक्कानिएर आएको छ । भित्रभित्रै हिक्का आइरहेको छ । धैर्यका साथ सुन !...