मंसिर १८, २०८०, सोमबार

३६ समाचारहरू

ऋतु आशिक,   कार्तिक १४, २०८०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ! तिम्रो देशको स्वतन्त्रता संग्राममा हामीले आफन्तहरु गुमाएका छौं तिम्रो देशको स्वतन्त्रताका लागि काँधमा काँध मिलाएर तिम्रो देशको स्वतन्त्रता फर्काएका थियौं । हामीले आफन्तहरु गुमाउँदा हामीले आँसु भक्कानिँदै पनि रोएका थिएनौं । भित्रभित्र हामी तड्पिएका थियौ...
ऋतु आशिक,   आश्विन २३, २०८०
ऋतु आशिक,   भदौ ३०, २०८०


ऋतु आशिक,   भदौ १६, २०८०
प्रिय ! तानाशाह महेन्द्र प्रिय देशभक्त महेन्द्र । मैले तिम्रो विरुद्ध कलम चलाएको पश्चाताप भोग्दैछु । तिमी बिना यो देश यसबेला, साम्राज्यवादी, विस्तार वादी धुन्धुकारि छिमेकीको रण क्षेत्र मैदान भएको छ । अमेरिका यसबेला एम.सी.सी. को बहानामा युरेनियमको डकैतीमा मेरो...

ऋतु आशिक,   श्रावण २३, २०८०
मेरो पत्रकारिता जीवन हिजो पनि खुल्ला किताब थियो । आज पनि खुल्ला छ । भोलि पनि ऐतिहासिक रहने छ । महाकाली सन्धि र एमसीसीमाथि केपीओलीले गरेको राष्ट्रघात बारे देशभक्त नेपाली समक्ष माफी माग्नु भन्नुहोस् । आज नेपालीसँग अपिल गर्न भन्नु...

ऋतु आशिक,   असार ३१, २०८०
कोशी, गण्डकीमा ठगिँदैठगिदै भोगेको नियति महाकाली सन्धिमा नियोजित राष्ट्रघात भएको थियो । राष्ट्रघात माथि नून चुक दलिँदा नाकाबन्दीको ज्यादतीको विरोधमा देशै उचालिएको थियो । यसबेला तिनै नाकाबन्दीका नाइकेलाई देश जिम्मा लगाएका छौँ । ती लुटेरामा परिवर्तित भएको पत्तै नभएको होइन...

ऋतु आशिक,   असार २६, २०८०
असंलग्न परराष्ट्र नीतिका संस्थापक सूत्रधार असंलग्न परराष्ट्र नीतिमा तत्कालीन राजा महेन्द्रद्वारा खेलिएका भूमिकाको उच्च सन्मान तथा राष्ट्रको उचाइ खेलिएका भूमिकाको उच्च सन्मान तथा राष्ट्रको उचाइ मापनले गर्दा नै महेन्द्रको व्यक्तित्वको ओज बढेको थियो । राजा महेन्द्रद्वारा यस मुलुकलाई आत्मनिर्भर बनाउन...

ऋतु आशिक,   असार १८, २०८०
प्रधानमन्त्री महोदय ! राष्ट्रलाई भ्रष्टाचारको अखडा बनाएर भ्रष्टाचार माथि ओथारा बसिरहेका छौ । हिजोको तिम्रो विरासत हामीले छर्लङ्ग देखेका थियौँ । तिम्रो प्रिय साथीले तिम्रो मलद्वार सफा गरेको कथा काठमाडौँ झापा हुँदै देशदेशाटन चाहर्दै छ । ती झझल्को अझै हामीसँग...

ऋतु आशिक,   असार १२, २०८०
जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले 'स्टन्ट' भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको...

ऋतु आशिक,   असार ९, २०८०
मेरो देशको वैभवता मेरो देशको उन्नति हिमालभन्दा माथिमाथि उक्लिएको थियो । हामी अंशुवर्मा राजाद्वारा शासित प्रजा थियौ । हामी गर्वले शिर ठाडो पारेको थियो । हाम्री चेली भृकुटीलाई भोटको राजकुमार श्रोङ्चङ्गम्पोसँग बिहेबारी गाँसेका थियौँ । हाम्रो वैभवता संसारको दशौं राष्ट्रमा...

ऋतु आशिक,   असार ७, २०८०
मुलुक माथि सङ्कट एवम् देशको सार्वभौम माथि नै यहाँ अवस्थित विभिन्न ब्राण्डका पार्टीहरू नेकपा एमाले, नेपाली काँग्रेस, राप्रपा तथा मधेश केन्द्रित पार्टीहरू नै किन नहुन् । यी उल्लेखित पार्टीहरूप्रति आम जनताको विश्वास गुमेको अवस्था छ । यसै स्थितिमा विभिन्न पार्टीमा...

ऋतु आशिक,   असार २, २०८०
हाम्रो सौन्दर्यता, हाम्रो वैभवता हाम्रो सादगी हाम्रो संस्कारित तिम्रो सही नसक्नुको आरिसता झन्झन् बढ्दै गयो तिम्रो कोखा मुनीको कुर ता झन्झन् बढ्दै गयो । तिम्रो आक्रमण झन्झन् बढिरह्यो । तर तिम्रो घृणित मनसाय माथि हामीले फूल बर्साइ रह्यौं तिम्रा हरकत...

ऋतु आशिक,   जेठ २, २०८०
लगाम कसेर दक्षिणी दाना पानीले सजाइएका प्रचण्डहरू घात गरिरहेका छन् माटोलाई घर खनेर आँगन पुरिरहेका छन् धुन्धुकारीहरू सस्तो सपनामा आफूलाई आफूलाई सुपुर्दगी गरेर आफूलाई नेपाली गोर्भाचोभमा फेरेर इतिहासको कलङ्कित पाटोमा उभिएको छ। हिजो पनि यो देशको थिएन । आफ्नै लागि...

ऋतु आशिक,   बैशाख २३, २०८०
मेरो छिमेकीलाई मेरो देश आत्मनिर्भर भएको मन पर्दैन । राजा महेन्द्र हुँदै को अगुवाईमा देशभित्र खोलिएको दुईसय बाह्र भन्दा बढी कलकारखाना यसबेला सम्म आइपुग्दा ती सबै मृत भएका छन् । देशलाई जीवन दान दिने कलकारखानाहरू भारतीय बलात्कारी वर्चश्व मा परिणत...

ऋतु आशिक,   बैशाख ९, २०८०
देशभक्त भीम मल्ल उनकी अर्धाङ्गिनी रगतको आहाल स्वोर्दै मुटु भक्कानिएर अलाप विलापको प्रतिमूर्ति अथाह पति प्रतिको सामिप्यता अथाह देशभक्तिको प्रदर्शन हुँदै थियो । मूला काटिए झैँ काटिएर ढालिएका थिए । जीवन सङ्गिनीको अथाह छटपटी मै निस्सासिँदै रगतको अहाल निस्किदै थियो...

ऋतु आशिक,   चैत्र २६, २०७९
राजा महेन्द्रको विरुद्धमा पञ्चायती व्यवस्थाको विरुद्धमा मैले पनि कलम चलाएको छु । तत्कालीन व्यवस्थाका विरुद्ध देशका विभिन्न भूभागमा धेरैपल्ट जुलुसमा सामेल भएको छु । व्यवस्थाका विरुद्धका लेखनमा जेल गएको छु । पञ्चायती व्यवस्था मुर्दावादका प्लेकार्ड बोकेर सडक तताउँदै जुलुसमा हिँडेको...

ऋतु आशिक,   पुष २९, २०७९
मेरा स्नेही भाइहरू कुमार अधिकारी अर्थात् श्याम भाइ गौतमहरू नेपाली जनताका सेवामा आफूलाई समाहित गर्दै अहेवको कवच ओढेर गाउँ-गाउँमा आफूलाई समर्पित गरिरहेका थिए । मेरो देश त्यसबेला पञ्चायती शासनको पराकाष्ठामा अन्याय, विभेद रोपी रहेको थियो । भारतीय शासन व्यवस्था नेपाली...

ऋतु आशिक,   मंसिर २०, २०७९
उर्लाबारीको कञ्चनजङ्घा होटलमा नेपाल पत्रकार संघ मोरङ शाखाको आयोजनामा हामी यहाँ भेला हुन गइरहेका छौ । यो भेलाले आफ्नै विशिष्टता बोकेको छ । हामी आफ्ना पत्रकारिताका अनुभव साटासाट र एक अर्काका पत्रकारिता प्रतिका समर्पणका भावहरू साटासाट गरि गर्ने छौँ ।...

ऋतु आशिक,   आश्विन २, २०७९
'भारतले तयार गरेको नयाँ नक्सालाई सीमा नभइ राजनीतिक नक्सा भनेका छन्' प्रकाश जोशी महानिर्देशक, नापी विभाग प्रकाश जोशी जी ! संसारमा तपाईं भन्दा धूर्त मान्छे सायदै कमै होलान् । कसलाई बेवकुफ बनाउनु भएको ? आफू नाङ्गैमा परिणत भएको थाहा छ...

ऋतु आशिक,   भदौ २८, २०७९
यो २०२२ सालतिरको कुरा हो । जनता माध्यमिक विद्यालय इटहरीमा धरानबाट भोजराज खनाल प्रधानाध्यापक भएर आउनु भएको थियो । विद्यार्थीहरूमा साहित्यिक गतिविधिलाई बढाउनका लागि प्रत्येक हप्ताको शुक्रवार चौथो घण्टीलाई साहित्यिक कार्यक्रममा परिवर्तित का लागि रुटिङ बनाउनु भएको थियो । तत्कालीन...