बैशाख २५, २०८१, मंगलबार

१ समाचारहरू

दिपेश श्रेष्ठ,   आश्विन ११, २०७९
ललितपुर। धर्मको आडमा रहेर धर्म गुरुहरुले आफुलाई धनाड्यहरुको सुचीमा नामाकरण गर्ने होडबाजी चलिरहेको नेपाली ख्रिष्टियन समुदायभित्र प्रतिस्पर्धा भइरहेको आरोप लागेको छ । श्रोतका अनुसार ललितपुर जिल्लाको कुपण्डोलमा संचालित 'नवजीवन एजि चर्च' का पाष्टर सुमन गुरुङ (सोम बहादुर)तथा श्रीमती हन्ना गुरुङले...