जेठ १, २०८१, मंगलबार

१ समाचारहरू
(माओवादी सशस्त्र विद्रोहको समय सांस्कृतिक मोर्चामा सक्रिय मोक्तान हाल जापानमा अध्ययनरत छिन् ।)

सजिना मोक्तान,   चैत्र ६, २०७९
जनयुद्धको भट्टी यति ज्वलनशील र सशक्त थियो कि आकार विहिन फलाम या काँचो पाङ्गो माटोहरू कुमालेको सीपले आकर्षक माटाका भाँडाहरूले आकार पाएँ झै खारिएर इस्पातबनेर निस्कन्थे । त्यो १० वर्ष चानचुने समय थिएन । नेपाल आमाका हजारौँ सन्तानहरूको बलिदानीले माटो...