जेठ १, २०८१, मंगलबार

१ समाचारहरू
लोहनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ!

राम लोहनी,   मंसिर १४, २०८०
अहिले हाम्रो टीयूले एमएकोलागि नयाँ भर्ना आह्वान गरेको छ। चार वर्षे स्नातक तहको चौथो वर्ष भर्खर सुरु भएकोले यो वर्ष विद्यार्थी भर्ना उसै पनि कम हुने निश्चित छ। पुराना ब्याचका विद्यार्थीहरू नै यो वर्ष एमए पढ्न आउने हुन्। त्यसो हुँदा...