बैशाख २४, २०८१, सोमबार

५ समाचारहरू

रवीन्द्र आनन्द,   बैशाख १४, २०७६
सिंढी चढिरहने जोशको पनि नशा लाग्दोरैछ मान्छेले मान्छेलाई बिर्सिने दशा लाग्दोरैछ । सम्वन्धको नेटवर्कमा भाइरस लागेपछि मान्छेको तस्विर धमिलिने दशा लाग्दोरैछ । दिनरात मायाको न्यानो राप नपाएपछि उखुको रसपनि अमिलिने दशा लाग्दोरैछ । आफ्नाहरु सबै मुटुमा जम्न लागेपछि निचोरिएर आँखाबाट...
रवीन्द्र आनन्द,   बैशाख १०, २०७६
रवीन्द्र आनन्द,   बैशाख ७, २०७६


रवीन्द्र आनन्द,   चैत्र ७, २०७५
महाशून्यबाट उद्वेलित हुन्छ चैतन्य चिदाकाशमा हुँडारिन्छन् अक्षरका गेडाहरु अनि कविताको विस्फोट हुन्छ अनेकानेक जगतहरु, दृष्यहरु, ध्वनिहरु तर मैले सँगाली नसक्दै ती गेडाहरु विलीन हुन्छन् जसरी हिँऊका गेडा हत्केलामा सम्हाल्दा सम्हाल्दै पग्लन्छन् र बग्छन् कवितै कविताले भरिन्छन् मेरा कविताहरु अनि ती...

रवीन्द्र आनन्द,   फाल्गुन १६, २०७५
हिँऊको हल्का वर्षापछि अविरल बर्षा रोकियो हिँऊ देखियो जमिनमा, पहाडमा, बुट्यानमा लालीगुराँस, गुलाफ पनि सेतै देखियो । अचम्म प्रकृति सेताम्मै छे, शोड़षी नवयौवना जस्ती सेतै फ़ूलेकी तर परमसुन्दरी । म आज गुलाफ़ फ़िका देख्दैछु बंगैचाका रंग, मौरीका भुनभुन मलाइ लोभ्याउन...