बैशाख २२, २०८१, शनिबार

३ समाचारहरू
नेपाल प्रज्ञा प्रतिष्ठान, सामाजिकशास्त्र विभाग र आख्यान विभाग तथा नेपाली वाङ्मय परिषद्को संयुक्त आयोजनामा असार १७, २०७६ गते काभ्रेमा आयोजित  पवचार गोष्ठीमा प्रस्तुत गरिएको गोष्ठीपत्रबाट ।)

जय छाङ्छा,   भदौ ६, २०७६
मानिस समाजकै एक अंश हो । समाज र मानिसको बीचमा अविनाभावको गाढा सम्बन्ध रहेको हुन्छ । समाज र वातावरणका प्रभावहरूलाई समेटेर एउटा सचेत सर्जकले गरेका अनुभूति, उत्पन्न हुने विचारहरूलाई प्रक्षेपण गर्ने काम गरेको हुन्छ । अझ भन्ने हो भने सफल...