जेठ ५, २०८१, शनिबार

१ समाचारहरू
मदन पुरस्कारलगायत धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त धरावासी प्रसिद्ध नेपाली साहित्यकार हुनुहुन्छ ।

कृष्ण धरावासी,   आश्विन १५, २०७६
दशैँबारे मेरो खासै रमाइला अनुभवहरू छैनन् । दशैँ हामी नेपालीहरूको सबैभन्दा ठूलो चाड हो । यो धार्मिकभन्दा पनि सांस्कृतिक पर्व हो दशैँ । सामान्यतया यसलाई हिन्दु धर्मसँग जोडेर व्याख्या गरिन्छ । नेपालको पनि पहाडिया समुदायबाहिर दशैँ हिन्दुहरूको मात्र भनेर पनि...