बैशाख १७, २०८१, सोमबार

१ समाचारहरू

गगन थापा,   पुष १८, २०७६
डा. मन वाग्ले सर सबै चिरफार गर्नुभएको छ । २०५६५७ सालतिर जस्तो लाग्छ, म नेपाल विद्यार्थी संंघको कार्यकर्ताको रूपमा उहाँलाई भेट्न जाँदाखेरि सार्वजनिक शिक्षाको बारेमा जुन दृढ इच्छाशक्तिले यो प्रणाली सुधार्ने कुरामा सरले आफ्नो कुराहरू राख्नुभएको थियो,यहाँसम्म आइपुग्दात्यो लामो यात्रा...