जेठ ९, २०८१, बुधबार

२२१६२ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
सुर्खेत । सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मङ्सिर ९ गते कोरोना...


लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
कैलाली । कैलालीको टीकापुर नगरपालिका५ का झरना रिमाललाई विवाहको निम्तो कार्ड आयो । झरनाकै आफन्त पर्नेले पठाएको कार्डको तलपट्टि लेखिएको थियो कृपया जिन्सी सामान ल्याउने कष्ट नगर्नुहोला । आफ्नो परिवार वा आफन्तका छोरीको विवाह हुँदा सरसामान नै दाइजो दिने झरनालाई...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
हुम्ला । स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा हुम्लाले बाथरोगका बिरामीलाई सेवा दिँदै आएको छ । यतिखेर सो कार्यालयमा स्वदेन ९स्टिम० बक्समार्फत बिरामीलाई सेवा दिइरहेको छ । विशेषगरी हुम्ला जिल्लाका सातवटै गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक एवं बाथरोगले ग्रस्त भएका व्यक्तिलाई सो सेवा...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
उदयपुर । गाईघाट उदयपुर जिल्लाको बेलका नगरपालिका८ सेतीखोलास्थित मदन भण्डारी लोकमार्ग खण्डमा शनिबार साँझ एक परिचय नखुलेको गाडीले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय हरि खड्काको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ घरबाट बाहिर सडक...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
झापा । मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख ट्राफिक प्रहरी...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
मकवानपुर । तीन दिनदेखि हराउनुभएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका६ का सीताराम सुवेदीलाई हेटौँडा८ स्थित सनउड कोलोनीमा मृतावस्थामा भेटिएको छ । शनिबार फेला परेको शवको सनाखतपछि शव सुवेदीको भएको बुझिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । परिवारका अनुसार ५० वर्षीय सुवेदी...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको सबैभन्दा पुरानोमध्ये एक मानिएको प्राकृतिक चिकित्सा पद्धतिलाई संरक्षण र संवर्द्धन गरिनुपर्ने बताउनुभएको छ । ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल (प्राकृतिक चिकित्सा)को उद्घाटन कार्यक्रममा शनिबार उहाँले गर्नुहुँदै वैकल्पिक उपचार पद्धतिका...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
कञ्चनपुर । कञ्चनपुरका तीन नगरपालिकाका आर्थिकरूपमा विपन्न परिवारको खरको छाना फेरिने भएको छ । शहरी विकास मन्त्रालयको सुरक्षित आवास कार्यक्रमअन्तर्गत विपन्न परिवारका घरका छाना फेरिने भएका हुन् । शुक्लाफाँटा, वेदकोट र कृष्णपुर नगरपालिकाका गरी ८६१ आर्थिकरूपले विपन्न परिवारलाई सुरक्षित आवासमा...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका१० स्थित टोटीनालामाचार करोड ४८ लाख ५५ हजार ८७८ रुपैयाँको लागतमा पक्की पुल निर्माण शुरु भएको छ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले पुल निर्माण अगाडि बढाएको हो । पुल निर्माणका लागि...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
कञ्चनपुर । वन पैदावारमा हानी नोक्सानी हुन नदिनका लागि कञ्चनपुरको झिलमिली सामुदायिक वनले उपभोक्ताको मागअनुरूप दाउरा घरघरमै पुर्याउने काम गर्दै आएको छ । शुक्लाफाँटा नगरपालिका१ गणेशपुर र कृष्णपुर नगरपालिका२ बङ्कसम्म फैलिएको सामुदायिक वनले वन संरक्षणका लागि कार्यान्वयनमा ल्याएको नयाँ कार्ययोजनाअनुसार...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिनुभएको छ । शनिबार विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भन्नुभयो, 'तपाईँहरुलाई २५...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
चितवन । चितवनको इच्छाकामना५ मुग्लिनमा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन गरिएको छ । सहयोगी दाताहरुको जाओस् ध्यान, निःशुल्क कपडा वितरण केन्द्र हाम्रो अभियान भन्ने मूल नाराका साथ उक्त केन्द्र शनिबारदेखि सिर्जनशील महिला जागरण केन्द्र मुग्लिन र मुग्लिन युवा मञ्चले केन्द्र...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलह चुलिएसँगैगणतान्त्रिक संविधान निर्माणपछिको पहिलो सरकार संकटमा परेको मौका छोपेर हिन्दू धर्म र राजसंस्थाको नाममा प्रदर्शन सुरु भएको छ । शनिबारमात्रै राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न र संघीयता खारेजी गर्न माग गर्दै राजधानी...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७७
ताप्लेजुङ । नेपाल विविध जाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुक हो । आदिमकालदेखि यहाँ बसोबास गर्दै आएका विविध आदिबासी जनजातिका विविध परम्परागत लोकसंस्कृति तथा लोकगीतहरू देशको अमूल्य सांस्कृतिक सम्पदाका रुपमा रहेका छन् । यसै मध्ये एक हो ओलाङचुङगोलाका बासिन्दा वालुङ...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भएका कविताहरूलाई एउटै सङ्ग्रहमा प्रकाशन गर्ने भएको छ । २०२२ सालदेखि सुरु भएको राष्ट्रिय कविता महोत्सव हालसम्म निरन्तर चलिरहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको स्थापना दिवस असार ९ गते हरेक वर्ष हुने महोत्सवमा...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७७
काठमाडौँ । नेपालको शिक्षा क्षेत्रलाई मार्ग निर्देशन गर्ने नीति, रणनीति, कार्यनीति, संयन्त्र र प्रणाली प्रस्ताव गर्ने उद्देश्यसहित तयार गरिएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ को सरकारले सार्वजनिक नगरेपछि गैरसरकारी संस्थाहरूको पहलमा सार्वजनिक भएको छ । उक्त आयोगका बहुमत सदस्यहरूको...