बैशाख १९, २०८१, बुधबार

२२१२१ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
काठमाडाैं । नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई पाठशाला सियुजी सिम योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो । टेलिकमका प्रवक्ता राजेश जोशीले सिममार्फत...


लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
एजेन्सी ।दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमण पछिल्लो समयमा झन धेरै बढ्दो मात्रामा देखिएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दिनहरुमा यहाँका संक्रमितहरु बढेसँगै यहाँका संक्रमितको संख्या पनि ६६ लाखभन्दा बढी पुगेको बताइएको छ । ब्राजिलको स्वास्थ्य...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
सिन्धुली ।कमलामाई नगरपालिका१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सक्नुभयो तर पनि उहाँसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उहाँ वञ्चित हुनुहुन्छ । 'यो आश्रय लिएको नातिको पनि आर्थिक अवस्था कमजोर छ,...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिनुभएको...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
चितवन । भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि यहाँ सुविधासम्पन्न सभागृह (सिटीहल)बन्ने भएको छ । सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो । महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी शुरु गरिएको थियो ।...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
काठमाडाैं । सूचना तथा सञ्चार प्रविधिले अपाङ्गता भएका व्यक्तिका लागि सबै निकायका सूचनाको पहुँचमा सहजताका लागि नीतिगत व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, सिबिएमसहित...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका१ सिरुटारका मिलन मिश्र र अमुदा विष्टले अष्ट्रेलियाबाट म्युजिक भिडियो देउन दिलमा दरबन्दी सार्वजनिक गरेका छन् । विगत आठ वर्षदेखि अष्ट्रेलियामा बस्दै मोडलिङ र अभिनयमा सक्रिय रहँदै आएका श्रीमान्श्रीमती मिलन र अमुदाले केही महिना अगाडि नेपालको...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
झापा । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । तीन सय ४३ किलोमिटर लामो हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । हुलाकी सडकको कामबारे आइतबार...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
गण्डकी । गण्डकी प्रदेश सरकारले प्रदेशका पाँच जिल्लामा द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम शुरु गरेको छ । प्रदेशका बागलुङ, गोरखा, तनहुँ, कास्की र लमजुङमा शहीद परिवार, अपाङ्गता भएका, बेपत्ता र द्वन्द्वपीडित व्यक्ति र परिवारलाई राहत तथा पुनःस्थापना कार्यक्रम शुरु गरेको आन्तरिक...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिका ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा बन्ने नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ । मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग १० करोड ८१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौताअनुसार...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद गरी यहाँको महाकाली अस्पताललाई हस्तान्तरण गरे पनि सञ्चालनमा नआएको हो ।...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
चितवन । पूर्वी चितवनमा आइतबार भएका फरकफरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्रयाक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक जना प्रहरी जवान सुजन न्यौपाने...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव सङ्कलन गरी...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लामो समयदेखि विवाद सचिवालय स्तरबाट स्थायी समितिमा सरेको छ । आफ्नो असहमति हुँदाहुँदैसचिवालयको बहुमतले बैठकले २०७७ मङ्सिर २१ गते पार्टी कार्यालय धुमबाराहीमा बैठक राख्यो। अफैं उपस्थितमा भएको बैठकले गरेको निर्णय नमान्दै २ पेजको लिखित सम्बोधन...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
अमरगढी। डडेल्धुरामा ऐतिहासिक अमरगढी किल्ला छ । किल्लाको प्रवेशद्वारमा वडाकाजी अमरसिहं थापाको सालिक छ, जहाँ लेखिएको छ म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ । त्यही किल्लाका ऐतिहासिक हतियार कहाँ छन् भन्ने कसैलाई पत्तो छैन । नेपाल एकीकरणका...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
काभ्रेपलाञ्चोक । पैतालीस वर्षदेखि लालपूर्जाविहीन भुम्लु गाउँपालिकास्थित२ वडाका एक हजारभन्दा बढी बासिन्दाले अझै आफ्नो जमिनको जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) पाउन सकेका छैनन् । करिब एक वर्षअघि मालपोत र नापी कार्यालयबाट फिल्ड कार्यालय व्यवस्थापन गरी कर्मचारी खटाईए पनि विविध कारण देखाइ प्रक्रिया...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
इलाम । सामान्यतयाः समाजका लागि गरिने कामलाई सामाजसेवा भन्ने गरिन्छ । पछिल्लो समय यसको अर्थ खुच्याइएको छ । कुनै पार्टी, सङ्गठनको पगरी गुत्ने , कही गएर काम गरे जस्तो गर्ने , यसलाई सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचारबाजी गर्नेलाई समाजसेवी भन्न...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
ललितपुर । महालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरिसकेको छ । नगरपालिकाले आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि सो पाठ्यपुस्तक तयार गरेको हो । नपाले कक्षा १ देखि कक्षा ८ सम्मका सामुदायिक, संस्थागत र गुठीका विद्यालयमा अध्ययनरत...