बैशाख २०, २०८१, बिहिबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
एजेन्सी । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजरबायोएनटेकले उत्पादन गरेको कोभिड१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो । मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो...


लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
चितवन । कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको सङ्ख्या धेरै भएको हो ।...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
एजेन्सी । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गर्नु भएको छ । सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
डडेल्धुरा । चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । चिसो शुरू भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो । पहिले दैनिक ३०/४० जना मात्र निमोनिया, रूघाखोकी तथा दमका बिरामी आउने गरेकामा...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
सिंहदरबारको मेच घुमिरहन्छ भन्ने त हामी सबैलाई थाहा छ, तर कसरी घुम्छ भन्ने कौतुहलता हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ । पेसाले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.सुधा शर्माले 'सिंहदरबारको घुम्ने मेच' नामक पुस्तकमा आफू सचिव पदमा हुँदा भोग्नुपरेका आफ्ना...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
डोटी । डोटीको बडिकेदार गाउँपालिका५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गर्नुभएको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँले हरेक वर्ष सरकारबाट आफूले पाउने सेवासुविधाको रकमबाट त्यहाँका विपन्न तथा...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
टीकापुर । टीकापुरकी १६ वर्षीया किशोरी निर्मला न्यौपाने पहिले निकै लजाउनुहुन्थ्यो । उहाँ साथीभाइ वा दुई/चार मानिसको अगाडि खुलेर बोल्न सक्नुहुन्नथ्यो तर एक वर्षयता उहाँको डर हराएको छ । टीकापुर सामुदायिक पुस्तकालयले प्रविधि उमेर समूहका किशोरीको नेतृत्व र क्षमता विकासका...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
पोखरा । पोखरा महानगरपालिका२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर ९० लाख कमाइ गरेका छन् । मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । विष्णु२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन् । अरुण तेस्रो परियोजनाका मजदुर विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलित हुँदा काम ठप्प भएको छ । बाँधस्थल मकालु गाउँपालिका५ फ्याक्सिन्दाका मजदुर ज्याला बढाउन माग गर्दै दिनभर...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
काठमाडौँ । निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजुत्रिशूली सडक सम्पन्न भएको छैन । चारपटक अवधि थप भएको यो सडकको अवधि पुससम्म भए पनि त्यो समयसम्म पनि सम्पन्न हुने नदेखिएको बालाजुत्रिशूलीछहरे सडक योजनाले जनाएको छ । जम्मा ५५ किलोमिटर लम्बाइको...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
तनहुँ । पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा लिन थालिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका२ स्थित पर्यटकीयस्थल भुजिकोटको प्रचारप्रसारका लागि गीतको सहारा लिइएको हो । दुलेगौँडास्थित शुक्लागण्डकी एफएमका निवर्तमान अध्यक्ष नारायणकुमार श्रेष्ठको शब्द रहेको आउ है भुजिकोट को अडियो सार्वजनिक भएको...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
ललितपुर । सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका९ बस्ने विवेक महर्जनसहित कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना रहेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा अनुमतिप्राप्त कूल ६४ वटा हातहतियार दर्ता छन् । कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म दर्ता गरिएका हातहतियारको सङ्ख्या ६४ देखिएको हो । तीमध्ये सबैभन्दा बढी २२ बोरको राइफल १८ थान छन् । कार्यालयका अनुसार अधिकांश हातहतियार...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
चितवन । चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि फलफूल तथा तरकारीमा विषादीको प्रयोग कम हुन थालेको छ । किसान र उपभोक्ता यसबारे सचेत बन्दै गएकाले विषादीको मात्रामा कमी आएको हो । भरतपुर महानगरपालिका२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
काठमाडौँ । अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
राजविराज । हिंसा पीडितहरूको साहस र हिम्मतको सम्मानमा सोमबार राजविराजमा दुई पीडित महिलालाई सम्मान गरिएको छ । असहज परिस्थितिको सामना गर्दै न्यायका लागि देखाएको आँट, साहस र हिम्मतका लागि डाक्नेश्वरी नगरपालिका७ ललितपुरकी रधियादेवी मण्डल र राजविराज नगरपालिका२ की विजयादेवी यादवलाई...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
गण्डकी । कोरोनाका कारण थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेशले सोमबारदेखि तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण शुरु गरेको छ । पर्यटन सम्बद्ध व्यवसायीका साथै सरोकारवालासहितको टोलीले नवलपुर क्षेत्रका रामग्राम, त्रिवेणीधाम, वाल्मीकि...