जेठ ४, २०८१, शुक्रबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७८
आज साताको पाँचौँ दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएकामा आज तोलामा ६०० रुपैयाँले बढेको हो । बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको...


लोकसंवाद संवाददाता,   श्रावण २८, २०७८
जनताको दुई तिहाइ मतको बलमा सुशासनको बाजा बजाउँदै सत्तामा पुगेको साढे ३ वर्ष नपुग्दै कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सङ्घीय सरकारसहित तीन वटा सरकार कार्यकाल नसकिँदैढलेका छन् । देशलाई शान्ति, स्थायित्व, विकास र समृद्धिको सपना बाँडेर सत्तामा पुगेका तत्कालीन एमाले र...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी कुलमान घिसिङले पदबहाली गरेका छन् । कार्यकारी निर्देशक घिसिङले बुधबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएपछिप्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले २८ साउन दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दाबीपेसगर्न आह्वान गरेका हुन् । प्रदेश...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
बुधबार शेयर बजारमा लगानीकर्ताको आकर्षण जलविद्युत् र होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा बढ्दा नेप्से परिसूचक स्थिर देखिएको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेको छ । आज २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर १५ अर्ब ४५ करोड...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पनि क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई क्रेडिट कार्ड हस्तान्तरण गरी मंगलबार सेवा सुरु गरेका हुन् । उनले ग्राहकको...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
अर्जेन्टिनाका फुटबलस्ट्राइकर लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध भएका छन् । झण्डै २ दशक बार्सिलोनामा बिताएका मेस्सीले मंगलबार पीएसजीसँग औपचारिक सम्झौता गरेका थिए । पीएसजी र मेस्सीबीच २ वर्षका लागि सम्झौता भएको छ । बार्सिलोनामा रहँदा १०...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए पनि उनीविरुद्ध अविश्वास प्रस्ताव पेसभएको छ । नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले अविश्वास प्रस्ताव पेसगरेका हुन् । उनले सम्बोधनको क्रममा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले धेरै नबोल्ने भन्दै अविश्वास...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनबारे शीर्ष नेताहरूबीच छलफल हुने भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरूबीच आज दिउँसो छलफल हुने भएको हो । बुधबार देउवाको निजी निवास बूढानीलकण्ठमा महाधिवेशनको नयाँ...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरुहुनुअघि नैलुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललेराजीनामा दिएका छन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा रहेका छन् । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । ४ वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त भएकाहुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार घिसिङलाई ४ वर्षका लागि नियुक्त गरिएको छ...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निश्कासन (आईपीओ)आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आईपीओ ३१साउनसम्म खुला हुने कम्पनीले जनाएको छ । १०० रुपैयाँअंकित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताका लागि आवेदन दिन...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको भाउ बुधबार पनि कायम रहँदा छापावाल सुनको प्रतितोला मूल्य ८८ हजार ८००रुपैयाँमा आइपुगेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
आफूले दुई दुई पटक विघटन गरेको प्रतिनिधिसभामा मंगलबार एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेताका रुपमाकेपी शर्मा ओलीले पहिलो पटकसम्बोधन गरे । झण्डै सवा घन्टा लामो सम्बोधनका क्रममा ओलीले आफू, आफ्नो पार्टी र आफूले नेतृत्व गरेको सरकारको प्रशंसा गरे भने...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
जथाभावी सवारी साधन रोक्नेदेखि बिरुवाका हाँगा भाँच्नेलाई काठमाडौं महानगरले कारबाही स्वरूप जरिमाना गर्ने भएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को व्यवस्थाअनुसार काठमाडौं महानगरपालिकाले आर्थिक ऐन,२०७८ जारी गर्दै कारबाही गर्ने भएको हो । महानगरले रूख बिरुवाको...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
उपत्यकामा नो हर्न अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नो हर्न अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ । उपत्यकामा १ वैशाख २०७४ देखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि हर्नको प्रयोगमा...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
नेपाल स्टक एक्सचेञ्ज ५१.८६ अंकले बढेर ३१६१.४४ को बिन्दुमा पुगेको छ । साताको पहिलो दिनदेखि नै निरन्तर बढेको नेप्सेले मंगलबार पनि निरन्तरता पाउँदा सूचक ३१ को विन्दुमा पुगेको हो । नेप्से वृद्धिसँगै कारोबार रकम पनि बढेर १७ अर्ब रुपैयाँमा पुगेको...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७८
सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद समक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरेका हुन् । यसमा वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरूके कस्तो अवस्थामा रहेका छन् भन्ने...