बैशाख ३१, २०८१, सोमबार

२२१४४ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७८
काठमाडौँ । विश्व सम्पदा क्षेत्रमा सूचिकृत भएको हिन्दुहरूको आस्थाको प्रतीक धार्मिक एवं आराध्य देवपशुपतिनाथको संरक्षण र संवर्द्धनका लागि स्थापित पशुपति क्षेत्र विकास कोषमा पदाधिकारी नियुक्तिका लागिबालुवा माफियाले गिद्धे नजर लाउन थालेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रतीक...


लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
काठमाडौँ ।केन्द्रीय बैंकनेपाल राष्ट्र बैंकले नगदरहित कारोबारको प्रर्वद्धनमाउपकरणको अन्तरआवद्धता गर्दै राष्ट्रिय भुक्तानी स्वीच स्थापना गर्ने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकलेआज २०७८ साउन २९ गते शुक्रबारसार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोवार...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
काठमाडौँ । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच 'फाइबर टु द होम'सेवा ०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १,७२,००० भन्दा बढी ग्राहकलाई वितरण गरेको जनाएकाे छ । नेपाल टेलिकमकाप्रवक्ता राजेश जोशीका...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
चितवनको शक्तिखोरमा बन्ने भनिएको औद्योगिक क्षेत्रको निर्माणको काम अझै अघि बढ्न सकेको छैन । कालिका नगरपालिकाको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनेर घोषणा भएको ४वर्ष ३ महिना पूरा भएको छ । ४ वर्षसम्म औद्योगिक क्षेत्रको काम डीपीआरमा सीमित छ ।...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ः३० बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गरेका मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न भन्ने शब्द संसद् सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएकाछन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
साहित्यकार एवं पूर्वमुख्यसचिव, पूर्वराजदूत भोजराज घिमिरेको उपन्यास इन्द्रमाया सार्वजनिक गरिएको छ । बिहीबार भर्चुअल माध्यम जुमबाट उक्त उपन्यास विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तक सार्वजनिक गरेका हुन् । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास तीन घुम्तीकी प्रमुख...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधिसभा ब्युँताएर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिना पूरा भएको छ । देउवाले संसदबाट विश्वासको मत पाइसकेका छन् भने सरकारका न्यूनतम साझा कार्यक्रम पनि आइसकेको छ । तर एक महिनासम्म उनले न मन्त्रिपरिषद्लाई पूर्णता दिन...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले वरिष्ठ साधक डा. तारानाथ शर्मा र वरिष्ठ कवि नरेश शाक्य (नरेशकुमार शाक्य)लाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ । विगत सात दशकदेखि साधनारत रही नेपाली साहित्यअन्तर्गत निबन्ध/ नियात्रा, कथा र उपन्याससृजना तथा समालोचनाका साथै भाषाव्याकरणका...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७८
कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारले नयाँ उचाइ चुमेको छ ।आज बजार १६.४१ अंकले बढेर नेप्से परिसुचक ३१७९ को बिन्दुमा उक्लिएको छ । यो नेप्से परिसूचकले चुमेको हालसम्मै उच्च बिन्दुहो । यससँगै हिजो नेप्सेले कायम नयाँ कीर्तिमान...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७८
अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको मुलुकको आर्थिक स्थितिसम्बन्धी वक्तव्यमाथि राष्ट्रियसभाका सांसदहरूले बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ ? भनी प्रश्न गरेका छन् । सांसद डा. खिमलाल देवकोटाले अर्थमन्त्रीले वैदेशिक ऋण बढेको उल्लेख गरेकाले उनलाई ऋणबिना नै अघि बढ्न लागिएको हो...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७८
अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको बताएका छन् । बिहीबार राष्ट्रियसभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह र तथ्यांकमा फरक...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७८
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । असार मसान्तसम्ममा बैंकले २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशत बढी हो...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७८
आज साताको पाँचौँ दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएकामा आज तोलामा ६०० रुपैयाँले बढेको हो । बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७८
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ । कांग्रेसले १४औँ महाधिवेशन आगामी १६ भदौदेखि १९ भदौसम्म काठमाडौंमा गर्ने गरी...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको दाबी पेस गर्न दिएको आज अपराह्न ३ बजेको समयसीमािभत्रैसरकारमा दाबी गर्दै ४ दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखशेरचनलाई बुझाएको छ । माओवादी केन्द्रका नेता...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७८
जनताको दुई तिहाइ मतको बलमा सुशासनको बाजा बजाउँदै सत्तामा पुगेको साढे ३ वर्ष नपुग्दै कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सङ्घीय सरकारसहित तीन वटा सरकार कार्यकाल नसकिँदैढलेका छन् । देशलाई शान्ति, स्थायित्व, विकास र समृद्धिको सपना बाँडेर सत्तामा पुगेका तत्कालीन एमाले र...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७८
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी कुलमान घिसिङले पदबहाली गरेका छन् । कार्यकारी निर्देशक घिसिङले बुधबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पदबहाली गरेका हुन् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको...