जेठ ७, २०८१, सोमबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ १०, २०७८
प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले लिए शपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए । उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


लोकसंवाद संवाददाता,   भदौ ९, २०७८
आजको शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो । कुल २२७ वटँ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि ४...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू र अहिलेको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा धेरै भिन्नता भएको दाबी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफू र शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको उद्देश्य, मनसाय, विधि, प्रक्रिया र नियतमा फरक...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)कानेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)तर्फ लागेका छन् । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन उनी निर्वाचन आयोगमा पुगेका हुन् । गत २ भदौमा नेपाल खेमाले दल...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७८
नेकपा एमाले अन्ततःदुई टुक्रामा विभाजित बनेको छ । रोचककुरा त के छ भने एक अर्काप्रति निकै आक्रामक रुपमा प्रस्तुत हुने र निमेषभरमै एक अर्कामाथि कारबाहीका लागि तम्सिनेहरू एउटै मञ्चमा भेला भएका दृश्यहरू सतहमा देखिई रहका छन् । उनीहरू सहमति एउटा...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ । माधव नेपालको नयाँ पार्टीमा नगएका १० जना नेतासहित मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)कोस्थायी कमिटी बैठक सुरुभएको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अहिलेबैठक सुरु भएकोजानकारी दिए। सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयन...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७८
प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको बताएका छन् । नेता नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य नयाँ मुख्यमन्त्री बनेकी हुन् । तर, शाक्य नेपाल...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७८
माधव नेपाल नेतृत्वको प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृतसमाजवादी) पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले सनाखतको समयबुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म तोकेकोको छ । उक्त समयमासशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगले जानकारी दिएको छ । नेपालले एमाले विभाजन गरेर नेकपा...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आज ११ बजेकालागि तय गरिएकोे स्थायी कमिटी बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज दिउँसो ३ बजे बैठक बस्ने जानकारी दिए। सोमबार...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७८
नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । सूची सार्वजनिक गर्न ७ भदौसम्मको समयसीमा दिएकामा आफ्ना माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७८
गत २ भदौमाहेर्न नभ्याइनेमा राखिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै छ ।मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा तोकिएको छ । २ भदौमासर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको थियो ।शाक्यले ३२...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७८
सङ्घीय संसद्को सबैभन्दा ठुलो दल नेकपा एमाले अन्ततः विभाजित बनेको छ । पार्टीभित्र देखा परेको निकै लामो विवादले एमाले २४ वर्षपछि पुनः विभाजनमा बेहोर्न बाध्य भएको छ । यसअघि महाकाली सन्धि अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा चर्किएको विवादसँगै एमाले...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७८
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको टेक्ससमा रहेको हेमसरिता फाउन्डेसनले २०७७ सालको पत्रकारिता पुरस्कारको घोषणा२०७८ भदौ ७ सोमबार गरिएकोछ । फाउन्डेसनका तर्फबाट टङ्कप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशि दुई हजार अमेरिकी...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत पर्यो । उपसभामुख कृष्णी थारू तटस्थ बसिन् । सभामुख पूर्णबहादुर...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । एमाले विभाजन गरेर नयाँ पार्टी खोल्न निर्वाचन आयोगमा निवेदन दिएका नेता नेपालले सोमबार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । एमालेका मध्यमार्गी...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७८
नेपाल विद्युत् प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ । बिनाजानकारी झ्याप्पझ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिन सहमत भएका छन् । ओली निवास बालकोटमासोमबार भएको छलफलमानेपालसहित १४ जना सांसदमाथिको कारबाही फिर्ता लिन अध्यक्ष ओली सहमत भएको नेता...