बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्नेनाराबाजीका बीच विधेयक प्रस्तुत गरेका छन् । शुक्रबार अपरान्ह तेस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले सो विधेयक प्रस्तुत गरेका हुन् । सो विधेयक प्रस्तुत गर्दा एमाले सांसदहरूको...
लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
लोकसंवाद संवाददाता,   भदौ २५, २०७८


लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको आरोप लगाउँदै एमालेका सांसदहरूले संसद बैठक अवरोध गर्दै आएका छन् । शुक्रबारको बैठकमा पनि एमालेका सांसदहरूले रोष्टम अगाडि...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सरकारले राष्ट्रियसभा बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेसगरेको छ । गृहमन्त्री बालकृष्ण खाणले अध्यादेश पेसगरेका थिए । अध्यादेश पेसगर्दा एमालेका सांसदहरूउठेर विरोध जनाएका थिए । दल विभाजन अध्यादेश पेसपछि कार्यसूचीमा रहेको...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगकापदाधिकारी मनोनीत गरेकी छन् । बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा.जगतबहादुर बस्नेत, सदस्यहरूमा नीलम ताम्राकार, रामशरण प्याकुरेल र ज्ञानकुमार श्रेष्ठ मनोनीत भएका छन् । नवनियुक्त पदाधिकारीले शुक्रबार...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७८
करिब ४ वर्षअघि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच सम्झौता भयो । अहिलेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की त्यसबेला अर्थमन्त्री थिए र उनैले नेपालको तर्फबाट यो सम्झौतामा हस्ताक्षर गरेका थिए । अहिले त्यही सम्झौता नेपालमा लागू गर्ने या नगर्ने भन्ने...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७८
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ । पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन केन्द्रीय बैंकले आग्रह गरेको हो । राष्ट्र बैंकले बिहीबार सूचना...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७८
अमेरिकीसहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विषयमा समान धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको बैठक बसिरहेको हो। एमसीसी सदनबाट पारित गर्ने या नगर्ने विषयमा सत्तारुढ दलरूबीच फरक...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७८
४ दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकीसहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारएमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेकी छन् । बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् ।एमाले टोलीमा स्थायी...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर आसन्न १४औँमहाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । बीपी कोइरालाको १०८औँजन्मजयन्तीको अवसरमा बिहीबार बीपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७८
संघीय संसद्को बुधवारबाट सुरु भएको अधिवेशनको पहिलो दिन नै एमालेले लगातार अवरुद्ध गरेपछि बैठक आगामी शुक्रवारसम्मका लागि स्थगित भएको छ । एमालेले गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदा ह्विप उल्लङ्घन गरेको आरोपमा केही...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७८
नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले २ पटक संसद् मारेकालेसंसद् अवरोध गर्नुनौलो नभएकोटिप्पणी गरेका छन् । नेकपा एमालेका सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि नेता पुनले एमालेमाथि कडा टिप्पणी गरेका हुन् । नेता पुनले सभामुख अगिनप्रसाद...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७८
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । संसदको नवौँअधिवेशनअन्तर्गत बुधबार प्रतिनिधिसभाको पहिलो बैठक एमालेका सांसदहरूको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको हो । बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली संसद...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७८
आजदेखि सुरु भएको संसद्को नवौँ अधिवेशन प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि स्थगित गरेका छन् ।

लोकसंवाद संवाददाता,   भदौ २३, २०७८
प्रतिनिधिसभाको अधिवेशन नवौं अधिवेशन सुरु भएको छ । अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढाएर सुरु गरेका थिए । बैठकको सुरुमै एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

लोकसंवाद संवाददाता,   भदौ २३, २०७८
राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै गत २ भदौमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न जनप्रतिनिधिलाई दिएको समय सीमा सकिएको छ । यो समयमा जनप्रतिनिधिको दल छनोटलाई आधार मान्नेहो भने एकीकृत समाजवादी पार्टी केही प्रदेशमा एमाले भन्दा बलियो देखिएको छ...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७८
काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी गोविन्दप्रसाद रिजालले पाएका छन् । गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव रहेका रिजाललाई मंगलबार काठमाडौं जिल्लाको सीडीओको जिम्मेवारी दिइएको हो । यसअघि सीडीओ रहेकाकालीप्रसाद पराजुलीलाई गृह मन्त्रालय तानिएको छ ।

लोकसंवाद संवाददाता,   भदौ २२, २०७८
राष्ट्रिय सम्मेलन सकिएको १० दिनपछि नेकपा (माओवादी केन्द्र)को भ्रातृसंगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले संयोजक र सहसंयोजक चयन गरेको छ । वाईसीएलको संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोध सेर्पाली चयन भएका छन् । हालै सम्पन्न वाईसीएलको राष्ट्रिय सम्मेलन नेतृत्व चयन नै...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७८
कुनै बेला एमालेभित्र ईश्वर पोखरेल र प्रदीप नेपालको जोडीलाई 'कामयावी जोडी' मानिन्थ्यो । यी २ नेता भएनन् भने पार्टीको जनसम्पर्क र व्यवस्थापनको काम अधुरो हुन्छ भन्ने मान्यता थियो। कालान्तरमा प्रदीप नेपाललाई स्वास्थ्यले साथ दिएन र उनी अहिले एमाले कि एकीकृत...