बैशाख १४, २०८१, शुक्रबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारी समक्ष मन्त्री खड्काले शपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद...
लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८


लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सीआईटी (नागरिक लगानी कोष)को संस्थापक शेयर पुनः बिक्री खुला भएको छ । बैंकले धेरै पटक लिलामीमा बिक्री खुला गर्दा नबिकेपछि आजदेखि पुनः बिक्रीमा ल्याएको हो । बैंकले ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
काठमाडौँ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा १२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । जसमा उनले देशको समसामयिक अवस्था, पार्टी निर्माणको प्रसंगदेखि पार्टीको गठन र वर्तमान अवस्थाबारे उल्लेख गरिएको छ । वर्तमान राष्ट्रिय राजनीतिको संश्लेषण...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भएपछि पनि नेकपा केपी ओलीका कारणले दिगो नभएको आरोप लगाएका छन् । मंगलबारदेखि सुरु भएको नेकपा (एस)को केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै नेपालले ओली पार्टीले...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७८
साहस ऊर्जा लिमिटेडले बुधबार आईपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निश्कासन गर्न लागेको हो । कुल...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७८
काठमाडौं । अघिल्लो केपी ओली नेतृत्वको सरकारलेराजनीतिक तवरलेनियुक्त गरेका सबैराजदूतलाई फिर्ता बोलाउने निर्णय वर्तमान सरकारलेगरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक रूपमा नियुक्तगरिएका सबैराजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसरी नै कर्णाली...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७८
मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार ११४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको हो । नेप्से परिसूचक १३.८३ अंकले बढेर २ हजार ७१२.०७ अंकमा पुगेको छ । एक पटक ६४ अंकले परिसूचक...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७८
काठमाडौं ।मुलुकभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपालभारतबीचको विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडाढल्केबरइनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध छ । ८ वर्ष अघिबाट निर्माण सुरु भएको आयोजना आयोजनामा भइरहेको अवरोधका कारण अझैसम्म सम्पन्न हुन सकिरहेको...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७८
काठमाडौँ ।नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली बालसाहित्यको समग्र इतिहास लेखन कार्यको थालनी गरेको छ । प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान परियोजनाअन्तर्गत उक्त कार्यको थालनी भएको हो । वर्तमान नेपालको सङ्घीय संरचनाअनुकूल सात प्रदेशमा भएका बालसाहित्य लेखन, प्रकाशन र बालगतिविधिहरूको समग्र...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७८
सर्वोच्च अदालत प्रशासनले प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास परिकल्पना नगरिएको जवाफ दिएको छ । सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य उपस्थितिबारेको मुद्दा खारेज गर्न माग गरेका छन् । सर्वोच्च प्रशासनले संवैधानिक इजलासमा बस्ने वा...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७८
काठमाडौं । नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव २०२२ काठमाडौंमा हुनेभएको छ । मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ)आयोजक समितिका अध्यक्ष डा.विजय पण्डितको उपस्थितिमा महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आज काठमाडौंमा भएको...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७८
पछिल्लो समय निरन्तर घट्दै आएको शेयर बजार सोमबार पनि उच्च अंकले घटेको छ । उच्च अंकले घटेको बजारमा ४ वटा कम्पनीको शेयर मूल्य बढेको छ, जसमा सबै लघुवित्त मात्र छन् । सो दिन मनकामना स्मार्ट, डिप्रोक्स, लक्ष्मी र नयाँ सारथि...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७८
स्पेनिस ला लिगामा आज बार्सिलोनाले ग्रानडाको सामना गर्दै छ । मंगलबार राति हुने खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । घरेलु मैदानमा बार्सिलोना तेस्रो जीतको खोजीमा हुनेछ । बार्सिलोनाले ३ खेल खेल्दा...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७८
रुपन्देही / बुटवलको ज्योति नगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ । आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का प्रहार गरेकाहुन् । पहिरो अवलोकनका लागि मेयर, नगर प्रहरी, नेपाल प्रहरीको टोली ज्योति नगर पुगेको...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७८
प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । उनीहरूको नाराबाजी चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् । एमाले सांसदको नाराबाजीबीच नै विनियोजन विधेयक पारित गर्ने गरी बैठकलाई सभामुख सापकोटाले अघि बढाइरहेका छन् । नेमकिपा सांसद प्रेस सुवालले...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७८
प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् । लगातार एमाले सांसदहरूको नाराबाजी भएपछि महत्त्वपूर्ण विधेयक र अध्यादेश पेस हुन नपाएपछि सभामुख सापकोटाले बैठकमाकार्यसूचीमा प्रवेश गराएका हुन् ।अघिल्लो प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७८
काठमाडौँ । २०७८ असोज ३ गते आइतबार थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुको प्रस्तुति हाम्रो धुन:हाम्रो धड्कन कार्यक्रम नाचघर, जमलमा सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा प्राज्ञ अशोक राईको संयोजन...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७८
नेकपा एमाले विधान महाविधेशनको तयारीमा जुटेको छ । महाधिवेशनमा पेस गरिने तीन अलग अलग प्रतिवेदनमाथि छलफल सुरु भएको छ । २०७८ असाेज ३ गतेेआइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित स्थायी कमिटीको बैठकमा विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, विधान संशोधनसम्बन्धी...