बैशाख १९, २०८१, बुधबार

२२१२१ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ १५, २०७५
भोलानथ पोखरेल उपाध्यक्ष निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सरकारले घरघरमा सिंहदरवारको नारालाई अगाडी सार्यो । सोही अनुसारको सेवासुविधा घरदैलोमा उपलब्ध गराउनको लागि समयमा नै कर्मचारी समयोजन पहिलो शर्त थियो । यो संविधान कार्यन्वयनको पहिलो खुट्किलो पनि हो । तर ऐन...
लोकसंवाद संवाददाता,   माघ १४, २०७५


लोकसंवाद संवाददाता,   माघ ९, २०७५
बोटमा सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् । सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उहाँले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गर्नुभयो । सोही ठाउँकी कल्पना चापागाईंले पनि...

लोकसंवाद संवाददाता,   माघ ७, २०७५
रोल्पा सदरमुकाम लिबाङबाट मिरुल टुटुका लागि छुटेको लु१ज ३३३२ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा त्यसमा सवार दुईको ज्यान गयो । केही दिनअघि सुलिचौरबाट सिर्प जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नम्बरको बस दुर्घटनाग्रस्त भयो । सो दुर्घटनामा पनि दुईले ज्यान गुमाए...

लोकसंवाद संवाददाता,   माघ ६, २०७५
जनचेतना नहुँदा सुदूरपश्चिम प्रदेशका एक तिहाइभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज पाण्डेयका अनुसार सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य संस्थामा बच्चा जन्माउनुपर्छ भन्ने मानसिकता नहुँदा...

लोकसंवाद संवाददाता,   माघ ६, २०७५
धुलिखेलको देवीस्थान डाँडामा आउने पर्यटकको घोडचढीमा आकर्षण देखिएको छ । सो ठाउँमा घोडचढी व्यवसाय सञ्चालन गरिरहनुभएको नवराज तामाङ पछिल्लो समय घोडचढी गर्न आउनेको भीड लाग्ने बताउनुहुन्छ । विशेष गरी शुक्रबार र शनिबार भीड लाग्ने गरेको छ, उहाँले भन्नुभयो । व्यवसाय...

लोकसंवाद संवाददाता,   माघ ६, २०७५
संरक्षण नहुँदा सुदूरपश्चिमका ताल लोप हुने अवस्थामा पुगेका छन् । सरकारी बेवास्ताका कारण अधिकांश ताल पुरिने अवस्थामा पुगेका हुन् । यसकै उदाहरण हो डडेलधुराको भित्रि मधेसमा रहेको आलिताल । ताल संरक्षणका लागि स्थानीयस्तरमा समिति त गठन गरेका छन् । तर,...

लोकसंवाद संवाददाता,   माघ ४, २०७५
महिनावारी अनियमित छ ? त्यसो हो भने चिन्ता नलिनुस् । यी घरेलु उपाय अपनाएर महिनावारी नियमित बनाउन सकिने चिकित्सकले बताएका छन् । ् मेवा खानुस् कार्यालयमा काम गर्ने महिलाहरू व्यस्त हुने भएकाले बाहिर खाना खाने गर्छन् । यस्तोमा प्रायःले जंक...

लोकसंवाद संवाददाता,   माघ ४, २०७५
बेँसीसहर नगरपालिका११, चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाको घरमै बित्यो । कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसक्नुभएका उहाँको सपना यसपालि पूरा भएको छ । बेँसीशहर नगरपालिकाको नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान...

लोकसंवाद संवाददाता,   माघ ४, २०७५
जिल्ला अदालतमा दर्ता भएकामध्ये एक तिहाइभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका छन् । चालू आर्थिक वर्षको चालु आवको छ महीनामा परेका एक हजार चार सय ३८ मुद्दामध्ये पाँच सय ६ सम्बन्धविच्छेदका छन् । सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिलाको संख्या बढी छ ।...

लोकसंवाद संवाददाता,   माघ ४, २०७५
पश्चिम नवलपरासीको सरावल गाउँपालिका१ मा बँदेल आतंक बढेको छ । वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसहीलगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेको छ । नजिकैको जंगलबाट आएका बँदेलले अहिलेसम्म चार जनालाई घाइते बनाइसकेको छ । बर्दघाट सवडिभिजन वन कार्यालयका रेञ्जर...

लोकसंवाद संवाददाता,   माघ ४, २०७५
चिसो मौसममा दिन छोटो हुन्छ । जसका कारण मानिसले कम समय मात्रै घाम ताप्न पाउँछ । जसका कारण सिजनल अफेक्टिभ डिसअर्डर (एसएडी) को जोखिम हुन्छ । चिकित्सकका अनुसार घाम मानिसलाई चाहिने अत्यावश्यक तत्व हो । यसले शरीरको हाइपोथेलेमसलाई उत्तेजित गर्छ...

लोकसंवाद संवाददाता,   माघ ३, २०७५
डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै यहाँका जनताको जीवनशैली फेरिन थालेको छ । गत असोज १६ गते जाजरकोटडोल्पा सडकखण्ड निर्माण सम्पन्न भएसँगै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।सडक खुलेसँगै जीप, ट्याक्टर, मोटरसाइकल लगायतका यातायातका साधन भित्रिन थालेका छन् । जसका...

लोकसंवाद संवाददाता,   माघ ३, २०७५
रामपुर नगरपालिका५, सुन्दरटोलकी पार्वती न्यौपानेलाई केही समयअघिसम्म घरखर्च चलाउन हम्मेहम्मे थियो । आम्दानीको स्रोत नभएपछि उहाँले तरकारी खेती र कुखुरापालन गर्ने सोच बनाउनुभयो । तर, यसका लागि उहाँसँग लगानी थिएन । उहाँले आफन्त र साथीभाइसँग ऋणका लागि गुहार्नुभयो । तर,...

लोकसंवाद संवाददाता,   माघ २, २०७५
इलामको फाकफोकथुम गाउँपालिका२, साप्तिनका खेमप्रसाद ढुंगाना अदुवाको मूल्य बढेपछि उत्साहित हुनुभएको छ । उहाँले यस वर्ष अदुवा बेचेर एक लाख रूपैयाँ आम्दानी गर्नुभयो । पहिले बीउ तथा मलको समेत मूल्य उठ्दैनथ्यो । तर, यसपालि अदुवाबाट राम्रो आम्दानी भयो, उहाँले भन्नुभयो,...

लोकसंवाद संवाददाता,   माघ २, २०७५
जिल्लाका पाँच स्थानीय तहमा अझै विद्युत सेवा पुगेको छैन । यहाँका पुर्चौँडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा विद्युत् विस्तार हुन नसकेको हो । विद्युत सेवा नहुँदा यहाँका स्थानीय अँध्यारोमा बस्न बाध्य छन् । यस क्षेत्रका...

लोकसंवाद संवाददाता,   माघ १, २०७५
अध्ययनका लागि विदेसिएका अधिकांश युवाको चाहना हुन्छ उतै सेटलमेन्ट हुने । तर, कास्कीको अन्नपूर्ण गाउँपालिका११, मेलाचेका २८ वर्षीय राहुल क्षेत्री यसका अपवाद हुनुहुन्छ । उहाँ अमेरिकामा मेकानिकल इन्जिनियरको पाँच वर्षे पढाइ सकेर नेपाल फर्किनुभएको हो । उहाँले घान्द्रुकघोरेपानी पदमार्ग अन्तर्गतको...