बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७५
बाँके । यहाँका पूर्वप्राथमिक विद्यालयमा मनोमानी ढंगले शुल्क असुली भइरहेको छ । सयको हाराहारीमा खुलेका यी विद्यालयले मासिक पाँच हजारदेखि २० हजार रूपैयाँ शुल्क लिन थालेका छन् । अभिभावकमा सन्तानलाई प्रिस्कुल, मन्टेश्वरी, डे केयर, किन्डर गार्डेनजस्ता नाममा खोलिएका पूर्वप्राथमिक तहमा...
लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७५
लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७५


लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७५
पाल्पा । तिनाउ गाउँपालिका२ स्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित सुके ताल संरक्षणको पर्खाइमा रहेको छ । तालभन्दा माथिल्लो भागमा सञ्चालित चुन ढुंगाखानी र सडक विस्तारका कारण ताललाई असर गर्ने सम्भावना रहेको स्थानीय बासिन्दाको गुनासो छ । उचितरूपमा ताल...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७५
सुर्खेत । जिल्ला प्रहरी कार्यालयले आज १०.७० ग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट छिन्चु हुँदै सुर्खेत प्रवेश गर्ने वीरेन्द्रनगर नगरपालिका११ सुब्बाकुना नाकामा आज बा४ख ४२१९ नम्बरको फोर्स गाडीलाई प्रहरीले जाँच गर्दा वीरेन्द्रनगर नगरपालिका९ सुर्खेतका २३ वर्षीय...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७५
सप्तरी । नेपाली सेनाद्वारा यहाँ सञ्चालित बृहत् निःशुल्क घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन आउने सर्वसाधारणको घुइँचो लागेको छ । राजविराज नगरपालिकास्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक परिसरमा सञ्चालित उक्त शिविरमा दैनिक चार हजार सर्वसाधारणको स्वास्थ्य परीक्षण हुँदै आएको छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७५
तपाइको मातृभूमि, तपाईको देशले तपाईलाई अनेकौ उपमा, विभूषण, अलंकरण प्रदान गर्छ । देशको सपुत, कर्णधार, देशको गहना आदिआदि ।अनि घर परिवारका लागि, बाउको कुल चालक, आमाको प्राण प्यारो, पत्नीको लागि सर्वेसर्वा, छोराछोरीका लागि जीवन आधार अन्य अन्यका लागि आदिआदि ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७५
अछाम । सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो । खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७५
सिराहा । लहानस्थित अधिकांश मासु पसल तथा होटल मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले लहानमा रहेको मासु पसल तथा होटलमा गरेको अनुगमनको क्रममा मासु पसलमा नापतौलबाट विद्युतीय तराजु प्रमाणित नभएको र...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७५
सप्तरी । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा आज एक बिरामीको मृत्यु भएको छ । राजविराज नगरपालिका५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका६ धर्मपुर का ६२ वर्षीया...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७५
काठमाडौँ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेस्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार राजधानी आउँदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७५
महोत्तरी । जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भंगाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७५
काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षादर्शन व्यवस्था, कोष सञ्चालक...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७५
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७ रनको लक्ष्य पच्छ्याएको मलेसियाले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा ९२ रन...

लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७५
आज फेब्रुअरी १९, नेपाली क्यालेन्डर अनुसार फागुन ७ गते । गत जनवरी २१ अर्थात् माघ ७ गते पुस शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको श्री स्वस्थानी व्रत कथा आज नै समापन हुँदैछ । आज अर्थात् माघ शुक्ल पूर्णिमामा । यस पटकको यी...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७५
काठमाडौ । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले दाङका प्रगतिवादी कवि नारायण शर्मा अधिकारीलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रदान गरेको छ । सोमबार राजधानीमा प्रतिष्ठानद्धारा आयोजित कार्यक्रमा सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी २० हजार रुपैया रहेको छ । कार्यक्रम...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७५
काठमाडौँ । गत मङ्सिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिए फ ६९२१ इको स्पोर्टस गाडी नेपाल भित्रियो । भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भन्ने सामान्य सोधी खोजी गरे पनि खानतलासी गरेनन् । त्यसको...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७५
माथि चित्रमा देखिएका सातवटा अनुहार विश्वप्रसिद्ध वैज्ञानिकहरूका बाल्यकालका तस्बिर हुन् । के यिनीहरूको बाल्यकालमा कसैले सोचेको थियो, ठुला भएर यी केटाकेटीले आफ्नो प्रतिभाबाट संसारलाई मार्गदर्शन गर्न सक्छन् ! बालबालिका भविष्यका निधि हुन् । कुनै पनि बालबालिका कालान्तरमा गएर विश्वलाई नै...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७५
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एसिया क्वालिफायर छनोट खेल मंगलबारदेखि थाइल्याण्डमा सुरु हुँदैछ । प्रतियोगिता एसियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि सुरुआती खुड्किलो हो । प्रतियोगितामा एसियाका...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७५
खोटाङ । तेस्रो पटक थपिएको म्याद सकिँदा पनि खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेलगाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाइको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन । दिक्तेलबाट...