बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७५
चितवन । संसारमै दुर्लभ अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा चुनौती देखिएको छ । यसको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जले कसरामा ४० वर्षदेखि गोही प्रजनन केन्द्र स्थापना गरेको छ । निकुञ्जले प्रजनन केन्द्रमा गोही संरक्षण गर्दै आए पनि प्रकृतिमा छाडिएका गोहीको...
लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७५
लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७५


लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७५
भिमबहादुर के.सी. पूर्वअध्यक्ष होमस्टे एसोसियसन नेपाल भिम केसी होमस्टे एसोसिएसन नेपालको पूर्वअध्यक्ष हुनुहुन्छ । सरकारले यो वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् पर्यटनको विकासको क्षेत्रमा दुईवटा कार्यक्रम ल्याएको छ । पहिलो हो, पहिला देश अनि विदेश । सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७५
जाजरकोट । भेरी नदीमा बस खसेर बिहीबार साँझ चार जनाको मृत्यु भयो । भेरी नगरपालिका१ रिम्ना नजिकको सडकबाट नदीमा बस खसेर भएको दुर्घटनाको मुख्य कारण साँघुरो सडकको मोड, सडकमा जोखिमपूर्ण तरिकाले बनेको चटानको खोच र त्यसमाथि गाडीको गति नै रहेको...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७५
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसममा केही सुधार भई घाम लागे पनि...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७५
काठमाडौं । नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दस सहरमध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७५
काठमाडौं । संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्षमा सिफारिस गरेकामध्ये मुस्लिम आयोगका अध्यक्षविरुद्ध उजुरी परेको छ भने अन्य चार अध्यक्षका बारेमा कुनै पनि उजुरी परेको छैन । संसदीय सुनुवाइ समितिको आजको बैठकमा सिफारिस भएका आयोगका अध्यक्षहरूविरुद्ध परेका उजुरी खोल्दा मुस्लिम...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७५
काठमाडौं । टोखा नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएका छन् । समिति गठन भएयता ४३ उजुरी दर्ता भएकामा जग्गा विवादको २१ वटा उजुरी छन् । अधिकांश उजुरी साँध सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरेको एउटाको...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७५
हिजो शनिबार राजधानी काठमाडौं वरिवरिको क्षेत्रमा बारम्बार बिजुली चम्कियो, बादल गर्जियो । शनिबारको दिन सरकारी बिदा भएजस्तै सूर्यले पनि बिदा मानेजस्तै रह्यो । सूर्य आक्कल झुक्कल देखिए पनि अधिकांश समय काठमाडौंको आकाशमा दाखिल रहेनन् । लामो अन्तरालपछि पानीसँगै असिना देख्न...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७५
न्युजविक भन्ने साप्ताहिक पत्रिका आजैका दिन १७ फेब्रुअरीमा पहिलो पटक प्रकाशित भएको थियो । आज भन्दा ४७ वर्ष अघि १९३३ को १७ फेब्रुअरीका दिन । थोमस मार्टिन प्रकाशक रहेको न्युजविकको पहिलो एडिटर इन चिफ स्यामुअल टी. विलियम्सन रहेका थिए ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७५
तिमी फूल हौ हजुरबाको मञ्जुल तिमीले निकाल्यौ शरीरबाट आफ्नो मन त्यसैलाई बनायौ आकृति क्यानभाषमा र रङ्गैरङहरूले सिँगारेर बनायौ चित्र फूलको तिमीलाई थाहा छ ? तिमी फूल हौ हजुरबाको उज्यालो छ तिम्रो चित्र उज्याली छ्यौ तिमी तिम्रो हजुरबाको माया जस्तो तिमी...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७५
जन्म : १५ फेब्रुअरी १५६५ मृत्यु :८ जनवरी १६४२ ग्यालिलियो ग्यालिली महान भौतिक विज्ञानी, गणितज्ञ, खगोलशास्त्री, आविष्कारक र दार्शनिक थिए । पृथ्वीभन्दा बाहिरको आकाशको वैज्ञानिक गति र दृष्टि (टेलिस्कोप)बाट अवलोकन प्रारम्भ गर्ने श्रेय यिनलाई नै प्राप्त छ । शिक्षा :योसा...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७५
कञ्चनपुर । थारू समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिँदा यसको मौलिकता नै हराउन थालेको छ । कञ्चनपुरका थारु समुदायले अरु समुदायको देखासिकीमै दाइजो प्रथालाई अँगाल्न थालेका छन् । केही वर्षयतादेखि थारु समुदायले अन्य समुदायको देखासिकीमै छोरीलाई दाइजो अनिवार्यरुपमा दिन थालेका हुन्...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७५
काठमाडौं । सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी संघीय संसद्मा दर्ता गराएको सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको छ । सामाजिक...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमा-छोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार चट्याङ लागेर स्थानीय गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका हुन् ।...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुभएको छ । उहाँले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । संविधानको धारा २३८ बमोजिम आजैदेखि लागू हुने गरी उहाँले आयुक्त पदबाट राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७५
जुम्ला । विश्वको एक दुर्लभ स्तनधारी जनावर रातो हाब्रे (रेडपाण्डा) मानवीय गतिविधिका कारण पछिल्लो समय लोपोन्मुख अवस्थामा छ । चोरी सिकार, वनजंगल फँडानी, चेतनाको कमीलगायत कारणले गर्दा लोपोन्मुख हाब्रे संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । पहिला घरआँगनमै देखिने हाब्रेलगायत अन्य...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७५
सबै वस्तुको निर्माण ससाना कणबाट मिलेर भएको हुन्छ भन्ने जानकारी कुनै नौलो होइन । आधुनिक विज्ञानले यसको श्रेय ब्रिटिस नागरिक रसायनशास्त्री जोन डाल्टनलाई दिन्छ । तर, ग्रीक विद्वानद्वय लिउसिप्पस र डेमोकर्टसले ईसापूर्व नै यो अवधारणा ल्याएका थिए । यस अवधारणालाई...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७५
राष्ट्रिय विकास समस्या समाधान समितिको ४२ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका सरकारले बन्द गरेका उद्योग वर्तमान सरकारले सञ्चालन गर्ने बताएका थिए । मुलुकमा के कति उद्योग छन्, कति बन्द छन्, कतिलाई तत्काल सञ्चालन गर्न सकिन्छ भन्ने...