बैशाख २७, २०८१, बिहिबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको...
लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७५


लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७५
२०७५ फागुन १८ गते शनिवारका दिन प्रज्ञा भवन, कमलादी, काठमाडौँमा मगर जातिको लोपोन्मुख गीतिनाटक जीवैमामार/ज्यो मा रे विषयक विचार गोष्ठी आयोजना सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान, सामाजिक शास्त्र विभाग र मगर अध्ययन केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति...

लोकसंवाद संवाददाता,   फाल्गुन १८, २०७५
काठमाडौँ । २०७५ फागुन १८ गते वि.सं. २००७ सालका प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईको ११०औँ जन्म जयन्ती काठमाडौँ रविभवनस्थित आमाको घरमा आश्रित असहाय ज्येष्ठ नागरिकमाझ मनाइएको छ । आश्रमकी सञ्चालक समाजसेवी दिलशोभा श्रेष्ठलाई खाद्य सामग्री हस्तान्तरण गरी राईको जन्म...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७५
तपाईँ जति छिटो गति गर्नुहुन्छ, तपाईँका लागि समय त्यतिकै सुस्तरी बग्छ । र, तपाईँ जति सुस्तरी गति गर्नुहुन्छ , समय तपाईँका लागि त्यति नै छिट्टै व्यतीत भइदिन्छ । समयमो परिभाषा न्युटनकालीन युग पार गरी सापेक्ष युगमा प्रवेश गरेको पुग नपुग...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७५
काठमाडौं । महानगरीय अपराध महाशाखाले सरकारी छाप र प्रमाणपत्र कीर्ते गर्ने तीन जनालाई पक्राउ गरेको छ । व्यक्तिबाट नगद रकम लिई सरकारी छाप कीर्ते गरी दस जोड दुईको विभिन्न प्रमाणपत्र नक्कली बनाएको आरोपमा दीपक कटुवाल, रेखा माझी र अप्सरा गुरुङलाई...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७५
बाँके । नेपालगञ्ज विमानस्थलमा एक्सरे मेसिन बिग्रँदा सुरक्षाकर्मी हैरान छन् । केही दिनअघि पनि विमानस्थलको ठूलो एक्सरे मेसिन बिग्रिँदा करीब दुई सातासम्म जाँचको काम प्रभावित भएको थियो । नेपालगञ्ज विमानस्थलको सुरक्षा जाँच गर्न दुई एक्सरे मेसिन छन् । ती यन्त्र...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७५
चितवन । भरतपुर महानगरपालिका११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काजकिरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो । उहाँका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७५
काठमाडौं । गत मंगलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा सुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद्...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७५
मनाङ । मङ्सिरमा जाडो छल्न बाहिरिएका जिल्लावासी खेतीपातीको सिजन सुरु हुँदा पनि जिल्ला फर्कन सकेका छैनन् । वर्षमा एक सिजन मात्र खेतीपाती हुने यस ठाउँमा एक महिनादेखि हिमपात परिरहेको छ । चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजंग गुरुङले हिमपातका कारण सर्वसाधारण, कर्मचारी,...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७५
काठमाडौं । जैशएमोहम्मदको सर्वाेच्च मुखिया मसूद अजहर पाकिस्तानमै रहेको सार्वजनिक भएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीका अनुसार मसूद अजहर पाकिस्तानमै छ । अहिले ऊ एकदमै बिरामी छ र घरबाट बाहिर निस्कन पनि समर्थ छैन । पाकिस्तानका विदेशमन्त्री शाह...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७५
दोस्रो संविधानसभा निर्वाचनपछि न्युज भित्ता अनलाइनले सञ्चालन गरेको १० उत्कृष्ट सभासद् चयनमा रविन्द्र अधिकारी उत्कृष्ट बनेका थिए । न्युज भित्ताले अनलाइन भोटिङमार्फत् उत्कृष्ट चयन गरेको थियो । त्यतिबेला विश्वभरि छरिएर रहेका नेपालीले अनलाइनमार्फत् मतदान गरेका थिए । पहिलो संविधानसभामा देशभर...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७५
काठमाण्डौ, फेब्रुअरी २७ का दिन पाकिस्तानी सेनाले गिरफ्तार गरेका भारतीय वायुसेनाका विग कमाण्डर अभिनन्दन वर्थमान रिहा हुने भएका छन् । विमान उडाउँदै पाकिस्तानको वायुसीमामा पसेका कमाण्डर अभिनन्दन को जहाज क्रैश भएपछि उनी प्याराशुटबाट हाम्फालेका थिए । उनी प्याराशुटबाट ओर्लँदा पाकिस्तानको...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७५
भारत र पाकिस्तानबीच तनावको स्थिति उच्च रहेको छ । दुबै देश झण्डै झण्डै युद्धको संघारमा पुगेका छन् । परमाणु शक्ति सम्पन्न दुई राष्ट्रकाबीच युद्धका परिस्थिति रहेका बेला संसारकै ध्यान आकृष्ट भएको छ । दुबै देशबीच रहेको उच्च तनावकाबीच भियतनामको हनोइबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७५
भारतीय वायुसेनाले गत २६ फेब्रुअरीका दिन पाकिस्तानमा पसेर जैसए मोहम्मदका बालाकोट स्थित अखाडामा गरेको बमबारी पछि दुबै देशबीच युद्धको आसन्न खतरा मडारिएको छ । सीमाना उल्लंघन गरी आफ्नो देशमा पसी बमबारी गरेको प्रतिक्रिया स्वरुप पाकिस्तानले घटनाको भोलिपल्ट २७ फेब्रुअरीमा लाइन...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७५
सिरहा । सिरहाको नवराजपुर२ मझौराका ११ वर्षीय आशुतोषकुमार यादव फागुन १० गते बेपत्ता भए । लिट्टिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत उनी बिहान ६ बजे ट्युसन पढ्न गएका र त्यसपछि अहिलेसम्म घर फिर्ता नआएको आशुतोषका काका शैलेन्द्रप्रसाद यादवले बताउनुभयो । लहानबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७५
पाल्पा । रामपुर नगरपालिका५ सानीअमराई बस्ने चिमनारायण मानन्धरले ५६ वर्षको समय डोको बुनेर बिताउनुभयो । मानन्धरको डोको बुन्ने कार्यमा अझै पनि जवानी अवस्थाकै जस्तै जोश जाँगर देखिन्छ । यो उमेरमा पनि उहाँ आफैँ बाँसको चोया काँढेर डोको बुन्ने गर्नुहुन्छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७५
काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ । आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७५
ताप्लेजुङ । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविवन्द्रप्रसाद अधिकारीसहित सात जनाको शव काठमाडौं पठाउन समस्या भएको छ। शव सुकेटार विमानस्थल पुर्याएको केही समयपछि पानी र हिमपातसँगै आकाशमा कालो बादल मडारिएपछि शव पठाउन समस्या भएको हो...