बैशाख २७, २०८१, बिहिबार

२२१४० समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७५
काठमाडौं । देशभरका ७५३ स्थानीय तहमा ९३९ जनप्रतिनिधिको पद रिक्त छ । १७५ वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै नपरेकाले सिट खाली छन् । यस्तै, कोही जनप्रतिनिधिको निधन भएको र कोही जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि स्थानीय तहमा धेरै...
लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७५


लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७५
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाएर उमेर हद र पदावधि मात्रै कायम गर्ने भएपछि प्रहरीभित्रै दुई धार देखिएको छ । संघीय प्रहरी ऐन मस्यौदामा प्रहरीको ३० वर्षे सेवा अवधि हटाएर पदावधि...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७५
काठमाडौं । विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत् तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत् ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७५
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७५
बागलुङ । पुख्र्यौली आरन चलाउने सीपलाई कालिगढ मनबहादुर सिर्पालीले व्यावसायिक बनाउनुभएको छ । ढोरपाटन नगरपालिका२ का ३९ वर्षीय सिर्पालीले आरन पेशाबाट मासिक एक लाख रूपैयाँभन्दा बढी कमाउनुहुन्छ । सात वर्षअघि सिर्पालीले खोलेको बुर्तिबाङ आरन व्यवसाय सेवा मा छ कालिगढले रोजगारी...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७५
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कूल ३० करोड रूपैयाँ विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल एक करोड २० लाख रूपैयाँ निकासा गरिएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
काठमाडौं । यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोककवि अली मियाँलाई प्रदान गरिएको छ । पहारीको नवौं स्मृति दिवसको अवसरमा एक लाख राशीको सो पुरस्कार मियाँलाई मरणोपरान्त प्रदान गरिएको हो । वरिष्ठ लोकगायिका एवं प्रज्ञासभा सदस्य हरिदेवी कोइराला र प्रतिष्ठानका...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
काठमाडौं । आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको सेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयर...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
भोजपुर । अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
चितवन । भरतपुर महानगरपालिकाको एक्काइस वर्ष पुरानो दमकलले प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन । महानगरपालिकाअन्तर्गतका दुई वटा दमकल निकै पुरानो भइसकेका छन् । जसमध्ये एउटा सञ्चालनमा छ भने अर्को बिग्रिएर काम नलाग्ने अवस्थामा छ । एक्काइस वर्ष पुरानो चार...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
काठमाडौं । काठमाडौँको थानकोटस्थित ऐतिहासिक, सांस्कृतिक र मनोरञ्जनका दृष्टिले महत्व बोकेको त्रिभुवन पार्क जीर्ण बनेको छ । पार्क संरक्षणका लागि राज्यपक्षबाट आवश्यक बजेट विनियोजन नगर्दा र स्तरोन्नतिको योजना ल्याउन नसक्दा पार्कको सुन्दरता गुम्न पुगेको हो । उक्त पार्कको नाम त्रिभुवन...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
काठमाडौं । भारतको आसन्न आम निर्वाचन सात चरणमा हुने भएको छ । भारतको निर्वाचन आयोगले आइतबार यसको घोषणा गरेको हो । निर्वाचन आयोगका मुख्य चुनाव आयुक्त सुनिल अरोडाका अनुसार सन् २०१९ को आम निर्वाचनमा झण्डै ९० करोडले मतदान गर्नेछन् ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
चितवन । इच्छाकामना गाउँपालिकास्थित विद्यालयमा विद्यार्थी प्रायः नियमित आउने गरेका छैनन् । विशेष गरी चेपाङ समुदायका बाहुल्य भएका सो बस्तीका विद्यालयमा विद्यार्थी नियमित नआउने गरेका हुन् । कक्षा ३ सम्म पढाई हुने श्री सूर्यज्योति राष्ट्रिय आधारभूत विद्यालयमा ३५ विद्यार्थी भर्ना...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
केही दिन पहिला लोकसंवादमा प्रकाशित चन्द्रमा विषयक लेख पढेर कोमल भट्टराई दाईले एउटा प्रश्न लेखी पढाउनु भयो । मसँग उहाँको प्रश्नको जवाफ मस्तिष्कमा उपलब्ध थियो । मैले उहाँसँग सोधे, दाई यसको उ्रत्तर अहिले मौखिक नै दिउ कि यसमाथि एउटा लेख...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
सिन्धुपाल्चोक । जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार एक सय ५१ मिटर उचाइको ग्याल्जेन पिक (टाकुरां)को सगरमाथा आरोही...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
मुस्ताङ । पछिल्लो एक महिनायताको भारी हिमपातका कारण मुस्ताङमा सयाैँभेडाच्याङ्ग्रा र चौँरीगाई मर्न थालेका छन् । चरन क्षेत्रमा परेको हिउँ परेका कारण खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । मुस्ताङबासीको आयआर्जनको...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाले गाउँसभा तयारीका लागि भन्दै एक हप्ता आफ्नो सेवा ठप्प बनाएको छ । यहीँ फागुन २७ गते सो गाउँपालिकाले गाउँसभा आयोजना गर्दैछ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी यही फागुन २० देखि २७ गतेसम्म गाउँसभाको तयारी...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
काठमाडौं । विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल क्यानडासँग खेल्ने आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख...