जेठ ३, २०८१, बिहिबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७५
काठमाडौं ।भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको छ। राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी...
लोकसंवाद संवाददाता,   चैत्र ३, २०७५
लोकसंवाद संवाददाता,   चैत्र ३, २०७५


लोकसंवाद संवाददाता,   चैत्र ३, २०७५
ललितपुर । ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको छ । प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इपाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो । साझा शिक्षा इपाटीका...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७५
काठमाडौं । संघीय संसद् प्रारम्भ भएको एक वर्ष पूरा भइसकेको छ । २१ फागुन ०७४ बाट सुरु संसद्को हिउँदे अधिवेशन अबको एक हप्ताभित्र टुंगिँदै छ । एक वर्षमा संघीय संसद्मा ५६ विधेयक दर्ता भए, जसमध्ये २५ पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७५
पोखरा । अल्टिमेटम दिएको समयमा पनि नवीकरण नगर्ने पोखराका २६ प्याराग्लाइडिङ कम्पनीको उडान आज ९आइतबार०देखि बन्द हुँदै छ । पोखरा महानगरपालिका राजस्व परामर्श समितिको शनिबारको बैठकले नवीकरण नगर्ने प्याराग्लाइडिङलाई उड्न नदिने निर्णय गरेको हो । मेयर मानबहादुर जिसीका स्वकीय सचिव...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७५
काठमाडौं । नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ घुडामुनि गोली हान्ने,...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७५
सल्यान । कुमाख गाउँपालिका७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् । तर, उनले दुईपटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन् । खै ! कम्प्युटर कस्तो हुन्छ देखेको छैन, मीनराजले भने, कम्प्युटर नदेखे...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
रक्ष राई, साहित्यकार खोटाङको बुइँपा पुर्ख्यौली थातथलो भएका सेवा निवृत्त पूर्व ब्रिटिस सैनिक रक्ष राई राई बेलायतको वेल्समा बसेर साहित्य चिन्तन र सिर्जना कर्ममा समर्पित रहिआएका छन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक अध्यक्ष राई नवचेतनाग्रह, डायास्पोरा सिद्धान्त र युद्ध...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
पाल्पा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । प्रेस युनियन पाल्पा शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले हत्याहिंसाको राजनीति गरेर कहिपनि पुग्न नसकिने...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
चितवन । छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने कृषकलाई जैविक सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ । भेटेनरी अस्पताल...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
काठमाडौँ । रोजीरोटीका लागि विदेशीएका नेपालीमध्ये ५४५ जना विभिन्न गन्तव्य मुलुकका जेलमा बन्दी जीवन बिताउन बाध्य भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ५२६ पुरुष र १९ महिला विभिन्न देशका कारागारमा बन्दी जीवन...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
काठमाडौँ । सरकारले सेना परिचालनको निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई दिन लागेको छ । शत्ति केन्द्रित गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सरकारले प्रधानमन्त्रीलाई अधिकार थप्न लागेको हो । संसद् सचिवालयमा दर्ता भएको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
काठमाडौँ । सरकारले लगानी सम्मेलनमा साढे ३० खर्बका ६३ आयोजनामा लगानीका लागि आह्वान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्ड बैठकले यही फागुन १५ र १६ गते हुने सम्मेलनमा सरकारी र निजी क्षेत्रका ६३...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
काठमाडौँ । संविधानसभाबाट संविधान जारी भई स्थिर सरकार बनेकै एक वर्ष बितिसके पनि संविधान र संस्थापनप्रति असन्तुष्ट स्वरहरु मत्थर भएका छैनन्, उल्टै मुखरित हुँदैछन् । तीमध्ये सरकारमाथि औंला ठड्याउनेहरुमा राप्रपा, राजपा, संघीय समाजवादी फोरम, नेक्रवित्रम चन्द नेतृत्वको समूह र हालै...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
काठमाडौं । संखुवासभाको उत्तरी सिमाना किमाथांका नाका चीनको तिब्बतसँग जोडिएको छ । नेपाल र चीनलाई सिमानामा रहेको कामु खोलाको मितेरी पुलले मात्रै छुट्याएको छ । संखुवासभाको भोटखोला क्षेत्र मुलुकको विकट कर्णालीजस्तै मानिन्छ । पूर्वाधार विकास केही पनि छैन । भोटखोलाको...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
काठमाडौं । चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन्। मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन्। चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा मार्च १७ देखि २१ सम्म हुने फर्ड...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ। आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए।...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७५
बाबुराम थापा बाबुराम थापा नेपाल शिक्षक महासंघको अध्यक्ष हुनुहुन्छ । शिक्षा र शिक्षकका दर्जनौं संस्थासँग समन्वय र सुनवाई गर्न गाह्रो भएको भनी शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई मान्यता दिएको छ । तर, शिक्षा आयोग बनाउँदा बेवास्ता गरेको भन्दै महासंघले आन्दोलन गर्यो...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७५
काठमाण्डौ । भारतमा आगामी अप्रिल महीनामा हुन गइरहेको आम चुनावमा टशीगंग भन्ने स्थानले चर्चा पाएको छ । भारतको हिमांचल प्रदेश राज्यको लाहौल स्पीति जिल्ला स्थित स्पीति उपत्यका क्षेत्रमा पर्ने टशीगंग समुद्रतल देखि उचाईले गर्दा चर्चामा आएको हो । हुन गईरहेको...