जेठ ७, २०८१, सोमबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
काठमाडौं । नेपालका पहिलो वेदाचार्य एवं वेद विषयका पहिलो प्राध्यापक सोमनाथ पौडेलको स्मृतिमा देशमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता आयोजना गरिएको छ । विसं २००९ मा पुतलीसडकमा नेपाल राजकीय संस्कृत महाविद्यालय स्थापना भएसँगै पौडेलले पहिलोपटक वेद प्राध्यापन गर्नुभएको थियो । महाविद्यालय...
लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५


लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७५
पाँचथर । अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) झण्डै ३५ हजार रूपैयाँबाट घटेर २२ देखि २५ हजार रूपैयाँमा झरेपछि किसान निराश बनेका हुन् । अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७५
काठमाडौं । नेपाली कामदार वैदेशिक रोजगारमा दक्ष नै नभई जाने गरेकाले समस्या झेल्दै आएका छन् । जसका कारण म्यानपावर कम्पनीदेखि दलाल र रोजगारदाता कम्पनीबाट समेत नेपालीले दुःख पाउने गरेका छन् । आवश्यक सीप र दक्षताको अभावमा कतिपय नेपालीले रोजगारी नै...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७५
काठमाडौं । नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महिनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले अनुमति नदिएपछि खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल सङ्घबाट प्राप्त पत्रमा उल्लेख गरिएको अखिल नेपाल फुटबल...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७५
स्याङ्जा । वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वभरि परिचित गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७५
काठमाडौ । नेपाल मनोचिकत्सिक संघको सातौ राष्ट्रिय सम्मेलन सुनसरीको धरानमा सम्पन्न भएको छ । धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न सम्मेलनले सर्बसम्मतीले प्रा. डा .सुदर्शन न सुदर्शन नरसिंह प्रधानको अध्यक्षतामा ९ सदसीय कार्य समितिको चयन गरेको छ । कार्यसमितिको...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७५
उदयपुर । पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि उदयपुर गाईघाटका होटल व्यवसायीले स्थानीय जातजातिको खानाका परिकार उत्पादन र बिक्रीवितरण गर्ने अभियान चलाएको छ । जिल्ला होटल व्यवसायी सङ्घ उदयपुरले जिल्लाका विभिन्न जातजातिको खानाको परिकारको पहिचान, उत्पादन र बिक्रीवितरण गर्ने अभियान...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७५
काठमाडौं । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिको पहिलो बुँदामा सीके राउतले मुलुकको अखण्डता...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७५
बाँके । नेपालगञ्जको बढ्दो तापक्रममा सन्तुलन कायम गर्न र वातावरण स्वच्छ बनाउन यहाँ हरियाली अभियान सुरु गरिएको छ । आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियालीयुक्त सहरका रूपमा विकास गरिने अभियानको उद्देश्य छ, उपमहानगर प्रमुख डा धवलशम्शेर राणा भन्नुहुन्छ, सामाजिक संस्थाको सहयोग...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७५
काभ्रेपलाञ्चोक । जिल्लामा दर्ता नगरी अवैधानिक रूपमा वर्षौंदेखि चार क्रसर उद्योगले रोडाढुङ्गा खानी सञ्चालन गर्दै आएका छन् । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा चार खानी दर्ताबिना सञ्चालन भएको जनाएको छ । क्रसर उद्योग मात्रै दर्ता गरेकाले...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७५
काठमाडौं । सरकारी र निजी क्षेत्रबाट समेत बालविवाहविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन र प्रयास हुँदाहुँदै पनि बालविवाहका घटनामा अझै कमी आउन सकेको छैन । केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिको स्थिति...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५
काठमाडौ। साहित्यकार रक्ष राईको नवीनतम् कथासङ्ग्रह पल्टनेको फोटो सार्वजनिक गरिएको छ । बुधबार बागबजारस्थित सिटीम्याक्स सिनेमाघरमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत र साङ्ग्रिला बुक्सद्वारा आयोजित एक समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले उक्त सङ्ग्रह सार्वजनिक गरेका हुन् । कार्यक्रममा काइँलाले...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका कर्मचारीलाई समायोजनपत्र दिई सङ्घ, प्रदेश र स्थानीय तहमा खटाउन थालेको छ । अहिलेसम्म समायोजन रोजेका करिब ४८ हजारलाई पत्र दिई खटाइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । समायोजन रोजेकालाई...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५
काठमाडौं । ऐतिहासिक धरहरा पुनःनिर्माणले गति लिएको छ । हालसम्म करिब आठ प्रतिशत काम सकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले अहिले जमिनमुनि पिल्लर राख्न थालिएको जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५
डडेलधुरा । जिल्लाको भित्री मधेस क्षेत्रमा पर्ने आलिताल गाउँपालका८ रहेको डोलाकोट क्षेत्रमा पानीका मुहान सुकेपछि गाउँ नै काकाकुल भएको छ । आलिताल गाउँपालिकाको डोलाकोटा गाउँमा चुरे क्षेत्र फँडानी तथा मानव बस्ती बढ्दै जाँदा पानीका मुहान सुक्न लागेका स्थानीय सरिता थापामगरले...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५
कपिलवस्तु । प्रहरीको गोली प्रहारबाट शिवराज नगरपालिका९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । आज बिहान रोकाको शिवराज नगरपालिका९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकालाई प्रहरीले गोली प्रहार गरेको थियो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५
काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालय, कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५
दाङ । कुनै समय कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने तुलसीपुर उपमहानगरपालिका६ रजौरास्थित कमलपोखरी ताल अहिले उचित संरक्षणको पर्खाइमा छ । पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण सो तालक्षेत्रमा घुम्न तुलसीपुर बजारसहित टाढाटाढाबाट मानिस अहिले पनि आउने गर्छन् । तर, तालको संरक्षण...