जेठ ७, २०८१, सोमबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५
तनहुँ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका४ बाघभञ्ज्याङका ३२ वर्षीय सुकबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । २०६८ साउन ९ गते सोही ठाउँ बस्ने रामबहादुर परियारको...
लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५
लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५


लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७५
पाल्पा । पाल्पाका चार स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सांसद कार्यक्रम अन्तर्गत प्रदेश नं ५ का ५२ स्थानअन्तर्गत पाल्पाका चार स्थानीय तहमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुँदैछन् । नयाँ सोचका साथ ल्याइएको यस कार्यक्रम सञ्चालनका...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७५
काठमाडौं । एचआइभी एड्सको महामारीले विश्वव्यापी रूप लिइरहँदा बेलायतमा एक एचआइभी संक्रमित रोगमुक्त भएका छन् । लण्डन प्यासेन्ट नाम दिइएका ति बिरामी पूर्ण रूपमा रोगमुक्त भएको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार ती बिरामीको स्टेम सेल प्रत्यारोपण विधिबाट उपचार गरिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७५
काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरी यसबारे जानकारी दिनुभएको हो । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू मुटुको नियमित परीक्षणका लागि...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७५
काठमाडौं । जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त सांसद् रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित १२ जनालाई दोषी ठहर गरेको हो ।सोही घटनामा लक्ष्मण थारूसहित ११ जनालाई भने तीन वर्षको कैद सजाय...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७५
दैलेख । कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका६ (साविकको कट्टी गाविस२ सनी गाउँ) का ३८ वर्षीय टोपबहादुर सिंह छन् । सोही ठाउँका २१ वर्षीय शेरबहादुर पुन मगरको हत्यामा संलग्न रहेको आरोपमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७५
कैलाली । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानुनको कठघरामा ल्याइछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भन्नुभयो, छिटोभन्दा छिटो अपराधीलाई कानुनको कठघरामा उभ्याउने छौं । घटना भएको सुरुको अवस्थामा...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । थकान महसुस हुने समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा खासै समस्या नभए पनि नियमित उपचारका लागि २४ घन्टासम्म अस्पतालमै...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७५
काठमाडौं । पुलित्जर पुरस्कारबाट सम्मानित प्रसिद्ध फोटोग्राफर यानिस बेहराकिसको निधन भएको छ । उनी ५८ वर्षका थिए । उनको मृत्यु क्यान्सर रोगले भएको हो । सन् १९६० मा ग्रिकको एथेन्समा जन्मिएका यानिसको निधन २ मार्चमा २०१९ मा भयो । उनले...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७५
बाँके । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मंगलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर ८७ हजार रूपैयाँ घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो । अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७५
रुपन्देही । मौका मिल्दा गीत गाउन झरौं है, गीतसङ्गीतको जगेर्ना गरौं है बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७५
काठमाडौं । राष्ट्रिय सभाले जीवनाशक विषादी व्यवस्थापन विधेयक र लेखापरीक्षण विधेयक, २०७५ विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मतिले पारित गरेको छ । सङ्घीय संसद् राष्ट्रिय सभाको आजको बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले दुवै...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७५
काठमाडौं ।नेपाली चलचित्र गरिबी युट्युबमा सार्वजनिक भएको छ । गरिबीको रेखामुनि अभावको जिन्दगी जिउन विवश परिवारको कथामा आधारित यस चलचित्रमा सुरवीर पण्डित, शीतल केसी, सन्तोष केसी, उमेश कार्की, दीपा मगर, प्रजिना पन्त, निर्मला श्रेष्ठ, दिलिप हमाल लगायतका कलाकारको अभिनय रहेको...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७५
काठमाडौं । लगातार ओरालो लाग्दै आएको सेयर बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०६ विन्दुले बढेर एक हजार १०२.६४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३७...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७५
काठमाडौं । एनएमबी बैंकले तीन अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता एक हजार रूपैयाँ रहेको छ । बैंकले यही फागुन ३० गतेदेखि आगामी चैत ४ गतेसम्म ऋणपत्र बिक्री गर्न लागेको आज...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७५
काठमाडौं । भारतमाजारी क्रिकेट शृंखलाको दोस्रो एक दिवशीय खेलमा भारतले अस्ट्रेलियासामु दुई सय ५१ रनको मध्यम चुनौती पेश गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ४८.२ ओभरमै अलआउट हुँदै दुई सय ५० रन मात्रै बनायो ।टिमका लागि कप्तान...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७५
चितवन । जिल्लाको पहाडी क्षेत्रमा रहेका बासिन्दालाई भारतीय तस्करले गाँजा खेती गर्न लगाउने गरेको पाइएको छ । राप्ती नगरपालिका वडा नं ११, १२ र १३ को साविक लोथर र कोराक गाउँ विकास समितिमा भारतीय तस्करले स्थानीयलाई गाँजा खेती गर्न लगाउने...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७५
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ अवैध रूपमालैजान लागिएको ६९ हजार ५५० अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका४ का सरला खड्का र काठमाडौँ महानगरपालिका१६ बस्ने रिङ्कु गुरुङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ...