बैशाख २६, २०८१, बुधबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७५
भोजपुर । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट २९ किलोमिटर...
लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७५
लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७५


लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७५
काठमाडौं । बिजुलीको लाइन जोडिए पनि साँझबिहान टुकी बाल्नुपर्ने बाध्यता उस्तै थियो । मासिक रूपमा तिर्नुपर्ने बिल साविककै आउँथ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक ध्यानाकर्षण गराइए पनि समस्या सुल्झिएको थिएन । लामो प्रसारण लाइनका कारण हावा हुरी चल्नेबित्तिकै टुकी जस्तो...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७५
रूपन्देही । सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरी बैंकसँग सम्झौता गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो ।अशक्त ज्येष्ठ...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७५
जाजरकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुमजाजरकोट सडक निर्माण भए पनि पुल निर्माण नहुँदा दैनिक समस्या हुँदै आएको छ । जाजरकोट खण्डको भाग कालोपत्रे गर्न सुरु गरे पनि पुल निर्माण भने अलपत्र परेको छ । भेरी नदीमा पुल निर्माण नहुँदा मध्यपहाडी लोकमार्ग...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७५
काठमाडौं । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको काठमाडौं उपत्यका सडक विस्तार...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७५
परासी । पश्चिम नवलपरासीको बर्दघाट२ स्थित चिसापानी सामुदायिक वनले जडीबुटी उद्योग स्थापना गरी प्रशोधित सुगन्धित तेल उत्पादन गर्न थालेपछि यहाँका महिला जडीबुटी खेतीतर्फ आकर्षित भएका छन् । यसले जुडीबुटी खेतीको विस्तार भएको छ भने महिलाको आयआर्जनको राम्रो माध्यम पनि बनेको...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७५
चितवन । कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७५
काठमाडौं । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हकमा उल्लेखित अनिवार्य तथा निःशुल्क शिक्षा व्यवस्था कायम गर्न आवश्यक ऐन, कानुन र नियमावली निर्माण गर्न नेपाल शिक्षक महासङ्घ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच सहमति भएको छ । सहमति अनुसार समग्र...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७५
गोरखा । गोरखा नगरपालिका६ सिमलचौरको विस्थापित बस्तीमा खानेपानीको अभाव भएको छ । भूकम्पपछि जोखिममा परी केरौजाबाट विस्थापित भएर आएका भूकम्पपीडितको बस्तीमा खानेपानीको अभाव भएको हो । उक्त बस्तीका बासिन्दालाई अहिले एक गाग्री पानीका लागि एक घण्टाभन्दा बढी समय कुर्नुपर्ने बाध्यता...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७५
काठमाडौं । मनमैँजु मालपोत कार्यालयमा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढेको छ । महिलाको नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७५
कैलाली । जिल्लाका थारू समुदायमा पुर्खादेखि चल्दै आएको बडघर प्रणालीमा सुधार हुन थालेको छ । अचेल बडघरलाई कार्यसमितिमा परिवर्तन गर्न थालेका छन् । थारुबहुल जिल्लाहरू दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायमा समुदाय परिचालनका लागि हरेक गाउँमा एक...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७५
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपालले अहिले थाइल्याण्डले दिएको एक सय २५ रनको लक्ष्य पछ्याइरहेको छ । १५ ओभरको खेल सकिँदा नेपालले तीन...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७५
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका१० टोटीमा विष खुबाएर नातिनी मारेको आरोपमा हजुरबुबा र हजुरआमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, झलारीले सात वर्षीया बालिका रितु डगौरालाई मारेको आरोपमा ६० वर्षीय भर्थरी डगौरा र ४३ वर्षीया रेशमी डगौरालाई पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७५
काठमाडौं । विगतमा आरक्षणले व्यवस्था गरेका सुविधा कटौती गरेर सरकारले कर्मचारी विधेयक ल्याउने तयारी गरेको भन्दै दलित समुदायका सांसदले विरोध जनाएका छन् । समता फाउण्डेसनद्वारा यहाँ बुधबार आयोजित कर्मचारी विधयेकमा दलित सवालहरू विषयक अन्तरक्रियामा दलित सांसदले सरकारले संसद्मा दर्ता गरेको...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७५
काठमाडौँ । कवि तथा समालोचक डा. अमर गिरीले कवितामा वर्गद्वन्द्व र साहित्य विमर्श नामक समालोचना विधाका दुई पुस्तक एक साथ प्रकाशनमा ल्याएका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा चार वर्ष काव्य विभागको नेतृत्व सम्हालेका गिरीको कवितामा वर्गद्वन्द्व पुस्तकमा वर्गद्वन्द्वसम्बन्धी प्रगतिवादी मान्यता, कवितामा...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७५
काठमाडौं । नेपाली बजारमा बुधबार छापावाल सुन प्रति तोला ६३ हजार तीन सय रूपैयाँमा कारोवार भएको छ । जुन पाँच वर्षयताकै महँगो हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ०६९ मंसिरमा नेपाली बजारमा सुन प्रतितोला ६३ हजार सात सय रूपैयाँ...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७५
जुम्ला । साना जलविद्युत् उपभोक्ता समिति जुम्लाको दुई टर्वाइन मर्मतको काम समयमै नसकिँदा सदरमुकाम खलंगला बजारका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । ठेकेदारले थपिएको म्यादभित्र समेत काम गर्न नसकेपछि खलंगा बजार अन्धकार बनेको हो । भारतीय दूतावासको दुई करोड...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७५
काठमाडौं । खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई पाखा लगाउँदै सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा खुमलटार क्लबले पुल्चोक स्पोर्टस क्लब...