जेठ ७, २०८१, सोमबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७
कर्णाली । कर्णाली प्रदेशमा ९४ हजारभन्दा बढीको आरटीपिसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । कर्णालीमा प्रदेश अस्पताल, पशुपक्षी रोग...
लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७


लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७
हेटौँडा । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा ९१ लाख रुपैयाँ बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको भए पनि हाल करिब १४० मेट्रिक...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७
बागलुङ । विसं २०७५ मा मन्त्रिपरिषद्को निर्णयले सबै जिल्लामा सशस्त्र प्रहरी बल पुर्याउने भन्यो । बागलुङमा यसअघि सशस्त्र प्रहरी बल थिएन । विशेषगरी सीमा सुरक्षा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा र दङ्गा व्यवस्थापनमा सक्रिय हुँदै आएको सशस्त्र प्रहरीलाई देशका सबै जिल्लामा...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७
इलाम। नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन । अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७
काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मि२०७७ मंसिर २९ देखि मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ०४ स्थित कागवेनीमा आफ्नो २१२ औं शाखा खोली सञ्चालनमा ल्याएको प्रभु बैंक जनाएको छ । बैंकको कागवेनी शाखा...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०७७
काठमाडौँ । नेपालमा कम्युनिस्ट पार्टीहरू विभाजन हुँदा मात्र काँग्रेस देशको ठुलो संसदीय पार्टीका रुपमा रहने अवसर पाउँदै आएको छ । २०४८ सालको बहुमतको सरकार आन्तरिक कलहका कारण पुरा अवधि नटिकेर भएकोमध्यावधि चुनाव २०५१ सालको संसदीय निर्वाचन र २०६४ सालको संविधानसभाको...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
काठमाडौँ । चर्चित हास्य कलाकार मनोज गजुरेललेगाली बेइज्जती, अनावश्यक तनावको शृङ्खला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थालेको भन्दै अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्न लागेको जानकारी दिनु भएको छ । २०७७ साल मङ्सिर २९ गते सोमबार...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
काठमाडौँ । राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम हुनुभएको छ । उहाँको कविता नेपालको गीत ले प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता सङ्कल्प ले द्वितीय स्थान हासिल गरेको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
ललितपुर । 'डिसहाेममा डिलरदाईको डिस्काउन्ट'योजना अर्न्तगत 'लाइभ लक्की ड्र'मार्फत २ जना भाग्यशाली विजेता छनौट गरिएकाेडिसहाेमले जनाएको छ। डिसहाेमका अनुसार २०७७ साल मंसिर १९ गते देखि मंसिर २५ गते सम्म 'फण्ड ट्रान्सफर'बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर 'लक्की ड्र' सम्पन्न...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरूको विक्री वितरणका लागि नयाँ विक्री कक्षको स्थापना गरिएको छ । प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरूको अधिकृत विक्रेताको जिम्मा पाएको मकालु प्रकाशन गृहले कमलादीस्थित प्रतिष्ठान परिसरमै स्तरीय विक्री कक्ष सञ्चालनमा ल्याएको हो । उक्त...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
मकवानपुर ।वाग्मती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ । प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा आज वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिबान लडाकू समूहले एक सुरक्षा जाँचचौकीमा गरेको आक्रमणमा परी कम्तीमा छ जना अफगान सुरक्षा बलको ज्यान गएको जिल्ला गभर्गर महबोउबुल्लाह सयेदीले बताउनु भएको छ । कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा स्थानीय समयानुसार सोमबार दिउँसो...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
एजेन्सी । नीना पोपोभिक एक दशकपछि पहिलो पटक मतदान गर्न योग्य हुनु भएको छ तर उहाँ आफ्नो बोस्नियाली गृह नगर मोस्टारमा कुनै नेतृत्वका लागि प्रतिस्पर्धामा हुनुहुन्न । यो शहरमा १२ वर्षपछि पहिलो पटक आइतबार स्थानीय तहका लागि चुनाव हुँदैछ ।...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
काठमाडाैं । नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो । आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
सप्तरी । सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा सप्तरीको बोदेबर्साइनमा विवाद भएर झडप हुँदा आज बिहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका३ की ४५ वर्षीया गङ्गीयादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो । सो झडपमा...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
लहान। पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको सिरहाको कर्जन्हा गाउँपालिका १ बन्दीपुरस्थित बाबातालमा भ्यू टावर निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तरमा रहेको बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र पार्कका कारण पर्यटकको रोजाइमा परेको यहाँ...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम ४.० डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि आइतबार काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री...