जेठ ७, २०८१, सोमबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
काठमाडाैं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रतिपक्षमा रहेका समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको बताउनुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत पार्टीले मुलुकलाई हरेक चुनौतीका घडीमा निकास र नेतृत्व दिएको तथा प्रतिपक्षका रूपमा निरन्तर...
लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७


लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
ताप्लेजुङ । कोरोना भाइरसका कारणले व्यवसाय जोखिम बनाएको समयमा नवीन लिम्बू सैलुन उद्यमी बन्नुभएको छ । पच्चीस वर्षीय उनी ताप्लेजुङको मिक्वाखोला खोक्लिङ गाउँका हुन् । बन्दको समयमा नवीनले आफूले चिनेका साथीकै सैलुुनमा बोलाएर कपाल काटिदिन थाल्नुभयो । उहाँमा सानैदेखि कपाल...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
खलङ्गा । गुठिचौर गाउँपालिकाले पाँच श्ययाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । सो गाउँपालिकाको वडा नं ५ मा अस्पताल सञ्चालन गरेका गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । नवनिर्मत भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले विस्तारै सेवा सुविधा थप्दै जाने...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
हुम्ला ।हिमाली जिल्ला हुम्लामा पछिल्लो समय व्यक्तिगतरुपमा दलित तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाका सातवटै गाउँपालकिामा रहेका ती घरपरिवारलाई टसी फुञ्जोक लामा र सुस्मा गुरुङले सहयोग गर्नुभएको हो । उहाँहरु हिमालयन गुगे अर्गनाइजेसन नामक संस्थामा कार्यरत रहेको...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
अर्घाखाँची । अठार वर्षपछि लालपूर्जा पाउँदा छत्रदेव गाउँपालिका२ बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुशी भएका छन् । सशस्त्र द्वन्द्वको समयमा विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी)ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपूर्जा नष्ट भएपछि जिल्ला नै नक्शाविहीन बनेको थियो...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
उदयपुर । उदयपुरको पूर्वीक्षेत्रको बेलका नगरपालिका७ को मैनामैनीस्थित सुगाचरी भिरक्षेत्रमा दुई वर्षदेखि नगरपालिकाले गिद्ध संरक्षण अभियान सञ्चालन गरेपछि अहिले सो क्षेत्रमा गिद्धको सङ्ख्यामा वृद्धि भएको छ । नगरपालिकाका अनुसार मैनामैनीको सुगाचरी भिर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लामा घुमन्ते...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
इलाम । चियाको गुणस्तर बढाउन इलामसहित १२ जिल्लामा सीप विकास परियोजना सञ्चालन गरिने भएको छ । केन्द्रीय चिया सहकारी सङ्घको आयोजनामा उद्योगी, किसान र श्रमिकलाई दक्ष बनाउन गुणस्तरीय चिया उत्पादनका लागि सीप विकास परियोजना शुरु हुने भएको हो । सो...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
टीकापुर । टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण गर्ने गरी जनस्तरबाट शुरु गरिएको आर्थिक सङ्कलन अभियानले रकम सङ्कलनको काम सम्पन्न गरेको छ । टीकापुर सरोकार समूह र ह्युमानिटी फाउण्डेसनको संयोजनमा थालिएको अभियानमा संसारभरिबाट प्राप्त आर्थिक सहयोग १० दिनमै सङ्कलन गर्न सफल...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
कैलाली । कैलालीको टीकापुर नगरपालिकाले पूर्ण खोप सुनिश्चितताका लागि गाउँ र टोलमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । विसं २०७४ कात्तिक १४ गते नगरपालिकाले पूर्ण खोप नगरपालिका घोषणा गरेको भए पनि बिचको अवधिमा नगरपालिकाभित्रका बालबालिकालाई दिइँदै आएका खोपको अवस्थामा बुझ्न र...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
बागलुङ । भौगोलिक रुपमा कठिन भएकाले विशेष क्षेत्रमा समेटिएको बागलुङ नगरपालिका११ रायडाँडाका सबै बस्ती सडक सञ्जालले जोडिएका छन् । जनप्रतिनिधि आएपछि वडा तहसम्म पुग्ने विकास बजेट बढेको, प्रत्यक्ष निगरानीमा काम गर्न सकिने र परदर्शीता कायम गर्दा तीन वर्षमा सबै बस्ती...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
धुलिखेल । धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेको छ । सेवाग्राहीका काम छिटो र छरितो बनाउन अनलाइन कर भुक्तानी सेवा शुरु गरेको नगर प्रमुख अशोक व्याञ्जुले जानकारी दिनुभयो । 'नगरापालिकाका सेवा लिन लाइनमा बस्नुपर्ने अवस्था...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
कावासोती । यहाँ कृत्रिमरुपमा अमिलो (चुक)बनाउने काम बढ्दै गएको छ । कर्न फ्लोर, साइटिक एसिड, क्यारामेल रङ, सोडियम बेन्जोएट र कृत्रिम बास्ना राखी चुक तयार गरिएको पाइएको छ । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा अखाद्य चुक नष्ट गरिएको छ । प्रहरीले...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट आएको छ । मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिनुभयो । गत आवको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट चार...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
काठमाडौँ । मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । त्रयोदशीको रातभर शनिबार भक्तजनले शिवालय एवं घरघरमा समेत दिवङ्गत पितृको नाममा महादीपदान गरेका थिए । पशुपति क्षेत्रमा भने यस वर्ष महादीपदान...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ । राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
एजेन्सी । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ । जापानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुसार यहाँ शनिबार एकै दिनमा कम्तीमा...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
काठमाडौं । नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिसहोम तथा सिमटिभीबीच सहकार्य सुरु भएको जनाइएकाेछ । दराजले आफ्नो बर्षको अन्तिम सेल अभियान दराज १२.१२ सफल बनाउन डिसहोमसँग सहकार्य गरेको हो । सिम टिभी डिशहोमको डिजिटल टेलिभिजन सेवा हो ।...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
एजेन्सी ।पाकिस्तानको लाहोरमा यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ । पञ्जाजको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा कडा खालको लकडाउनको घोषणा गरेको छ । सो व्यवस्थाअनुसार यहाँको सरकारले ती स्थानमा गएराति देखि यही डिसेम्बर २५ सम्मका लागि मानिसहरु जम्मा हुन...