जेठ ७, २०८१, सोमबार

२२१५६ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
कुनै समय थियो, कम्युनिस्ट पार्टीका नेताहरूको गल्तीलाई कार्यकर्ताले मज्जैले ढाकछोप गर्थे । सामाजिक सञ्जालको व्यापकता नभएको र सीमित सञ्चारमाध्यम भएकाले नेताहरूको ससाना कमजोरीहरू प्रायः जसो सार्वजनिक हुँदैन थिए अर्थात् ढाकछोप गरिन्थ्यो । कम्युनिस्ट पार्टी स्थापनाको केही समयदेखि नै पार्टीभित्र विभिन्न...


लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ । इन्डियाना राज्यको टेरी हट कारागारमा ४०...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
तनहुँ । तनहुँका सामुदायिक वन क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय तनहुँले यहाँका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा १५ र सामुदायिक वनले १५ गरी कूल तीस वटा पोखरी निर्माण गरिने भएको हो...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
दाङ । व्यावसायिक बङ्गुरपालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हुँदै आएको छ । सस्तो र कम खर्चमा पनि आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिकरुपमा बङ्गुरपालन फस्टाएको छ । घोराही उपमहानगरपालिका१० निवासी सीता चौधरीले आठ वर्षदेखि घोराही१७ गैरागाउँमा व्यावसायिकरुपमा बङ्गुरपालन शुरु गर्नुभएको...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
सल्यान । जिल्लामा उत्पादित टिमुरले बजार नपाएपछि व्यावसायिक खेती गरिरहेका कृषक निराश हुन थालेका छन् । टिमुरले मूल्य नपाएपछि विगतका वर्षमा कात्तिकमङ्सिरमै टिमुर बिक्री गरिसक्ने जिल्लामा यस वर्ष उत्पादित टिमुर किसानका घरमै थन्किएको छ । टिमुर खरिदका लागि व्यापारी अहिलेसम्म...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
बझाङ ।गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् । धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडाैं । नेपालमा कोभिड१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आह्वान गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १६औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले पत्रकारले आफूलाई अनुशासन...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
भजनी । किसानको मागलाई ध्यानमा राख्दै कैलालीका कृषि सहकारी संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएको छ । अन्यत्रबाट बीउ ल्याएर खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि यहाँका सहकारी संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएको हो । सहकारी संस्थाले यस वर्ष...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
इलाम । इलामको नेपालभारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ भएको छ । नेपाली प्रशासनको उपस्थिति नै नभएका क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको स्थायी सीमासुरक्षा पोष्ट स्थापना गरेपछि सुरक्षा व्यवस्था सुदृढ भएको हो । एक वर्षअघि...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडाैं। प्रत्येक वर्ष मार्गशीर्ष कृष्णनवमीदेखि तलेजु भवानीलाई गुह्येश्वरीमा लगी गरिने जात्रा यस पटक कोरोना महामारीका बीच विधि पूरा गरिएको छ । यही मङ्सिर २४ गते हनुमानढोका दरबारबाट तलेजु भवानीलाई जमलकमलपोखरीकालोपुल हुँदै गुह्येश्वरी लगी पशुपति क्षेत्रका विभिन्न स्थानमा जात्रा गरिएको थियो...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
ताप्लेजुङ । पाँच वर्षअघि स्थानीयले आफ्नै लगानीमा निर्माण गरेको ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने आम्बेगुदिनदेखि मेहेले हुँदै खेवाङ जोड्ने सडक प्रयोगविहीन अवस्थामा रहको छ । सडक निर्माणकै क्रममा केही समय सवारी साधन चलाइएको सडक उही समयदेखि नै प्रयोगविहीन बन्न पुगेको स्थानीयले...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
रुपन्देही । रुपन्देहीको सैनामैनामा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद्, ब्याडमिन्टनका सङ्घका प्रमुख प्रशिक्षक सुदीप योञ्जन, अम्पायर सुदीप शाक्य र उदय अर्याललगायत सैनामैना आइपुग्नुभएको छ । नगरपालिकाको मुर्गियामा आज...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
एजेन्सी । भारतमा बिहीबार एक दिन थप २९ हजार ३९८ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ९६ हजार ७६९ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । जसमध्ये ९२ लाख ९०...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
धनगढी । धनगढी उपमहानरपालिका क्षेत्रका भित्रका सडक स्तरोन्नतिको गर्न थालिएको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पहिलो चरणमा धनगढीको ट्राफिक चोकदेखि कैलाली नालासम्म एक हजार ३८० मिटर र चटकपुरदेखि क्याम्पस रोडसम्म तीन हजार ६५० मिटर सडक स्तरोन्नति गर्न थालिएको उपमहानगरपालिकाले...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
चितवन । चितवनको इच्छाकामना गाउँपालिका६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरेचन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
बझाङ । बझाङको बित्थडचिर गाउँपालिका९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरदेखि महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले न्यायको माग गर्दै...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ...