बैशाख ३१, २०८१, सोमबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ६, २०७७
काठमाडाैँ । नेपाली कांग्रेस खोटाङले उपत्यकामा रहेका र बन्दाबन्दीका कारण चुलो चाैकोमा समस्या परेका खोटाङे मजदुर, विद्यार्थी र विरामीलाई काठमाडौं, ललितपुर र भक्तपुरका ६ ठाउँबाट एकै दिन करिव ११०० घर परिवारलाई राहत वितरण गरेकोजनाइएकाे छ । विश्वमाहामारीको रूपमा फैलिएको कोभिड-१९...


लोकसंवाद संवाददाता,   असार ५, २०७७
ललितपुर । 'DishHomeमा Dealer दाईकोDiscount योजना अन्तर्गतLive Lucky Draw मार्फत २०७७ असार ५गते शुक्रकार २ जना भाग्यशाली विजेता छनौट भएकाे घाेषणा गरिएको छ । डिसहोमले दिएकाे जानकारी अनुसार २०७७ साल जेष्ठ ३० गते देखि असार ४ गते सम्मFund Transfer बाट...

लोकसंवाद संवाददाता,   असार ५, २०७७
काठमाडौँ । विभिन्न सरकारी निकायबाट सञ्चालन भइरहेका युवाको व्यावसायिक सीप विकाससम्बन्धी तालीम एकद्वार प्रणालीमा लैजाने सहमति भएको छ । युवाका क्षेत्रका काम गर्ने विभिन्न सरकारी निकायले दिने तालीम प्रभावकारी नभएको भन्दै एकद्वार प्रणाली अपनाउने सहमति गरेका छन् । युवा तथा...

लोकसंवाद संवाददाता,   असार ५, २०७७
काठमाडाैै । टोखा नगरपालिकाले एक वडा, एक व्यायाम शाला निर्माण गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड१९ को तनावलाई मुक्त गर्न तथा नगरपालिकामा खेलकूद क्षेत्रको विकासका लागि व्यायामशाला निर्माण गर्न लागेको हो ।...

लोकसंवाद संवाददाता,   असार ५, २०७७
कैलाली । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
भोलामान सिंह बस्नेत,धानविज्ञ भोलामान सिंह बस्नेत मुख्य कृषि वैज्ञानिक (बाली विज्ञान) र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट अवकाश प्राप्त हुनुहुन्छ । विशेष रूपमा धान बालीकाविज्ञ बस्नेतधान सम्बन्धी अनुसन्धानमा सक्रिय जीवनबिताइ रहनु भएको छ । नेपाल सरकारले आव २०७६/७७काे बजेट...

लोकसंवाद संवाददाता,   असार ५, २०७७
सप्तरी । कार्यालय समयमा कुटपिटमा संलग्न भएको आरोपमा सप्तरीको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी परेको छ । अधिकृत ४२ वर्षीय रामलखन यादवविरुद्ध उहाँका छिमेकी महादेवा१ पकरीका रामशरण यादवले जिल्ला प्रहरी कार्यालयमा बिहीबार उजुरी दिनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत...

लोकसंवाद संवाददाता,   असार ५, २०७७
खोटाङ । साकेला गाउँपालिका१ बाँझे च्यानडाँडाका किसान सामूहिकरुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् । यसअघिसम्म छुट्टाछुट्टै उत्पादन गर्दै आएका तल्लो टोल बङ्गुर पालन कृषक समूहमा आबद्ध किसान गाउँपालिकाको दुई लाख रुपैयाँ आर्थिक सहयोग पाएपछि सामूहिकरुपमा बेर्ना उत्पादन शुरु गरेका हुन्...

लोकसंवाद संवाददाता,   असार ५, २०७७
रुकुम । रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका८, सोतीमा भएको घटनाको छानबिनका लागि सरकारले गठन गरेको संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट तथा छलफल गरेको छ । घटनाको छानबिनका लागि सदरमुकाम मुसीकोट पुगेको टोलीले जिल्लाका राजनीतिक दल, अधिकारकर्मी, पत्रकारलगायतसँग बिहीबार छलफल गरेको...

लोकसंवाद संवाददाता,   असार ५, २०७७
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिकाले बिहीबार सातौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि एक अरब४६ करोड ७५ हजारको बजेट ल्याएको छ । नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७र०७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो । कोरोना महामारीलाई मध्यनजर गरी...

लोकसंवाद संवाददाता,   असार ५, २०७७
माेरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालका संविधान दोस्रो संशोधन बिहीबार प्रमाणीकरण भएको खुशीमा विराटनगर१३ स्थित निवासमा दीप प्रज्वलन गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालका संविधान (दोस्रो)संशोधन विधेयक २०७७ प्रमाणीकरण भएको हो । नेपालको...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
रुपन्देही । अनावश्यक राजनीतिका कारण रुपन्देहीको राममणि बहुमुखी क्याम्पसको व्यवस्थापनमा समस्या देखिएको छ । सञ्चालक समितिका सदस्यको राजीनामा र विद्यार्थी संगठनको तालाबन्दीपछि क्याम्पसको व्यवस्थापन भद्रगोल भएको हो । क्याम्पस सुधारको माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जेठ ३० गते लगाएको...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मतिले पारित भएको नेपालको संविधान (दोस्रो संशोधन)विधेयक २०७७ आज २०७७ असार ४ गते बिहिबार प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाैं । राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो । साथै उक्त बैठकमा राष्ट्रिय जनगणना २०७८ लगायत...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाैं । दैनिक भैरहेको वर्षाले यहाँको वाग्मती, महाँकाल र कोञ्ज्योसोम गाउँपालिकामा समस्या पारेको छ । वाग्मती प्रवेश गर्ने सडक तीन दिनदेखि अवरुद्ध हुनपुगेको छ । यहाँका किसानले उत्पादन गरेका दूध र तरकारी घरघर र खेतबारी रहेको वडा नं ५ इकुडोलका...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
बाँके । जिल्ला प्रशासन कार्यालयले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता देखाएको छ । राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न खोला तथा नदीबाट अवैधरुपमा ती पदार्थको उत्खनन भएको पाइएपछि त्यसलाई रोक्न सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाैँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा)ले कलाकार शङ्करनाथ रिमाल र सन्तकुमार शाक्यलाई यसपालिको राष्ट्रिय अरनिको सम्मान प्रदान गर्ने भएको छ । नाफाले आज विज्ञप्ति जारी गरी रिमाल र शाक्यलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । पुरस्कारको राशि जनही...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
धनुषा ।प्रदेश नं २ को सरकारले शम्भु सदा र वीरेन्द्र यादवको परिवारलाई राहतस्वरुप पाँच/पाँच लाख रुपयाँ दिनेनिर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७७ असार ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले...