जेठ ८, २०८१, मंगलबार

२२१६२ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ३, २०७७
काठमाडाैं । कोभिड१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि महसुलमा नियमानुसार बिलम्ब शुल्क लागू...


लोकसंवाद संवाददाता,   असार ३, २०७७
काठामाडाैँ । नेपाल सरकारले धानको समर्थन मूल्य ताेक्ने नयाँ परम्पराकाे थालनी गरेकाे छ । २०७७ असार २ गते मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यसरी राेप्नु भन्दा अगावै धानको समर्थन मूल्य तोकिएकाे हाे । यसरी नेपालमासमर्थन मूल्य ताेकिएकाे पहिलाे प६क हाे...

लोकसंवाद संवाददाता,   असार २, २०७७
ललितपुर । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड१९ सङ्क्रमणको पर्वाह नगरी दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यहाँका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । नयाँ शैक्षिकसत्रको अध्ययन तथा अध्यापनलाई जोड दिन वाग्मतीले सो कदम पूर्ण गरेको हो । वाग्मतीका कूल ४७ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक...

लोकसंवाद संवाददाता,   असार २, २०७७
चितवन । एनपिआई नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ आएको छ । गत साता त्यहाँ कार्यरत एक चिकित्सक र एक बिरामीको नतिजा पोजेटिभ आएको थियो । अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठका अनुसार सङ्क्रमण देखिएको...

लोकसंवाद संवाददाता,   असार २, २०७७
काठमाडाैं । राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की दिलकुमारी रावलले विश्वसँगै...

लोकसंवाद संवाददाता,   असार २, २०७७
कैलाली । कैलालीको लम्किचुहा नगरपालिका१ स्थित शहीद स्मृति माविमा रहेको क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदले माग गर्नुभएको छ । क्वारेन्टिनभित्र भएको सो घटनाले क्वारेन्टिन महिलाका लागि सुरक्षित नभएको जनाउँदै घटनाको निष्पक्ष...

लोकसंवाद संवाददाता,   असार २, २०७७
ओखलढुङ्गा । बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया बालिकाको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो...

लोकसंवाद संवाददाता,   असार २, २०७७
म्याग्दी । बिहानै झिसमिसे उज्यालो हुनेबित्तिकै भुरतुलाको डिलमा रहेको खेतमा पुग्ने जलजला गाउँपालिका३ मल्लाजका केशर खत्री साँझ रात परेपछि मात्र घर फर्कनुहुन्छ । बाँदरबाट बाली जोगाउन दिनभर खेतमा बिताउने खत्री मल्लाजका एक्ला कृषक हुनुहुन्न । मल्लाजको धेरैजसो कृषकलाई बाँदरबाट बाली...

लोकसंवाद संवाददाता,   असार २, २०७७
भारत । नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार बताउनुभएको छ । छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभइ धार्मिक पनि भएको उहाँले बताउनुभयो । सीमा सडक संगठन (बोर्डर रोड्स...

लोकसंवाद संवाददाता,   असार २, २०७७
काठमाडाैँ ।सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन)खारेज गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज महान्यायाधिवक्ता कार्यालयले शुक्रबार...

लोकसंवाद संवाददाता,   असार १, २०७७
अर्घाखाँची ।सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर आचार्य कृषि पेशाबाट मनग्य आम्दानी गर्नुहुन्छ । वडा नं ६ नरपानीको जगातमा घर भएका उहाँ पाखो बारीमै तरकारी खेती गरेर लाखौँ रुपियाँ आम्दानी गर्न सफल हुनु भएको छ । राजनीति गर्ने...

लोकसंवाद संवाददाता,   असार १, २०७७
भरतपुर । भरतपुर अस्पतालले सर्वसाधारण र कोरोना सङ्क्रमितको उपचारमा संलग्नहरुलाई आवतजावत गर्न अलग अलग प्रवेशद्वार तयार गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार सङ्क्रमितलाई अस्पतालको 'ए'व्लकको भूई तलामा पछाडिबाट बाटो खोलेर राखिएको छ । उहाँले स्वास्थ्य...

लोकसंवाद संवाददाता,   असार १, २०७७
काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाइ कार्यान्वयन ल्याउने भएको छ । ऐतिहासिक सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि नारालाई सार्थक बनाउन नगरपालिका पाठ्यक्रम निर्माणमा जुटेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाअन्तर्गत सञ्चालित विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सर्वाङ्गिण विकासका लागि...

लोकसंवाद संवाददाता,   असार १, २०७७
जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा चालु आर्थिक वर्षको हालसम्म ४३ महिला हिंसाका उजूरी परेका छन् । आव २०७४/०७५ मा ४९ उजूरी परेकामा आव २०७५/०७६ मा ८६ परेका थिए । पहिले प्रहरीकहाँ गएपछि मात्र हरेक...

लोकसंवाद संवाददाता,   असार १, २०७७
कपिलबस्तु । श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका७ का ३७ वर्षीय शिवशङ्कर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तिलाठी...

लोकसंवाद संवाददाता,   असार १, २०७७
काठमाडाैं । मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदूर र स्थानीय ठेकेदारले आयोजना विरुद्ध आज आन्दोलन गरेका हुन् । उनीहरुले आजबाट आन्दोलन शुरु गरेका...

लोकसंवाद संवाददाता,   असार १, २०७७
सुनसरी। त्रित्रिवि कर्मचारी संघ, इकाइ समिति पूूर्वाञ्चल क्याम्पस, धरानले आफ्ना कर्मचारीको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड-१९ बीमा गराएको छ । कोरोना भाइरसको महामारीबाट मुलुक आक्रान्त बनिरहेको अवस्थामा त्रिभुवन विश्वविध्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पूूर्वाञ्चल क्याम्पस धरानअन्तर्गतको त्रित्रिवि कर्मचारी संघ, इकाइ समितिले...

लोकसंवाद संवाददाता,   असार १, २०७७
भोजपुर । उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । मामली घर आएकी बालिकालाई...