जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ५, २०७७
खोटाङ । साकेला गाउँपालिका१ बाँझे च्यानडाँडाका किसान सामूहिकरुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् । यसअघिसम्म छुट्टाछुट्टै उत्पादन गर्दै आएका तल्लो टोल बङ्गुर पालन कृषक समूहमा आबद्ध किसान गाउँपालिकाको दुई लाख रुपैयाँ आर्थिक सहयोग पाएपछि सामूहिकरुपमा बेर्ना उत्पादन शुरु गरेका हुन्...
लोकसंवाद संवाददाता,   असार ५, २०७७
लोकसंवाद संवाददाता,   असार ५, २०७७


लोकसंवाद संवाददाता,   असार ५, २०७७
माेरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालका संविधान दोस्रो संशोधन बिहीबार प्रमाणीकरण भएको खुशीमा विराटनगर१३ स्थित निवासमा दीप प्रज्वलन गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालका संविधान (दोस्रो)संशोधन विधेयक २०७७ प्रमाणीकरण भएको हो । नेपालको...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
रुपन्देही । अनावश्यक राजनीतिका कारण रुपन्देहीको राममणि बहुमुखी क्याम्पसको व्यवस्थापनमा समस्या देखिएको छ । सञ्चालक समितिका सदस्यको राजीनामा र विद्यार्थी संगठनको तालाबन्दीपछि क्याम्पसको व्यवस्थापन भद्रगोल भएको हो । क्याम्पस सुधारको माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जेठ ३० गते लगाएको...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मतिले पारित भएको नेपालको संविधान (दोस्रो संशोधन)विधेयक २०७७ आज २०७७ असार ४ गते बिहिबार प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाैं । राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो । साथै उक्त बैठकमा राष्ट्रिय जनगणना २०७८ लगायत...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाैं । दैनिक भैरहेको वर्षाले यहाँको वाग्मती, महाँकाल र कोञ्ज्योसोम गाउँपालिकामा समस्या पारेको छ । वाग्मती प्रवेश गर्ने सडक तीन दिनदेखि अवरुद्ध हुनपुगेको छ । यहाँका किसानले उत्पादन गरेका दूध र तरकारी घरघर र खेतबारी रहेको वडा नं ५ इकुडोलका...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
बाँके । जिल्ला प्रशासन कार्यालयले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता देखाएको छ । राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न खोला तथा नदीबाट अवैधरुपमा ती पदार्थको उत्खनन भएको पाइएपछि त्यसलाई रोक्न सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाैँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा)ले कलाकार शङ्करनाथ रिमाल र सन्तकुमार शाक्यलाई यसपालिको राष्ट्रिय अरनिको सम्मान प्रदान गर्ने भएको छ । नाफाले आज विज्ञप्ति जारी गरी रिमाल र शाक्यलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । पुरस्कारको राशि जनही...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
धनुषा ।प्रदेश नं २ को सरकारले शम्भु सदा र वीरेन्द्र यादवको परिवारलाई राहतस्वरुप पाँच/पाँच लाख रुपयाँ दिनेनिर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७७ असार ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाैँ । विद्युत् नियमन आयोगले नयाँ विद्युत् महशुल दर प्रस्ताव गरेको छ । नयाँमहशुल दर अनुसारमासिक न्यूनतम १० युनिटसम्म खपत गर्ने ग्राहस्थ ग्राहकलाई इनर्जी शुल्क निःशुल्क हुने भएको छ । दश युनिटभन्दा माथि खपत गर्ने ग्राहस्थ ग्राहकको विद्युत् महशुल अधिकतम...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
कास्की ।पोखरा महानगरपालिकाले बन्दाबन्दी समयमा ६८० सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको जनाएकाे छ । कोरोना सङ्क्रमणपछि जारी बन्दाबन्दीमा सुत्केरी माइती जान नपाउने र आफन्तसमेत भेट्न आउन नपाउने भएकाले अभिभावकीय जिम्मेवारी पूरा गर्दै महानगरले सुत्केरीलाई एकएक किलो घिउ र हर्लिक्स, एक...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
बारा । भन्सार चोरी निकासी गर्न लागेको छोकडा प्रहरीले बरामद गरेका छन् । जिल्ला बारा विश्रामपुर गाउँपालिक ४ बलिरामपुर टोलको बाटो हुँदै नेपालबाट भारततर्फ चोरी निकासीका लागि छोकडा तस्करले थुपारी राखेको भन्ने प्राप्त सूचनाका आधारमा २०७७ असार ३ गतेबिहान बरामद...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित छ जनालाई नियन्त्रणमा लिएको छ । जग्गाको कित्ताकाट गर्न आदेश दिएबापत सेवाग्राहीसँग आठ लाख ५० हजार घुस लिँदै गरेका अवस्थामा मालपोत अधिकृत रघुवंश कँडेल,...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाै । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मासिक १० युनिटसम्म खपत गर्ने विपन्न नागरिकलाई विद्युत् निःशुल्क गरिएको जानारी दिनु भएको छ । राष्ट्रियसभाको २०७७ असार ३ गतेकोबैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका अवधिमा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १०८ अन्तरराष्ट्रिय उडान भएकाे जानकारी दिनु भएकोछ । राष्ट्रियसभाम २०७७ असार ३ गतेकाे बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि उत्पादनका लागि मलको अभाव नहुने जानकारी दिनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलगायत विभिन्न शीर्षकमाथि राष्ट्रियसभामा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले गत वर्ष तीन लाख...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताउनुभएको छ । २०७७ असार ३ गतेराष्ट्रियसभाका सांसदले सोध्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले प्रति १० लाखमा पाँच हजार १४६ जनामा परीक्षण...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
झापा ।झापाको कनकाई नगरपालिका२ स्थित निर्माणाधीन कनकाईबिर्ताअर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन लिमिटेडले घरघरमा पाइपलाइनबाट ग्यास पुर्याउन सर्वे शुरु गरेको छ । संस्थाबाट उत्पादित बायोग्यास वितरणका लागि अर्थ मन्त्रालयले दुई करोड उपलब्ध गराएपछि पाइपलाइन निर्माणका लागि सर्वे शुरु गरिएको संस्थाका...