जेठ ३, २०८१, बिहिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ३, २०७७
दैलेख । दैलेखमा कोरोना संक्रमण दिनहुँ बढ्न थालेपछि अमेरिका बस्दै आएका युवाले आफ्नो जन्मभूमिमा स्वास्थ्य सामग्री पठाएका छन् । नारायण नगपालिका वडा नं ११ जन्म घर भई अमेरिकाको न्युयोर्क बस्दै आउनुभएका मञ्जु, वर्षा र तीर्थ शाहीले ज्वरो, रुघाखोकी र झाडापखालाका...


लोकसंवाद संवाददाता,   असार ३, २०७७
नवलपुर । पूर्वनवलपरासीको गैँडाकोट नगरपालिका७ मा पर्ने नारायणी नदीमा एक युवकको शव फेला फेरेको छ । नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । इलाका...

लोकसंवाद संवाददाता,   असार ३, २०७७
सप्तरी । बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला अदालतले...

लोकसंवाद संवाददाता,   असार २, २०७७
जुम्ला । कोभिड १९ को सङ्क्रमण रोकथामका लागि जुम्लाका क्वारेन्टिनमा बसेका २४९ जना घर फर्किएका छन् । भारतलगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेन्टिन अवधि पूरा गरी घर फर्किएका हुन । पिसिआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकाका...

लोकसंवाद संवाददाता,   असार २, २०७७
कावासोती । राहत वितरणमा केन्द्रित कावासोतीका स्थानीय तह अहिले विपन्नलाई रोजगारी प्रदान गर्न लागेका छन् । विपन्नलाई राहत भन्दा रोजगारीले छाक टार्न सजिलो हुने भएपछि स्थानीय तहले विपन्नलाई बाटो, नाला, कुलो , पदमार्ग निर्माण कामदिन थालेका हुन् । प्रधानमन्त्री रोजगार...

लोकसंवाद संवाददाता,   असार ३, २०७७
काठमाडाैं । कोभिड१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि महसुलमा नियमानुसार बिलम्ब शुल्क लागू...

लोकसंवाद संवाददाता,   असार ३, २०७७
काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको भूमि बैंक लाई कृषि उत्पादन अभिवृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि परिचालन गर्ने गरी तयारी गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक...

लोकसंवाद संवाददाता,   असार २, २०७७
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिनुभएको छ । विगत १० महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि थलिनुभएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि...

लोकसंवाद संवाददाता,   असार ३, २०७७
काठामाडाैँ । नेपाल सरकारले धानको समर्थन मूल्य ताेक्ने नयाँ परम्पराकाे थालनी गरेकाे छ । २०७७ असार २ गते मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यसरी राेप्नु भन्दा अगावै धानको समर्थन मूल्य तोकिएकाे हाे । यसरी नेपालमासमर्थन मूल्य ताेकिएकाे पहिलाे प६क हाे...

लोकसंवाद संवाददाता,   असार २, २०७७
ललितपुर । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड१९ सङ्क्रमणको पर्वाह नगरी दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यहाँका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । नयाँ शैक्षिकसत्रको अध्ययन तथा अध्यापनलाई जोड दिन वाग्मतीले सो कदम पूर्ण गरेको हो । वाग्मतीका कूल ४७ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक...

लोकसंवाद संवाददाता,   असार २, २०७७
चितवन । एनपिआई नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ आएको छ । गत साता त्यहाँ कार्यरत एक चिकित्सक र एक बिरामीको नतिजा पोजेटिभ आएको थियो । अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठका अनुसार सङ्क्रमण देखिएको...

लोकसंवाद संवाददाता,   असार २, २०७७
काठमाडाैं । राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की दिलकुमारी रावलले विश्वसँगै...

लोकसंवाद संवाददाता,   असार २, २०७७
कैलाली । कैलालीको लम्किचुहा नगरपालिका१ स्थित शहीद स्मृति माविमा रहेको क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदले माग गर्नुभएको छ । क्वारेन्टिनभित्र भएको सो घटनाले क्वारेन्टिन महिलाका लागि सुरक्षित नभएको जनाउँदै घटनाको निष्पक्ष...

लोकसंवाद संवाददाता,   असार २, २०७७
ओखलढुङ्गा । बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया बालिकाको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो...

लोकसंवाद संवाददाता,   असार २, २०७७
म्याग्दी । बिहानै झिसमिसे उज्यालो हुनेबित्तिकै भुरतुलाको डिलमा रहेको खेतमा पुग्ने जलजला गाउँपालिका३ मल्लाजका केशर खत्री साँझ रात परेपछि मात्र घर फर्कनुहुन्छ । बाँदरबाट बाली जोगाउन दिनभर खेतमा बिताउने खत्री मल्लाजका एक्ला कृषक हुनुहुन्न । मल्लाजको धेरैजसो कृषकलाई बाँदरबाट बाली...

लोकसंवाद संवाददाता,   असार २, २०७७
भारत । नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार बताउनुभएको छ । छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभइ धार्मिक पनि भएको उहाँले बताउनुभयो । सीमा सडक संगठन (बोर्डर रोड्स...

लोकसंवाद संवाददाता,   असार २, २०७७
काठमाडाैँ ।सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन)खारेज गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज महान्यायाधिवक्ता कार्यालयले शुक्रबार...

लोकसंवाद संवाददाता,   असार १, २०७७
अर्घाखाँची ।सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर आचार्य कृषि पेशाबाट मनग्य आम्दानी गर्नुहुन्छ । वडा नं ६ नरपानीको जगातमा घर भएका उहाँ पाखो बारीमै तरकारी खेती गरेर लाखौँ रुपियाँ आम्दानी गर्न सफल हुनु भएको छ । राजनीति गर्ने...