बैशाख १६, २०८१, आइतबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
एजेन्सी । फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको बताइएको छ । सो कुराको जानकारी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार दिनुभएको छ । उहाँले उद्धार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको भन्दै...
लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७


लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडाैं । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाले यो आर्थिक वर्षदेखि स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । घरदैलो स्वास्थ शिक्षा कार्यक्रम हरेक महिनाको २१ र २२ गते नियमीत सञ्चालन गरिँदै आएको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
पोखरा । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमणमा पोखरा र नवलपुर क्षेत्रको पर्यटकीय साझेदारीमा जोड दिइएको छ । मङ्सिर २२ गतेदेखि शुरु भई जारी तीन दिने भ्रमणका क्रममा नवलपुरका...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
एजेन्सी । कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभियान शुरु हुँदैछ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड१९ विरुद्धको खोप दिने बताएको छ । उपस्वास्थ्य मन्त्री ह्युगो लोपेजगाटेलका अनुसार पहिलो चरणको खोप...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
एजेन्सी । संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषका लागि ५० भन्दा बढी दातृ निकायले ३७ करोड अमेरिकी डलरभन्दा बढी उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन् । राष्ट्रसंघका अनुसार यो प्रतिबद्धता रकम आगामी वर्ष सन् २०२१ का लागि हो । सन् २०२० मा व्यक्त...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
एजेन्सी । ट्रम्प प्रशासनले मंगलबार कोभिड१९ राहत प्याकेजका रुपमा कंग्रेस समक्ष ९ खरब१६ अरबडलरको प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक प्याकेज अगाडि सारिएको छ । अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले एक विज्ञप्ति प्रकाशन...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
कास्की । वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप पुरुष तथा महिला२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ । वल्र्ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशन इन्डियाको आयोजनामा भारतको अमरावतीमा यही डिसेम्बर ५ देखि ८ सम्म भएको...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
महोत्तरी । महोत्तरीमा अतिप्रसिद्ध रौजामजारमा सौन्दर्य अभिवृद्धिको काम थालिएको छ । जिल्लाको बलवा नगरपालिका११ रौजाबजारस्थित तीन इस्लाम धर्म परम्पराका सुफी सन्तहरुको मजार (चिहान, समाधीस्थल)मा प्रदेश नं २ सरकारले थालेको सौन्दर्य अभिवृद्धि योजनाले यस भेगमा इस्लाम धर्मावलम्बी खुशी र उत्साहित देखिएका...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायकधुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तीनकुनेसूर्यविनायक सडक छ लेनमा विस्तार गरेको थियो । जाइकालले नै सूर्यविनायकधुलिखेल सडकसमेत विस्तार...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
भरतपुर । जिल्लामा यस आर्थिक वर्षको चार महिनामा ६५६ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारीअनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका ६५६ उद्योगमाएक अरब५५ करोड १६ लाख २८ हजार...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
दार्चुला । स्थानीय सरकार गठनपछि दार्चुलाका सबै क्षेत्रमा नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुगेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका सबै स्थानीय तहका बस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको हो । विगतमा ४१ गाविस हुँदा गाविसस्तरसम्म मात्रै...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
चितवन । पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ६ः३० बजे लोथरबाट नारायणगढतर्फ...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडौँ । डिसेम्बर ९ का दिन आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । दिवसका अवसरमा विश्वभर सरकारी र नागरिक सङ्घसंस्थाको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडौँ । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ । विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गौतमको आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर लागिरहनुभएका...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
त्रिशूली । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा विरही अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा...