बैशाख ३०, २०८१, आइतबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
तनहुँ । छाडारूपमा छाडिएका गाई संरक्षणका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका९ घारीमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ । दुई वर्षदेखि केन्द्र स्थापना गरेर छाडारूपमा छाडिएका गाई संरक्षण गरिएको हो । नगरपालिकाद्वारा सञ्चालित संरक्षण केन्द्रमा हाल १३० भन्दा बढी गाई र...


लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ । बिहान...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडौँ । आइएमई गु्रपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनको आर्थिक सहयोगमा ढोरपाटन नगरपालिकामा सञ्चालित रेडियो ढोरपाटनले एम्बुलेन्स खरिद गरेको छ । व्यवसायीद्वय ढकाल र भट्टचनले बिहीबार रेडियोका अध्यक्ष दोर्ण...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
सिमकोट ।चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी)का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ । हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीले गस्ती गर्दै आउनुपरेको छ । केही दिन...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
नवलपरासी । ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन् । मध्यरातमा खोलामा अवैधरूपमा...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडौँ । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा देशभर विविध कार्यक्रम आयोजना भइरहेका बेला सरोकार भएका निकायका अभियानकर्मीले अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । ललितपुर बार एसोसिएसनको महिला समिति तथा दिगो समुन्नतिका लागि सबलीकरण (राइज)ले बिहीबार संयुक्तरूपमा...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यस कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कामपा प्रमुख विद्यासुन्दर...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
जाजरकोट । व्यावसायिकरूपमा कस्तूरी पाल्न जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढेको छ । अघिल्लो आर्थिक वर्षदेखि शुरु गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो । कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
कञ्चनपुर । सुक्खा सहने, धेरै पानीमा पनि हुर्कन सक्ने, रोग कीराको प्रकोप नहुने रैथाने (स्थानीय)जातका धानका प्रजाति अहिले गाउँघरतिर पाउनै मुस्किल हुँदै गएको छ । फेरि कतै पाइयो भने पनि किसानले खेतमा रोप्न मान्दैनन्, बढी उत्पादन हुने र आधुनिक जातको...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडौँ । ७० औँ मुक्ति दिवस जेष्ठ नागरिकहरूका साथ सम्पन्न भएको रामप्रसाद राई स्मृति प्रतिष्ठानले जनाएको छ । २००७ सालका क्रान्तिकारी प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको कमाण्डमा बिना रक्तपात राणाशासनको हातबाट भोजपुर जिल्लालाई मुक्त गरेको दिनको स्मरणमा प्रत्येक वर्ष मङ्सिर...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडौँ । सरकारलेनेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णयगरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा २०७७ मङ्सिर २५ गते बिहीबार बसेको साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । प्रहरीमा ३० वर्षे सेवा अवधि कायम...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
प्रभु बैंक लि. ले .अंकित १,०००। दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको 'प्रभु बैंक डिबेञ्चर२०८७'निष्काशन गर्नको लागि मेगा क्यापिटल मार्केट्स लि. लाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
बागलुङ । ग्रामीण पर्यटनका पिता भनेर चिनिने क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा उद्यान निर्माण थालिएको छ । बागलुङ नगरपालिका१० भकुण्डेमा रहेको अतिथि सत्कार घरवासले उद्यान निर्माण शुरुआत गरिएकोे हो । भकुण्डे भ्यूटावर परिसरको टापुमा उद्यान निर्माणको काम थालिएको अतिथि सत्कार...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका६ वीरपुर स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन भएको छ । केन्द्र सञ्चालनमा आएपछि वडा नं ६, ७, ८ र १० का गर्भवतीहरु छोटो समयमै स्वास्थ्य संस्थामा पुग्न सक्ने छन् । नगर प्रमुख नेत्रराज अधिकारीले प्रसूति सेवा...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
हुम्ला । गुणस्तरीय सेवा नदिएको जनाउँदै नेपाल टेलिकमको कार्यालय तालाबन्दी गरिएको छ । महिनौंँ दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरवाही गरेको भनी युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । जिल्लाका युवा सङ्घ र नागरिक समाज मिलेर तालाबन्दी गरेको सङ्घका अध्यक्ष सुवास...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
विराटनगर । कोरोना महामारीका समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गर्नुभएको छ । रक्तदान गरेर हेर्नुस्, खुशी मिल्छ भन्ने नाराका साथ गरिएको सो कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड१९...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
एजेन्सी । बोइङ कम्पनीको ७३७ म्याक्स शृंखलाको यात्रुवाहक विमानले ब्राजिलमा व्यावसायिक उडान बुधबारदेखि शुरु गरेको छ । बोइङ ७३७ म्याक्स मोडेलका दुई वटा विमान लगातार दुर्घटनाग्रस्त भएपछि झण्डै २० महिना पहिले यी विमानको उडान विश्वभर नै स्थगित गरिएको थियो ।...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडाैं । नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घट्नाको निन्दा र भत्र्सना गर्दैै दोषीलाई कडा कानूनी कारवाहीको माग गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज भएको बैठकले...