बैशाख ३१, २०८१, सोमबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
काठमाडौँ । नेपाल र जर्मनीबीचको आर्थिक सम्बन्धलाई फराकिलो बनाउँदै लैजानुपर्नेमा दुवै देशका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हालै भएको ३१ औँ नेपाल दिवस मेरो नेपाल विषयक वेबिनारमा सहभागी वक्ताहरुले कोभिड१९ पछिको...


लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ । वडा नं ६ कटैया गाउँमा भारतीय सिमानामा खेतमा बाली खाएको विषयमा झगडा हुँदा भारतीयको कुटपिटका कारण स्थानीय रामदेव यादवको तीन महिना अगाडि मृत्यु...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
खाेटाङ । महिलाको क्षमता अभिवृद्धिका लागि हलेसी तुवाचुङ नगरपालिकाले महिलालाई कम्प्युटर सञ्चालनसम्बन्धी तालिम दिएको छ । समयानुसार महिलाको क्षमता अभिवृद्धिका लागि वडा नं १० अर्खौलेका ६४ महिलालाई तीनमहिने आधारभूत कम्प्युटर तालिम दिइएको हो । अधिकांश महिला लक्षित बजेटलाई सिलाइ/कटाइ, बुनाइजस्ता...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
खाेटाङ ।जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ । गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने वडा नं ५ चिसापानी बजार नजिकै रहेको सार्वजनिक जग्गा व्यक्तिले हडपेर निजी बनाएको खुलेको हो । चिसापानी बजारभन्दा माथि रहेको करिब...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
कुनै समय थियो, कम्युनिस्ट पार्टीका नेताहरूको गल्तीलाई कार्यकर्ताले मज्जैले ढाकछोप गर्थे । सामाजिक सञ्जालको व्यापकता नभएको र सीमित सञ्चारमाध्यम भएकाले नेताहरूको ससाना कमजोरीहरू प्रायः जसो सार्वजनिक हुँदैन थिए अर्थात् ढाकछोप गरिन्थ्यो । कम्युनिस्ट पार्टी स्थापनाको केही समयदेखि नै पार्टीभित्र विभिन्न...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
गैसस महासंघ नेपालले एकप्रेस विज्ञप्ति जारी गरीशिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालले नेपाल सरकारको निशाना छाप प्रयोग गरी तथा प्रतिलिपि अधिकारको उल्लंघन गरी उच्च शिक्षा आयोगको प्रतिवेदन प्रकाशित गरेको कारण देखाउँदै उक्त संस्थाविरुध्द अभियोग लगाई कडा कदम...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
एजेन्सी । युरोपेली युनियनका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन् । युनियनको मुख्यालयमा भएको रातभरको वार्तापछि उक्त सहमति भएको हो । युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले ट्वीटरबाट उक्त सहमतिका बारेमा घोषणा गर्नु...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
एजेन्सी । संयुक्तराज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ । इन्डियाना राज्यको टेरी हट कारागारमा ४०...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
तनहुँ । तनहुँका सामुदायिक वन क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय तनहुँले यहाँका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा १५ र सामुदायिक वनले १५ गरी कूल तीस वटा पोखरी निर्माण गरिने भएको हो...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
दाङ । व्यावसायिक बङ्गुरपालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हुँदै आएको छ । सस्तो र कम खर्चमा पनि आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिकरुपमा बङ्गुरपालन फस्टाएको छ । घोराही उपमहानगरपालिका१० निवासी सीता चौधरीले आठ वर्षदेखि घोराही१७ गैरागाउँमा व्यावसायिकरुपमा बङ्गुरपालन शुरु गर्नुभएको...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
सल्यान । जिल्लामा उत्पादित टिमुरले बजार नपाएपछि व्यावसायिक खेती गरिरहेका कृषक निराश हुन थालेका छन् । टिमुरले मूल्य नपाएपछि विगतका वर्षमा कात्तिकमङ्सिरमै टिमुर बिक्री गरिसक्ने जिल्लामा यस वर्ष उत्पादित टिमुर किसानका घरमै थन्किएको छ । टिमुर खरिदका लागि व्यापारी अहिलेसम्म...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
बझाङ ।गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् । धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडाैं । नेपालमा कोभिड१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आह्वान गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १६औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले पत्रकारले आफूलाई अनुशासन...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
भजनी । किसानको मागलाई ध्यानमा राख्दै कैलालीका कृषि सहकारी संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएको छ । अन्यत्रबाट बीउ ल्याएर खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि यहाँका सहकारी संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएको हो । सहकारी संस्थाले यस वर्ष...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
इलाम । इलामको नेपालभारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ भएको छ । नेपाली प्रशासनको उपस्थिति नै नभएका क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको स्थायी सीमासुरक्षा पोष्ट स्थापना गरेपछि सुरक्षा व्यवस्था सुदृढ भएको हो । एक वर्षअघि...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडाैं। प्रत्येक वर्ष मार्गशीर्ष कृष्णनवमीदेखि तलेजु भवानीलाई गुह्येश्वरीमा लगी गरिने जात्रा यस पटक कोरोना महामारीका बीच विधि पूरा गरिएको छ । यही मङ्सिर २४ गते हनुमानढोका दरबारबाट तलेजु भवानीलाई जमलकमलपोखरीकालोपुल हुँदै गुह्येश्वरी लगी पशुपति क्षेत्रका विभिन्न स्थानमा जात्रा गरिएको थियो...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
ताप्लेजुङ । पाँच वर्षअघि स्थानीयले आफ्नै लगानीमा निर्माण गरेको ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने आम्बेगुदिनदेखि मेहेले हुँदै खेवाङ जोड्ने सडक प्रयोगविहीन अवस्थामा रहको छ । सडक निर्माणकै क्रममा केही समय सवारी साधन चलाइएको सडक उही समयदेखि नै प्रयोगविहीन बन्न पुगेको स्थानीयले...