जेठ ७, २०८१, सोमबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा कोभिड१९ का बिरामीको सङ्ख्या प्रतिदिन बढ्न थालेपछि वडा नं ५ एक साताका लागि सिल गरिएको छ । वडामा रहेका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, पसल, उद्योग अर्को सूचना जारी नहुँदासम्मका लागि मङ्सिर २९ गतेदेखि पुस ५...


लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
दाङ । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताउनुभयो...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
इलाम । आर्थिक वर्ष २०७७/७८ (साउनकात्तिक)मा कृषिजन्य पदार्थको निकासी सुधारोन्मुख देखिएको छ । नेपालबाट निकासी हुने चिया, अलैँची र अदुवाको स्थिति गएका वर्षमा भन्दा सुधारिएको देखिएको हो । विदेश निर्यात हुने सामग्रीमध्ये यस वर्ष चिया चौथो धेरै निकासी हुने सामग्री...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । उहाँले भन्नुुभयो, 'कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको छ ।' आइतबार...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
बागलुङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड१९ का कारण चार महिनादेखि अवरुद्ध बनेको पठनपाठनलाई पूर्णता दिन अतिरिक्त कक्षा सञ्चालन गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । कोरोनाले...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
हुम्ला । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लाको भूगोल अब सडक सञ्जालमा जोडिएको छ । हुम्लाको तल्लो क्षेत्रमा रहेका ताँजाकोट, अदानचुली र सर्केगाड गरी तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । कर्णाली करिडोर सडकको...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ३५.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । तुण्डी पावर लिमिटेडले राहुघाट नदीमा निर्माण गर्न लागेको आयोजनाको बाँध रघुगङ्गा८ बन्दीघाट र विद्युत्गृह वडा नं ७ चिमखोलामा रहनेछ । कम्पनीका इञ्जिनीयर प्रकाश...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद २५ हजार...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
भारतमा यतिबेला भारतीय किसानहरु कृषि कानुनको विरोधमा सडकमा ओर्लिएर आन्दोलन गरिरहेका छन् । किसानको आन्दोलनका कारण राजधानी दिल्लीका चारैतिरका मुख्य बाटाहरु बन्द भएका छन् । किसानहरु ट्रयाक्टरसहित अन्य कृषि औजारहरु सडकामा राखेर सडक अवरुद्ध गरिरहेका छन् भने आफूहरुका माग सम्बोधन...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन् । आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
काठमाडौँ । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
तनहुँ । शुक्लागण्डकी नगरपालिकास्थित १३ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय केशबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । यही मङ्सिर २२ गते केशबहादुरले बालिकालाई जबरर्जस्ती करणी गरेको शनिबार प्रहरीमा उजूरी...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
तनहुँ । भीमाद नगरपालिका३ स्थित बुडुवा खोलामा पुल निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् उक्त ठाउँमा पुल निर्माण गरिन लागेको हो । पुल निर्माणका लागि विसं २०७७ साउन २८ गते गणेशकुण्ड/निर्माण सेवा नुवाकोटसँग सम्झौता भएको...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
तनहुँ । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही मन्दिर नौ महिनापछि भक्तजनका लागि खुला भएको छ । शनिबार शुक्लागण्डकी नगरपालिकाले क्षमासहितको बहाली पूजा गरेपछि भक्तजनलाई खुला गरिएको ढोरवाराही क्षेत्र संरक्षण समितिका अध्यक्ष एवं शुक्लागण्डकी९ का अध्यक्ष लोकनारायण श्रेष्ठले बताउनुभयो । उहाँका...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उहाँको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार प्रदर्शनहरु भएका थिए ।...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
काठमाडाै । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो । भौतिक पूर्वाधार तथा...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
ललितपुर । निर्माण सम्पन्न हुने चरणमा पुगेको ललितपुरको सिद्धिपुरदेखि लामाटारसम्मको सडक पुनःअवरुद्ध बनेको छ । लामो समयसम्म सडकको मापदण्ड विवादका कारण अघि नबढेको सडक अहिले निर्माण सामग्री अभावले गर्दा रोकिएको हो । अवैधरुपमा हुँदै आएको ढुङ्गा, बालुवालगायतका सामग्रीको उत्खनन र...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
काठमाडौँ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र कीर्तिपुरमा औषधीय गुणले युक्त गुर्जोका ५०० बिरुवा रोपिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गुर्जोजस्ता औषधि गुणले युक्त वनस्पतिको प्रवद्र्धन गरिनुपर्ने, यसबाट औषधि बनाएर विदेशमा समेत...