मंसिर १८, २०८०, सोमबार

२१७४९ समाचारहरू

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
काठमाडौँ । कोभिड १९ को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि २०७७ मंसिर १८ गते बुधबार आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले...


लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
कास्की । पोखरा अन्तर्राष्ट्रिय ख्याति कमाएको पर्यटकीयस्थल हो । प्रकृति र संस्कृतिका अनुपम छटाले यहाँको गरिमा र महत्व बढाएको छ । पोखरा बह्य तथा आन्तरिक पर्यटकको पनि प्रमुख गन्तव्य हो । यहाँका गन्तव्यसथलहरुमा धार्मिक तथा सांस्कृतिकस्थल विन्ध्यवासिनी, तालबाराही, भद्रकालीलगायत पनि...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)फुट्न र टुट्नका नबनेको बताउनुभएको छ । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
कैलाली । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा आयोडिनयुक्त नून आपूर्ति गर्ने संस्था साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड धनागढ़ीले भारतबाट आयात गरी धनगढीमा रहेको प्रशोधन युनिटबाट प्याकिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने नूनको गुणस्तरको अनुगमन गरेको छ । आयात प्रक्रिया, प्रशोधन...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
ललितपुर । गोदावरी नगरपालिकाले नख्खु खोलामा पुल निर्माण गर्ने भएको छ । गोदावरी चापागाउँ हुँदै कुसुलेचौरछम्पी जोड्ने सडकअन्तर्गत खोलामा पुल निर्माणका लागि आज नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिलान्यास गर्नुभयो । कार्यक्रममा महर्जनले सो पक्की पुल निर्माणका लागि नगरपालिकाले रु तीन...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका आठ उद्योगको उत्पादन रोक्का गरेको छ भने एक उद्योगको उत्पादन फुकुवा गरेको छ । दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
काठमाडाैं । यसैगरी त्रिविले यही मङ्सिर २८ गतेदेखि कोभिड१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने जनाएको छ । कोभिड१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको हो । परीक्षा नियन्त्रण कार्यालय सहनियन्त्रक धनश्याम ठाकुरले पहिलो चरणमा स्नातक तहको परीक्षा...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
हुम्ला । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकास सुवेदीले जानकारी दिनुभयो । विमानस्थल प्रमुख बस्ने क्वाटरमा...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
एजेन्सी । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ । उहाँलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा हृदयघात भएपछि उहाँलाई सैनिक अस्पतालमा भर्ना...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
दाङ । खानेपानीको भरपर्दो स्रोत नभएका कारण गाउँमा समस्या थियो । इनारको पानीले गुजारा चलाउनुपथ्र्यो । गर्मीमा विस्तारै इनारको पनि सुक्दै जाँदा समस्या हुन्थ्यो । अहिले गाउँमा पानीको धाराको लागि पाइप विस्तार भएपछि स्थानीयवासी खुशी भएका छन् । घोराही उपमहानगरपालिका६...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
म्याग्दी । सुन्तला बिक्री गर्ने समयमा पाक्ने बेलाका फलहरु झर्न थालेपछि म्याग्दीका किसान निराश बनेका छन् । कीराको प्रकोपले सुन्तला पाक्ने समयमा पहेँला भएका सुन्तला झर्ने समस्या बढेको बेनी नगरपालिका४ बाँस्कुनाका किसान तिलक गुरुङले जानकारी दिनुभयो । बोटबाट बिक्री नगर्दै...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
जुम्ला । विद्युतगृहको चौर उपकरण र डिजेल्ट प्लान्टले भरिएका छन् । गत वर्ष सदरमुकाम खलङ्गा अन्धकार भएपछि सङ्घीय सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल प्लान्ट खरिद गर्न२४ लाख ६० हजार रुपैयाँ उपलब्ध गराएपछि सो रकमबाट खरिद गरेर २०० केभी...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
जुम्ला । विद्युत्गृहको यन्त्रमा खराबी आएपछि जुम्ला सदरमुकाम खलङ्गा बजार तीन दिनदेखि अन्धकारमय बनेका छन् । साना जलविद्युत् आयोजनाको घुघुतीस्थित विद्युत्गृहका यन्त्र बिग्रिएपछि सदरमुकाम खलङ्गा बजार अन्धकारमय बनेको हो । वैकल्पिक व्यवस्थाका लागि जुम्ला सदरमुकाम पुर्याइएको डिजेल प्लान्ट पनि थन्किएपछि...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । यस वर्ष नवलपुुरमा ८९ हजार ७७९ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यस जिल्लामा ९२ हजार ३९१ मेट्रिक टन धान उत्पादन भएको थियो ।...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
हेटौँडा । हेटौँडा उपमहानगरपालिका११ नवलपुर र वडा नं १२ पदमपोखरीलाई जोड्न रापतीखोलामा पक्की पुल निर्माण हुने भएको छ । दुई सय १५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको सो पुल बनाउन प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले२६ करोड ४१ लाख...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७७
तारकेश्वर । तारकेश्वर नगरपालिकाले प्रशासनिक भवन निर्माण गर्ने भएको छ । साँघुरो कोठाबाट प्रशासनिक कार्य गर्दै आएको नगरपालिकाले करीब १६ रोपनी क्षेत्रफलमा सबै विषयगत शाखा र नगरको प्रशासन सञ्चालनका लागि सभाकक्षसहित आधुनिक र सुविधासम्पन्न भवन निर्माण गर्ने छ । आगामी...