जेठ ७, २०८१, सोमबार

२२१५९ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष २, २०७७
बैतडी । बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढाइएको छ । औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाको काम पुस महिनाभित्रै शुरु हुने भएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा रहेकाले केही दिनभित्रै औद्योगिक ग्राम...


लोकसंवाद संवाददाता,   पुष २, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारको घोषणा गरेको छ । मङ्गलबार सम्पन्न प्रतिष्ठानको प्राज्ञ सभाको ३५ औँ बैठकले सो निर्णय गरेको हो । बैठकले प्रा.डा.वीरेन्द्रप्रसाद मिश्रलाई नगद दुई लाखको नेपाल सामाजिकशास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार र नगद दुई लाख राशिकै नेपाल प्रज्ञा...

लोकसंवाद संवाददाता,   पुष २, २०७७
सत्तारुढ नेकपाभित्रको विवादको बन्दी सिङ्गो मुलुक बनिरहेको छ अर्थात् देशको राज्य संयन्त्र नेकपाको आन्तरिक कलहका लागि दुरुपयोग भइरहेको छ । सत्ता चलाउनेहरूले देशमा समाजवाद स्थापना गर्ने संविधान देखि भाषणका मूल विषय मात्र बनेँ, उनीहरूले समृद्ध नेपाल सुखी नेपालीको नारामा सिङ्गो...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
एजेन्सी । चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोभिड१९ विरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ ।तर यसका लागि चीन सरकारबाट अनुमति प्राप्त हुनु पर्नेछ । चीनले कोभिड१९ विरुद्धको...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बुधबारसम्म ९९ लाख ३२ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २६ हजार नयाँ सङ्क्रमित फेला परेका छन् । गत २४ मा भारतमा...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
एजेन्सी । नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी यहाँका ३०० भन्दाबढी विद्यार्थी बेपत्ता गरिएको घटनाको यहाँको आतंककारी समूह बोको हरामले जनाएको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी यहाँका ३३३...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
इलाम । इलामका किसानले उत्पादन गरेको दूध बिक्न छोडेपछि किसान चिन्तित भएका छन् । विराटनगरस्थित दुग्ध वितरण आयोजनामा केमिकल सकिएको भन्दै दूध बन्द गरेपछि किसान चिन्तित भएका हुन् । आयोजनाको पाउडर प्लान्ट बन्द भएपछि इलामबाट दूध निकासी बन्द भएको छ...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
गाेरखा । भीमसेन थापा गाउँपालिका३ तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । काठमाडाैँबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान करिब ४:३० बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
चितवन । कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
बाग्लुङ । नेपाल पत्रकार महासङ्घ बाग्लुङ शाखाले कोभिड१९ को बहानामा कामबाट निकालिएका पत्रकारलाई बहाली गर्न र नियमित रुपमा तोकिएको तलब उपलब्ध गराउन माग गरेको छ । कोभिड१९ को बहानामा सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कामबाट निकाल्ने, तलब नदिने, कोरोनाको बहाना बनाएर बिदा...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
ललितपुर । सातदोवाटोगोदावरी सडक खण्डअन्तर्गतको ठैवबाडेगाउँ मूल सडक यही पुस ५ देखि २० गतेसम्म अवरुद्ध हुने भएको छ । सो सडक स्तरोन्नतिलगायत कालोपत्रका लागि नाली तथा ढल व्यवस्थापनको कार्य गरिने भएकाले आउँदो आइतबारदेखि अर्को हप्ता सोमबारसम्मका लागि बन्द हुने भएको...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
देवघाट । देवघाटधाममा बालिका आश्रम बन्ने भएको छ ।पाँच करोड रुपैयाँमा निर्माण हुन लागेको आश्रम चलाउन महानगरले प्रतिष्ठानलाई आश्रमका लागि पााच कठ्ठा जमिनको भोगाधिकार दिएको छ । भवनमा ३२ कोठा रहनेछन् । भवन निर्माणका लागि यस वर्ष भरतपुर महानगरपालिकाले २०...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोभिड१९ सङ्क्रमण फैलिएपछि नौ महिना अवधिमा आरटीपिसिआर पद्धतिबाट एक लाख २४ हजार ८६१ जनाको नमूना परीक्षण गरिएको छ । यो प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को चार दशमलव ८९ प्रतिशत हो । परीक्षण...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला८०० रुपैयाँले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला९३ हजार १०० रुपैयाँमा...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
काठमाडाैं । नेपाल प्रज्ञाप्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले दुई लाख रुपैयाँको नेपाल सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार प्रा डा वीरेन्द्रप्रसाद मिश्र र नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा डा तेजरत्न कंसाकारलाई प्रदान गर्ने निर्णय...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
म्याग्दी । विगत नौ महिनादेखि बन्द रहेका म्याग्दीका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल आजदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको छ । कोभिड१९ का कारण बन्द भएका राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल नौ...

लोकसंवाद संवाददाता,   पुष १, २०७७
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका८ का २३ वर्षीय एम्बी...