असार २, २०८१, शनिबार

२२२१४ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
झापा ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताउनुभएको छ । भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीको आज उद्घाटन गर्ने क्रममा उहाँले सुखी नेपाली र समृद्ध नेपालको यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएका...


लोकसंवाद संवाददाता,   पुष ६, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एकताबद्ध भएर उभिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले पार्टी एकताबद्ध रहेको र कसैको पार्टी विरोधी गतिविधिले एकतालाई...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
लहान । लहान चिसो बढ्दै गएपछि सिरहाका स्थानीय तहले सक्रियता बढाएको छ । शीतलहर र चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले न्यानो लुगा तथा आगो बाल्न दाउरा वितरणको कार्यलाई तीव्रता दिएको छ । सिरहाको विष्णुपुर गाउँपालिकाले विभिन्न स्थानमा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति भएको आगलागीमा १० लाख बराबरको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार जलेश्वर नगरपालिका ३ बस्ने लगन राय र मटिहानी नगरपालिका २ बस्ने जकी शेषको घरमा भएको...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
महोत्तरी । विगत १० दिनदेखि निरन्तररुपमा चलेको चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि नेपाली सेनाले आज बिहानै महोत्तरीको सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा दाउरा उपलब्ध गराएर न्यानोको लागि आगो बालेको छ । जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले जलेश्वर...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला९५ हजार २०० रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला९४ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला८५०...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
बागलुङ । हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ । बागलुङ नगरपालिका८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन । चुनावताका भोटबैंकको रूपमा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
टीकापुर । टीकापुरकी १५ वर्षीया एक किशोरीलाई विद्यालय आउन मन पटक्कै लाग्दैनथ्यो । नौ कक्षामा अध्ययनरत उनका मनमा अनेक कुरा खेल्थे । किशोरीले आफैँलाई पढाउने शिक्षकलाई मन पराउने रहिछन् । आफैँलाई पढाउने शिक्षकलाई नराम्रो दृष्टिले मन पराउनु गलत हो भन्ने...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
काँकडभिट्टा । नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको प्रतिमासहित सुन्दर उद्यान बनेको छ । पर्यटकीय आकर्षणको केन्द्र बनेको देवकोटा पार्कको नामले परिचित यो स्थानमा दिनहुँ सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् । मुलुकको प्रवेश नाकामै रहेको यो...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ । नापतौल कार्यालयले चालु आवमा काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनमा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामातीन लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । मङ्सिर महिनामा मात्रै एक लाख सात हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
डाेटी । समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
चितवन । चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवा शुरु भएको छ । अत्याधुनिक स्पेक्ट सिटी मेशिन भित्रिएसँगै न्युक्लियर सेवा शुरु भएको हो । कलेजले यस किसिमको उपकरण नेपालमा मात्रै नभएर भारतमा पनि अहिले जडानको...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
जाजरकाेट । छ महिनाभन्दा बढी समयसम्म नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ । सुरक्षामा खटिएको सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म सम्झौताअनुसारको व्यवस्थापनसमेत...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
हुम्ला । दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ । जिल्लामा सुत्केरी व्यथा लागेर...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढ्दो आन्तरिक विवाद, राजनीतिक सङ्कट र भूस्मासुर प्रवृत्ति संसद विघटनसँगै उदाङ्गो भएको छ । प्रचण्ड र केपी ओलीबिच आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति खुलासा हुँदा नै केही राजनीतिक विश्लेषकहरूले ओलीले प्रधानमन्त्रीको कुर्सी छाड्नुपर्ने अवस्था...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
संविधान सभाबाट संविधान निर्माणपछि भएको पहिलो संसदीय निर्वाचनमा गठबन्धन बनाएर तत्कालीन एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्दै शान्ति, स्थिरता, गणतन्त्रको सुदृढीकरण तथा विकासको नारा दिएर निर्वाचन जित्न सफल भए । निर्वाचन जितेर सरकार गठन मात्रै होइन पार्टी एकता गरेर...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बिहान नौ बजे मन्त्रिपरिषद् बैठक डाक्ने सुरसारमा थिए । त्यही बेला पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निकट केही नेताहरू प्रधानमन्त्री ओलीकाविरुद्ध ९० जना सांसदहरूको हस्ताक्षर लिएर सभामुख अग्निप्रसाद सापकोटा समक्ष अविश्वास प्रस्ताव दर्ता...