जेठ १, २०८१, मंगलबार

२२१४४ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । चालक पासवान ज...
लोकसंवाद संवाददाता,   पुष ५, २०७७


लोकसंवाद संवाददाता,   पुष ५, २०७७
एजेन्सी । जापानको कत्सुउरा बाट २४४ किलोमिटर दक्षिणपूर्वमा पर्ने इलाकामा ५.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ । यस भूकम्पको केन्द्रविन्दु आपपास कै इलाकामा १९.५ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । यस भूकम्पबाट भएको धनजनको क्षतिको...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्म एक करोड भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ६२४ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या १ करोड ३१ लाख पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
काठमाडौँ । रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्र्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिकएक करोड रुपैयाँ का दरले रकम भुुक्तानी गर्ने जनाएको हो । मिलले दैनिक एक करोड रुपैयाँका दरले किसानको...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
काठमाडौँ । प्रधानमन्त्री कपी शर्मा ओलीले गर्नुभएको संसद् विघटनको सिफारिसलाई राष्ट्रपति कार्यालयले अनुमोदन गरेको छ । राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार २०७८ वैशाख १७ र २७ दुई चरणमा चुनाव गर्ने घोषणा गरिएको छ । राष्ट्रपति कार्यालयको विज्ञप्तिको पूर्ण पाठ

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
काठमाडौं । केही समयदेखि सुधार देखिँदै आएको शेयर बजारमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि तीव्र गिरावट आएको छ। आज बजार खुले पश्चात नै ओरालो लागेको हो । आज दिउँसो देखिएको स्थितमा नेप्से ५२ अंकले घटेर १९७९ अंकमा...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
काठमाडाैं । बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गतवर्ष चैत ११ गतेदेखि भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाइएको थियो । वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद दिव्यमणि राजभण्डारीलाई मातृशोक परेको छ । सांसद राजभण्डारीकी ९० वर्षीया आमा टङ्ककुमारीको शनिबार राति निधन भएको हो । ह्याम्स अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको हो । दोलखा भीमेश्वर नगरपालिका२ स्थायी घर भई...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त गरिएको छ । गत जेठ १ गतेदेखि रिक्त कृषि सङ्काय र पशुविज्ञान, पशु चिकित्सा तथा मत्स्यपालन सङ्कायमा डीन नियुक्त गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीका...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
डोल्पा । डोल्पाबाट राष्ट्रिय पक्षी डाँफेलाई ललितपुरस्थित सदर चिडियाखाना लगिने भएको छ । मध्यवर्ती क्षेत्रका बासिन्दाले उद्धार गरी शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे चिडियाखाना लैजान लागिएको निकुञ्जले जनाएको छ । एक साताअघि त्रिपुरासुन्दरी नगरपालिका२ रसीगाँउ बस्ने वीरचन्द्र...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
खोटाङ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)खोटेहाङ गाउँपालिकास्तरीय समितिले श्रमशिविर सञ्चालन गरेको छ । नेकपा गाउँपालिकास्तरीय समितिमा आबद्ध नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागितामा सञ्चालन गरिएको एकदिने श्रमशिविरअन्तर्गत सडक मर्मत, स्कूल तथा क्याम्पस र स्वास्थ्यचौकी जाने बाटो मर्मतका साथै सरसफाइ...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
स्याङजा । पहिरोले परिवारका नौ सदस्यसहित घरवासै पुरेपछि सहाराविहीन बन्न पुगेकी मनिषा नेपालीको संरक्षणको जिम्मा एसओएस बालग्राम पोखराले लिएको छ । घरपरिवार गुमाएकी मनिषालाई बालग्राममा भर्ना गरी पारिवारिक वातावरणमा लालनपालन र शिक्षादीक्षा दिई आत्मनिर्भर बनाएर समाजमा पुनःस्थापित गर्ने उद्देश्यसहित जिम्मा...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शितलनिवासबाट फर्किनु भएको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुग्नुभएको थियो । विश्वस्त सूत्रका अनुसार प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाख २३...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उहाँका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिनुभयो । सभामुख थापा धनगढीस्थित...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन् । पार्टी भित्रबाटै आफूलाई हटाउने तयारी भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् । आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्ने...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
पर्वत । साविकको धवलागिरि क्षेत्रका पर्वत र म्याग्दीमा चर्चित लोकप्रिय सोरठी र मारुनी नाच संरक्षणका लागि पर्वतका जनजाति समुदायका व्यक्ति सक्रिय बनेका छन् । विशेषगरी मगर समुदायको संस्कृतिमा आधारित सोरठी र मारुनीको जगेर्ना गर्न पर्वतको मोदी गाउँपालिका३ देउरालीस्थित घुरुङ्गाका वृद्धवृद्धादेखि...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
काठमाडौँ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने भएको छ । मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माणका लागि अध्ययन शुरु गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   पुष ५, २०७७
टीकापुर । टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उहाँ एकाबिहानै अस्पताल पुग्नुभयो । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । 'बच्चालाई एक दिन अस्पताल भर्ना गरेर...