लोकसंवाद संवाददाता, पुष ६, २०७७
कालिकोट । कालिकोटमा आज छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । माटोको ढिस्कोमा च्यापिएर कालिकोटमा पचालझरना गाउँपालिका९ की १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ । रास्कोट नगरपालिका९ गामखेतस्थित फुगाड खोला माटो खन्ने क्रममा च्यापिएर दर्जीको मृत्यु भएको जिल्ला...