बैशाख १७, २०८१, सोमबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
भाेजपुर । प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा टेम्केमैयुङ गाउँपालिका१ तिम्माका स्थानीयवासी जुटेका छन् । उनीहरुले स्थानीयस्तरमा पाइने कच्चापदार्थ प्रयोग गरेर स्थानीय भाषामा भुकान अर्थात फोहर फाल्ने टोकरी निर्माण गरेर घरघरमा तथा सार्वजनिकस्थलमा राख्न थालेका छन् । फोहर तथा प्लाष्टिकजन्य फोहर व्यस्थापन गर्न...
लोकसंवाद संवाददाता,   पुष ६, २०७७
लोकसंवाद संवाददाता,   पुष ६, २०७७


लोकसंवाद संवाददाता,   पुष ६, २०७७
चितवन । सरकारले कोरोना परीक्षणमादुई हजार रुपैयाँ मात्र लिन गरेको निर्देशन विपरित यहाँको कलेजअफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले भिटिएम शुल्क र यातायात खर्च भन्दै थपएक हजार रुपैयाँ लिएको पाइएको छ । कलेजका निर्देशक डा मनोहर प्रधानले पहिले...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
महाेत्त्तरी ।उमेरले ६८ वर्ष टेक्नुभएका बर्दिबास नगरपालिका७ मनहरिपुरका विन्देश्वर यादव तरकारीखेतीमा अनवरत रुपमा लागिरहनु भएको छ ।नगद आर्जनका लागि तरकारीखेती शुरुआत गर्नुभएका उहाँले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेस खानु भएको छैन । जम्मा सात बिघामध्ये तीन बिघामा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एकताबद्ध भएर उभिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले पार्टी एकताबद्ध रहेको र कसैको पार्टी विरोधी गतिविधिले एकतालाई...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
लहान । लहान चिसो बढ्दै गएपछि सिरहाका स्थानीय तहले सक्रियता बढाएको छ । शीतलहर र चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले न्यानो लुगा तथा आगो बाल्न दाउरा वितरणको कार्यलाई तीव्रता दिएको छ । सिरहाको विष्णुपुर गाउँपालिकाले विभिन्न स्थानमा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति भएको आगलागीमा १० लाख बराबरको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार जलेश्वर नगरपालिका ३ बस्ने लगन राय र मटिहानी नगरपालिका २ बस्ने जकी शेषको घरमा भएको...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
महोत्तरी । विगत १० दिनदेखि निरन्तररुपमा चलेको चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि नेपाली सेनाले आज बिहानै महोत्तरीको सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा दाउरा उपलब्ध गराएर न्यानोको लागि आगो बालेको छ । जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले जलेश्वर...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला९५ हजार २०० रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला९४ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला८५०...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
बागलुङ । हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ । बागलुङ नगरपालिका८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन । चुनावताका भोटबैंकको रूपमा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
टीकापुर । टीकापुरकी १५ वर्षीया एक किशोरीलाई विद्यालय आउन मन पटक्कै लाग्दैनथ्यो । नौ कक्षामा अध्ययनरत उनका मनमा अनेक कुरा खेल्थे । किशोरीले आफैँलाई पढाउने शिक्षकलाई मन पराउने रहिछन् । आफैँलाई पढाउने शिक्षकलाई नराम्रो दृष्टिले मन पराउनु गलत हो भन्ने...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
काँकडभिट्टा । नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको प्रतिमासहित सुन्दर उद्यान बनेको छ । पर्यटकीय आकर्षणको केन्द्र बनेको देवकोटा पार्कको नामले परिचित यो स्थानमा दिनहुँ सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् । मुलुकको प्रवेश नाकामै रहेको यो...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ । नापतौल कार्यालयले चालु आवमा काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनमा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामातीन लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । मङ्सिर महिनामा मात्रै एक लाख सात हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
डाेटी । समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
चितवन । चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवा शुरु भएको छ । अत्याधुनिक स्पेक्ट सिटी मेशिन भित्रिएसँगै न्युक्लियर सेवा शुरु भएको हो । कलेजले यस किसिमको उपकरण नेपालमा मात्रै नभएर भारतमा पनि अहिले जडानको...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
जाजरकाेट । छ महिनाभन्दा बढी समयसम्म नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ । सुरक्षामा खटिएको सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म सम्झौताअनुसारको व्यवस्थापनसमेत...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
हुम्ला । दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ । जिल्लामा सुत्केरी व्यथा लागेर...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढ्दो आन्तरिक विवाद, राजनीतिक सङ्कट र भूस्मासुर प्रवृत्ति संसद विघटनसँगै उदाङ्गो भएको छ । प्रचण्ड र केपी ओलीबिच आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति खुलासा हुँदा नै केही राजनीतिक विश्लेषकहरूले ओलीले प्रधानमन्त्रीको कुर्सी छाड्नुपर्ने अवस्था...