जेठ १, २०८१, मंगलबार

२२१४४ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
बाँके । बाँकेको खजुरास्थित सुशील कोइरला प्रखर क्यान्सर अस्पतालले शल्यक्रिया सेवा शुरुआत गरेकोे छ । अस्पतालमा शरीरमा गाठागुठी भएका र मासु पलाएका तथा जटिल खालका बिरामीको शल्यक्रियासमेत हुने कार्यकारी निर्देशक डा कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो अस्पतालमा बिरामीको नियमित उपचारसमेत भइरहेको...


लोकसंवाद संवाददाता,   पुष ६, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्म एक करोड ५५ लाख भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ३३७ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख ५६० पुगेकोे केन्द्रीय स्वास्थ्य...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
एजेन्सी । अफगानिस्तानमा सडक किनारमा रहेको दुई ओटा बम विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा मारिएका यी व्यक्तिहरुमा राजमार्ग प्रहरी प्रमुखलगायत सात जना रहेका स्थानीय प्रंहरी पुष्टि गरेका छन् । अफगानिस्तानको पूवी प्रान्त पार्वानको चरिकार...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
काठमाडाैं । चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५ वर्षीया निरुता तामाङ रहेको प्रहरीले जनाएको छ । निर्माणाधीन भवनको बाहिरी भागमा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न ४:०० बजे बस्ने बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टीलगायत दलका शीर्ष नेतालाई बोलाइएको...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
कालिकोट । कालिकोटमा आज छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । माटोको ढिस्कोमा च्यापिएर कालिकोटमा पचालझरना गाउँपालिका९ की १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ । रास्कोट नगरपालिका९ गामखेतस्थित फुगाड खोला माटो खन्ने क्रममा च्यापिएर दर्जीको मृत्यु भएको जिल्ला...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
सिन्धुपलाञ्चोक। सिन्धुपलाञ्चोकका दुई पालिकाले किसानलाई पाडी र भैंँसी सुत्केरी भत्ता वितरण गरेका छन् । कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं ६ र ८ का किसानको आम्दानीमा वृद्धि गर्न सहयोग गर्ने उद्देश्यले किसानलाई भैँसी सुत्केरी भत्ता वितरण गरिएको हो । पनौती नगरपालिका१२...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
भाेजपुर । प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा टेम्केमैयुङ गाउँपालिका१ तिम्माका स्थानीयवासी जुटेका छन् । उनीहरुले स्थानीयस्तरमा पाइने कच्चापदार्थ प्रयोग गरेर स्थानीय भाषामा भुकान अर्थात फोहर फाल्ने टोकरी निर्माण गरेर घरघरमा तथा सार्वजनिकस्थलमा राख्न थालेका छन् । फोहर तथा प्लाष्टिकजन्य फोहर व्यस्थापन गर्न...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
झिमरुक । सरुमारानी गाउँपालिका२ ददेरीका ५३ वर्षीय धनबहादुर कुमालले एक दशकदेखि घाँसखेती गर्दै आउनुभएको छ । करिव १६ वर्ष नेपाल प्रहरीको सेवामा बिताउनुभएका उहाँ रोजगारीका लागि चार वर्ष मलेशिया समेत बस्नुभयो । विदेशमा दुःख गर्नुुको साटो आफ्नै ठाउँमा केही गर्ने...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
झापा ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताउनुभएको छ । भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीको आज उद्घाटन गर्ने क्रममा उहाँले सुखी नेपाली र समृद्ध नेपालको यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएका...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
चितवन । सरकारले कोरोना परीक्षणमादुई हजार रुपैयाँ मात्र लिन गरेको निर्देशन विपरित यहाँको कलेजअफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले भिटिएम शुल्क र यातायात खर्च भन्दै थपएक हजार रुपैयाँ लिएको पाइएको छ । कलेजका निर्देशक डा मनोहर प्रधानले पहिले...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
महाेत्त्तरी ।उमेरले ६८ वर्ष टेक्नुभएका बर्दिबास नगरपालिका७ मनहरिपुरका विन्देश्वर यादव तरकारीखेतीमा अनवरत रुपमा लागिरहनु भएको छ ।नगद आर्जनका लागि तरकारीखेती शुरुआत गर्नुभएका उहाँले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेस खानु भएको छैन । जम्मा सात बिघामध्ये तीन बिघामा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एकताबद्ध भएर उभिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले पार्टी एकताबद्ध रहेको र कसैको पार्टी विरोधी गतिविधिले एकतालाई...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
लहान । लहान चिसो बढ्दै गएपछि सिरहाका स्थानीय तहले सक्रियता बढाएको छ । शीतलहर र चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले न्यानो लुगा तथा आगो बाल्न दाउरा वितरणको कार्यलाई तीव्रता दिएको छ । सिरहाको विष्णुपुर गाउँपालिकाले विभिन्न स्थानमा...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति भएको आगलागीमा १० लाख बराबरको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार जलेश्वर नगरपालिका ३ बस्ने लगन राय र मटिहानी नगरपालिका २ बस्ने जकी शेषको घरमा भएको...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
महोत्तरी । विगत १० दिनदेखि निरन्तररुपमा चलेको चिसो हावा र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि नेपाली सेनाले आज बिहानै महोत्तरीको सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा दाउरा उपलब्ध गराएर न्यानोको लागि आगो बालेको छ । जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले जलेश्वर...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला९५ हजार २०० रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला९४ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला८५०...

लोकसंवाद संवाददाता,   पुष ६, २०७७
बागलुङ । हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ । बागलुङ नगरपालिका८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन । चुनावताका भोटबैंकको रूपमा...